@mh28_04_02: #capcut #xuhuong #xuhuongtiktok #xh #sauriengdaklak ae có hàng alo e krongbuk đaklak

🐒
🐒
Open In TikTok:
Region: VN
Tuesday 18 August 2026 19:37:21 GMT
450
9
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @mh28_04_02, please go to the Tikwm homepage.

Other Videos

जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ बाट साउन ३१ गतेदेखि बेपत्ता भएकी सानी नानी गरिमा चौधरीको आज बीभत्स अवस्थामा शव भेटिएको खबरले स्तब्ध र आक्रोशित बनाएको छ। यति सानी निष्पाप बालिकाको निर्मम हत्या गरेर गाउँमै शव फाल्दासम्म कसैलाई थाहा नहुनु र यस्तो राक्षसी प्रवृत्तिको घटना घट्नु अमानवीयताको पराकाष्ठा हो। मानवको रूपमा लुकेका यस्ता दानवहरू समाजका निम्ति घिनलाग्दा र खतरा हुन्। यस जघन्य र पासविक अपराधमा संलग्न जो-कोही भए पनि, निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा (कानुनको हदैसम्मको) कारबाही गरियोस्! गरिमा नानीलाई न्याय नपालसम्म यो आवाज रोकिने छैन। न्यायको पर्खाइमा गरिमा चौधरी! निर्मम हत्यारालाई फाँसीको सजाय वा कडाभन्दा कडा कारबाही होस्! 🕯️⚖️ #JusticeForGarimaChaudhary #JusticeForGarima #StopChildAbuse #HumanityDied #JitpurSimara

About