@z1ppivfx: First time editing like this | (my part) resync @BLXCKz hpbd @zonevfx #Valorant #edit #velocity #20fps

Zippivfx
Zippivfx
Open In TikTok:
Region: VN
Tuesday 18 August 2026 19:51:52 GMT
10330
1999
74
172

Music

Download

Comments

draykain
Dray :
your edit is such a vibe gng. Keep up this style pls 🔥🔥
2026-08-18 20:06:52
2
bumsacalaca.visuals
BUMSACALACA :
Style comic
2026-08-19 02:15:44
1
ramjelle
ntrzel6. :
sheshhh
2026-08-20 06:45:28
1
5bbkys
lev :
Insane
2026-08-20 14:43:51
1
goodboiiflip
ᴴᵘᵖᵖʸ シ :
Thua @goodboiiflip
2026-08-18 20:12:20
1
zippyyexe
Zippy:3 :
THIS IS SO COOL
2026-08-18 19:57:43
1
blvfx_
BLXCKz :
GOODDD SHIII
2026-08-19 05:47:12
1
mnivnn
minivan :
this cool
2026-08-19 05:29:19
1
editorso1vn
editorso1vn :
đù cháy
2026-08-19 08:37:17
1
lifanfx
lifan :
so cool
2026-08-18 22:01:09
1
ngxuan19.zzzz
ngxuan :
mấy cai clip agent lấy ở đâu v og hay la tự model
2026-08-19 10:44:46
0
nguyenvanphuchoang
? :
thua @huppygoodflip
2026-08-18 23:34:22
0
homurawa
homurawa :
Very cool
2026-08-18 20:14:01
1
vrtzenos
khongphaizendau :
bá wa a long
2026-08-19 01:02:51
1
long15_05.09
tlong. :
2026-08-19 02:11:19
1
vantaok
vanta :
goat
2026-08-19 19:03:30
1
qn.67n__
nam :
ib me
2026-08-19 03:39:21
1
rukoswrath
itsRuko.aep :
Good shit Tuffy boy
2026-08-19 02:54:16
2
stuawp
stu :
Oh wow this is pretty
2026-08-18 21:13:00
3
saiiixzz_
𝐬𝐚𝐢. :
How long did this take? This is amazing❤️‍🩹
2026-08-19 15:23:10
0
To see more videos from user @z1ppivfx, please go to the Tikwm homepage.

Other Videos

देश पीडामा छ, दुःखमा छ… 😢🙏😭 हेर त चेली, तिम्रो माइती पनि आज परदेशमा छ। रक्षाबन्धनको दिन आयो, तर हातमा राखी बाँध्ने त्यो भाइ आज तिम्रो सामु छैन। तिमी माइती सम्झेर आँखा रसाउँछौ, अनि उता परदेशमा बसेको भाइ पनि घर सम्झेर मनभित्रै रोइरहेको हुन्छ। परिस्थितिले यति टाढा बनाइदिएको छ कि चाडपर्व आउँदा पनि आफ्नै घरको आँगन पराइझैँ लाग्छ। देशको अवस्था यस्तो छ कि खुसी भएर पर्व मनाउने मन पनि डराउँछ। आफ्नै देश पीडामा हुँदा, बाढी–पहिरो र विपत्तिले मानिसहरूलाई दुःख दिइरहेको बेला हामी कसरी रमाइलो गरेर रक्षाबन्धन मनाउन सकौँला र? 😢 चेली, यो पालि यस्तै भयो… न त तिम्रो हातबाट राखी बाँध्न पाएँ, न त तिम्रो निधारमा टीका लगाएर आशीर्वाद लिन पाएँ। तर विश्वास गर, दूरीले हाम्रो माया कहिल्यै टाढा बनाउने छैन। हातमा राखी नभए पनि तिम्रो माया मेरो मनमा सधैँ बाँधिएको छ। ❤️🙏 देश सकुशल होस्, नेपाल आमाको पीडा कम होस्, सबै नेपालीको घरमा फेरि खुसी फर्कियोस्। अनि अर्को पालि हामी पनि आफ्नै घरको आँगनमा बसेर, हाँस्दै–रमाउँदै, व्यवहार साथ रक्षाबन्धन मनाऔँला है चेलीहरू। 🇳🇵❤️ आज परदेशको कोठामा बसेर तिमीहरूलाई यति मात्रै भन्न मन छ— राखी हातमा बाँध्न नपाए पनि, तिमीहरूको माया मुटुमा बाँधेर बसेका छौँ। समयले टाढा बनाएको हो, मनले होइन। देश बनोस्, देश बचोस्, सबै नेपाली सुरक्षित रहून्। अर्को रक्षाबन्धनमा कसैको भाइ परदेशमा नहोस्, कसैकी चेली माइती सम्झेर आँसु झार्न नपरोस्। सबैको घरमा खुसी होस्, सबैको हातमा राखी होस्, अनि हरेक चेलीको माइती आफ्नै देशमा मुस्कुराउँदै फर्किएको होस्। 😭🙏❤️🇳🇵 सम्पूर्ण चेलीहरूलाई रक्षाबन्धनको हार्दिक शुभकामना। यो वर्ष आँसु भए पनि, अर्को वर्ष मुस्कानसहित भेटौँला है…। 🥺🙏😭 लेखक : शब्दको भण्डार #🖌️शब्दको🎖️भन्डार🖌️🎖️🎸 #nepal_gajal_bachan🥇 #gajal_nepal #महाफिल_ #मुक्तक_शब्दकोभण्डार @अदृश्य कथा @अदृश्य मन

About