@dipakchaurasiya83: विराटनगर महानगरपालिका वडा नं. ८ को बलवाही क्षेत्रमा सार्वजनिक जग्गामा पिपलको रुख रोप्न नपाइने भन्दै एक समुदायका केही व्यक्तिहरूले विरोध जनाएका छन्। त्यति मात्र होइन, केही समूहले रोपिएका पिपलका बिरुवासमेत काटेको बताइएको छ। अब प्रश्न उठ्छ, नेपालमा सार्वजनिक स्थानमा रुख रोप्दा पनि कसैको धर्म वा धार्मिक आस्थामा असर पर्छ र? वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि गरिएको वृक्षारोपणलाई धार्मिक दृष्टिकोणबाट विवादको विषय बनाउनु कति उचित हो?#NewsUpdate #NepalGovernment #nepalparliament

Dipak Chaurasiya
Dipak Chaurasiya
Open In TikTok:
Region: NP
Tuesday 18 August 2026 17:01:26 GMT
35863
2084
0
1002

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @dipakchaurasiya83, please go to the Tikwm homepage.

Other Videos


About