@pratimaale5: बारा सिमरा बाट ३ दिन देखि हराएकी नानी मृतक ३ बर्षीय गरिमा चौधरीको आज हुलास १० धुरे नजिकै मृतक अवस्था मा प्रहरी ले फेला पारेको छ! बलात्कार गरि सरिर भरि चुरोट को डाम अनि आँखा निकालिएको अवस्था मा त्यो सानोको हत्या भएको हुदा सो बलात्कारी हत्यारा दानाब लाइ यो सरकारले मृत्यु दण्डको सजाए सुनाओस ताकी आब आउने कुनै पनि बलात्कारी हत्यारा हरुले कुनै अपराध गर्ने आट नगरोस! कानुन ले सक्दो चाडो भन्दा भन्दो हत्यारालाइ खोजि गरि पब्लिक को आगाडी राखी गोलि हानि मृत्यु दण्ड को सजाय दियोस भन्ने यो सरकार बाट आशा अनि अपेक्षा राखेको छु! स्वोर्गीय मृतक नानी गरिमा चौधरी को आत्मा ले शान्ति पाओस#justiceforgirls
mero xora xa tara malai xoriko rahar lagthiyo ta rw yesto news sunda dekhda tw man nai siringa hunxa😥😥kasto papi manxe haru raixa ekchothi poni nasochne afno poni tw baccha hola 😭😭😭yesto lai tw fasi ko sajaye dinu parxa😭
2026-08-19 07:19:35
1
pranish pranjal :
ufffff sarir nai jiringa vayo vagawan xori kasari bachaune ho hamile😭😭😭😭😭😭😭😭😭
2026-08-19 04:34:27
2
Typing…….. 🇦🇪 :
Rest in peace beautiful soul 🥺😭
2026-08-19 01:13:28
1
सृष्टि 🕉️📿 :
हे भगवान कस्तो टुलु टुलु हेरेर बसेउ नि😭त्यो सब हुदा😭😭😭😭
2026-08-19 01:34:18
354
samira☺️❤️ :
अति भयो अब त कसरी सहनु म पनि एउटा छोरिको आमा हु हिजो आज यस्ता कुराहरु ले धेरै गाह्रो हुन्छ एक्लै घर छोडेर आफू काम मा जान गाह्रो भयो साथिहरु सङ्ग खेल्न जान्छु भन्दा एक छिन जाउ खेलेर आउ भनेर पठाउन गाह्रो भयो आफू घर आउदा आफ्नु बच्चा हुने होकि नाइ डार हुन्छ खेल्न गए गर न आउदा सम्म डर हुन्छ हरेक दिन कुन यस्तो हुदैछ के छोरी भएर जन्मिनु अपराध हो ।।मुटु फुट्ला जस्तो हुन्छ 😥😥😥😥😥😥plz किन यति पापी निर्दयी भएको छोरा मान्छे ।।
2026-08-19 02:42:39
357
justice for Nanu 😭🥹
2026-08-19 17:18:57
0
Jasmine Budhathoki :
k sachai vagwan xaan ra???
2026-08-19 03:39:37
102
Ras- hme-e🥀 :
where is our prime minister.?
2026-08-19 06:08:13
4
. :
Yo 2 Jana hola
2026-08-19 12:36:15
14
Binju❤️ :
छोरी जन्मिएपछि खुसीसँगै एउटा डर पनि जन्मिँदो रहेछ… 🥺❤️यस्ता समाचारहरू देख्दा आफ्नै छोरीको अनुहार आँखाअगाडि आउँछ र मन एकदम डराउँछ।
बल्ल ३ वर्षकी नानीलाई समेत छोडेनन् भन्ने कुरा सुन्दा झन् मन थाम्न गाह्रो हुन्छ। 😢
छोरीकी आमा भएपछि सायद यही डर हो—आफ्नो बच्चालाई संसारबाट कसरी जोगाउने भन्ने।
कहिलेसम्म हामी छोरीका आमाहरू ढुक्क भएर बाँच्न पाउने?
कहिलेसम्म आफ्नी छोरी घरबाहिर निस्किँदा मनमा डर नहुने दिन आउला? 💔
2026-08-19 04:01:08
69
HABIBI🥀 :
Rest in peace🥹🕊️
2026-08-18 23:39:17
9
🦋Poornu🦋 :
Bihana bihana aasu aayo 😭😭😭😭
2026-08-19 00:37:41
15
LAMA :
rest in peace beautiful soul 🕊💔
2026-08-18 19:07:18
1
🄳🅁.🆁🅰🅽🆉🅴🅴🆃 🅳🆄🅻🅰🅻 :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-19 14:21:50
6
Badaila_G_💙✨ :
Garima was far too young to understand the cruelty of this world. She deserved to be protected, she deserved the chance to grow up and above all she deserved justice.💔😭🙏
2026-08-19 16:18:05
2
lilasewa ❤️🎀 :
जब सम्म फासि को सजाय हुन्न तब सम्म यस्ता घटना कति सुन्न पर्ने हो🥺😭
2026-08-19 03:55:23
67
Su C la ❣️🇳🇵 :
नेपाल फाँसी को सजाँय कहिले हुँन्छ होला 😭😭😭😭
2026-08-19 05:18:25
9
Rachana ❤️ :
Aaba malai mitho khanu ni xaena ramro ni launu xaena malai Mero chori xodey r Kai janu Xaena kasari bachaunu aaba chori lai 😭😭
2026-08-19 01:35:59
8
Reyanshmom❤️ :
कानुन मन्त्री सोबिता गौतम माननीय ज्यु अब अति भो फासिको सजाय हुनुपर्छ अब 🙏🙏नानी बैकुण्ठ मा बास होस नानिको उस्को आमालाई सहने शक्ति दिनुहोस् 🙏😭
2026-08-19 03:01:40
9
Kazee💐 :
मेरो पनि एउटा छोरी छिन्। हे भगवान कसरी जोगाउने कसरी बचाउने यस्तो दरिन्दो बाट बाच्छा लाई ।।😞😞
2026-08-19 06:59:29
25
Rabina Shrestha :
😭😭भगवान क भैराको छ । छोरी कातै पनि सुरक्षित छैन । छोरी हुन नै अभिशाप हो र ?🥺सजाय होस येस्तो रक्षस हरु लाई😡
2026-08-19 00:47:30
9
Bini🔥 :
जब सम्म यो देशमा फासीको सजाए हुदैन तब सम्म यस्तो घट्ना दोरीनै रहन्छ ,फासी दे सरकार🙏🙏🙏
2026-08-19 06:07:08
6
Sirjana Rasali :
कसैको फुल जसरि हुर्काउदै गरेको छोरीलाइ के गरेको 😭😭😭😭😭 प्रभु किन हेरेर बस्नु भयो सानि नानिको चित्कार सुन्नु भएन र
2026-08-19 03:54:33
6
पुष्पा सेन्चुरि🌸 :
हैन के भैराको छ नेपाल मा😭
2026-08-19 02:53:34
6
Samira :
Nepal ma fasii ko sajya kaile Bata suru hunxa kaile samma nirdoss le Jan gumayunu parne ho 😭😭 sarkar bintii xa aaba ta keheii kadam chalnu repis lai fase ko sajaye denu 😭😭
2026-08-19 03:20:16
19
To see more videos from user @pratimaale5, please go to the Tikwm
homepage.