@tiodrezz_: Lo que parecía una “jugada perfecta” terminó con un giro inesperado. Un pasajero bajó de un taxi y se marchó sin pagar la carrera, pero en su apuro olvidó su teléfono celular dentro del vehículo. Al darse cuenta del costoso error, regresó desesperado para recuperarlo. Sin embargo, ya era demasiado tarde: el taxista arrancó y se fue con el móvil dentro. Una escena que en redes muchos resumirían en apenas dos palabras: ¡karma instantáneo! #fyp

𝗧𝗜𝗢 𝗗𝗥𝗘𝗭𝗭®
𝗧𝗜𝗢 𝗗𝗥𝗘𝗭𝗭®
Open In TikTok:
Region: EC
Tuesday 18 August 2026 22:21:16 GMT
215004
17265
172
1153

Music

Download

Comments

helensulugui156
Hellen♡ :
el estafador salio estafado 😂😂😂
2026-08-19 00:41:04
2354
yoshiedits10
YoshiCat :
oye bro es un final triste o final feliz
2026-08-19 01:59:49
261
dylanbarrientos52
Dylan :
me gusta todo pero el pasajero lo dejó a propósito el celular
2026-08-19 00:44:36
530
jhonatan.ruben.ar
Jhonatan 💤💯 :
es un final 😭😢 o un final feliz 😀
2026-08-19 00:56:19
71
taro_683
🪻Tarrito✨ :
se veía que el muchacho volvía para recuperar el teléfono xd
2026-08-19 01:50:30
66
jeanstulcan
Ibeth :
justicia se llama eso
2026-08-18 23:15:14
180
tucuba06
Obito :
le dejo propina 😂
2026-08-19 03:22:38
17
novato.ff78
Novato #ff :
el carma
2026-08-19 00:42:52
2
blanca8152kccgjvcdtt
blancaparedes661 :
x eso hay que pagar
2026-08-18 23:51:54
40
miguel.angel.vasq021
angel :
le salió caro
2026-08-19 00:51:22
7
no_tio_noo
💟☢️🔰🖤👤LUCHITO 🔰☢️ 👤🖤💟 :
AURA +1000000000000
2026-08-19 02:25:00
0
userbuyzxikby2
😈✍🏻 :
Es el propio karma 🤣🤣
2026-08-19 03:46:22
1
joseph.maldonado12
Joseph Maldonado :
bro se llevó el celular como pago
2026-08-19 02:44:45
4
fabianazolor19
Fabizolor :
el karma
2026-08-19 01:08:53
2
tacuri031
Tiziano:) :
bien ahí
2026-08-19 01:06:56
1
jhonatanhi1
Jhonatan :
jajajaja qué buena broo
2026-08-19 03:08:09
2
kevin.velazquez210
Kevin Velazquez :
El karma
2026-08-19 01:04:02
3
To see more videos from user @tiodrezz_, please go to the Tikwm homepage.

Other Videos

#tamang#moktan#yonjan #tiktok  ओन्मा ह्याङ्ला म्हे म्हे से राङ्ला तान्बा थान्बारी राङ्ला ह्रुईगी फोलारी फरबेल छुरबेल आतागै गन्धी राङवा छेरिङ्गै बिसी थान्बा फोला चु रूईला फोला थाख्लागो तान्बा म्हाला पाप खाला म्हीसेन ङान्दाम तिक पाङ्ला? योञ्जन १.बाब्सा:- नाक्पो च्याग्की गुम्बा २.कूल देवता:- लामा कोन्ज्यो,पाला येसे छ्यो(सिपा/रिपा) ३.खोर/होर:- लामा,चन(बोन) ४.किपट भुमि:- ह्रिस्हिङ्गु,धादिङ,पोङदी,बाफल,योम्दाली,फस्कु,डहु,फुल्बोङ ५.स्वागे भाई(सगोत्र):- बोम्जन,डुम्जन,मिक्चन,ल्हाप्तेन,[लोप्चन(थेत ताबा ह्रुई:-चोदेन,ब्लेन्देन,स्योङथेन,गाङथेन)] योन्जन तामाङ समुदायको प्रमुख थरहरू मध्ये एक थर हो,जस्को आदिथलो नाक्पो च्याग्की गुम्बा हो भनि तामाङ समुदायको सभ्यता एवम् ईतिहास बोकेको विभिन्न पुस्तक हरुमा लिपिबद्द गरेको छ।सम्भोटा लिपिमा लेखिएको दस्तलिखित ग्रन्थहरू; जिग्तेन तामछ्योई,ह्रुईछेन च्योप्गे,सेदाङ,दोङह्राप आदिमा योन्जन थरको वर्णन् गरिएको छ। पॅाच प्रमुख पुर्खाहरू(खेङा) मध्यको एक हो, जसमा मोक्तान,योन्जन,घिसिङ,बल र दोङ र ब्रोक्चन पर्दछ।भनिन्छ तामाङको विवाह गर्दा यि पॅाचै थरीको पुर्खालाई साक्षि राखेर विवाह सम्पन्न गरिन्छ। एक कथन अनुसार दोङग्याल्सा राज्यको नाग्पो च्यासी गोम्बोको लामा पुरोहितहरुको सन्ताननै योन्जन थरि भएका हुन्।ह्रिस्याङ्गोका योन्जनहरूको अनुसार उनीहरुको पहिलो पुर्खाको नाम रूवाङ्चु हो र उनको नाती हुङ्गा राजा हो भनिन्छ।तथापि अन्य ठाउॅको योन्जनहरूले हुङ्गाराजालाई नै पुर्खा मानेको छ र तामाङ उत्पतिको किंवदन्तिमा पनि हुङ्गा राजालाईनै प्रमुख पुर्खा मानेको देखिन्छ।हॅुगाराजा नाग्पो च्यासी बगैचामा ध्यान गरि बस्दा उनलाई अद्भुत शक्ति प्राप्त भयो,जसको प्रयोग गरि उनले बासको चोयाले डोको बुन्दाखेरि त्यो डोको सुनको हुन गयो।त्यस डोकोमा वहॅाले असिना,पानी,हुरि बतास र हिउॅ समेत अड्याउनु हुन्थ्यो। हुङ्गाराजालाई पॅाच पुर्खाहरुको यात्रा वृतान्तमा योन्जनको पुर्खा भनि उल्लेख गरेको छ।वहॅाको जन्म भएको स्थल नाग्पो च्याकी गोम्बो सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ।उनी तान्त्रिक शक्तिमा अत्यन्त निपुण रहेको थियो,उनी बॅासको टोकरिमा समेत पानी भरेर ल्याउन सक्थे रे।घिसिङ थरको लामाले असिना,पानी,हुरिले योन्जनको बाली नाली सखाप पार्न खोजेको बखत नाक्पो च्यागी बगैचामा हुङ्गा राजाले तप गरे,जहॅा प्राप्त गरेको शक्तिले सुनको डोको निर्माण गरि सबै असिनाहरू तान्त्रिक शक्तिद्वारा  सोही डालोमा थापे। पुर्वेली तामाङहरुका अनुसार ‘खेङा’ हरू नेपाल प्रवेश गर्दै गर्दा योन्जनको पुर्खाहरू सिन्धुपाल्चोकको टङ्नग भन्ने स्थानमा बसे।त्यसपछि वनजङ्गल फडानी गरेर हालको ह्रिस्हिङ्गुमा बसेका हुन्।त्हिबाट उनीहरू देशदेशान्तर पुगेको हो भनिन्छ।योन्जनहरू ह्रिस्हिङ्गुलाई आफ्नो किपट भुमि मान्छ।यस क्षेत्रमा बस्ति बसाल्ने पहिलो पुर्खा रूवाङ्चु हुन् भनिन्छ।उनैले वनजङ्गलले ढाकेको यस क्षेत्रलाई फडानीगरेर बस्ती बसालेका थिए।ह्रि को अर्थ वन जङ्गल स्हिङगुको अर्थ ढाकिएको अर्थात वनजङ्गलले ढाकिएको ठाउॅ। अन्तर्जातिय बिबाह:- तामाङ समुदायमा कुल कुटुम्ब नमिलाएर विवाह गरेको खण्डमा छिरि,चुही र झरि हुन्छ भन्ने मान्यता छ। छिरि:- तामाङ वरले क्षेत्री,बाहुन जातको बधु विहेगर्नु चुही:- नेवार जातीयताको स्त्री विहे गर्नु।जस्बाट जन्मेको बच्चालाई “ङार्बा” भन्दथे।यस्ता सन्तानलाई तीन पुस्ता पछि मात्र तामाङ जाति भित्र “शुरूफूरू र दाल ढिडो” चलाईन्थ्यो। झरि:- तामाङ समुदायमा कायम रहेको हाडनाता पर्ने सगोत्री थरहरू बीचमा बिवाह भएमा “झरि” भन्दछन्।यस्तो सम्बन्धबाट  जन्मेको बच्चालाई “सॅाग्री” भनिन्थ्यो।सॅाग्री तामाङ समुदायमा स्वीकार्य हॅुदैन। पछिल्लो समयमा अन्तर जातिय बिवाह गर्ने चलन बढ्दो क्रममा छ।यसो हुनाको कारण आफ्नो जातियता ,सॅस्कार,परम्पराको मूल मर्म के हो त भन्ने नबुझेर हो।यसरी जन्मेको बच्चालाई वर्णशङ्कर(hybrid)भनिन्छ।बिशेषत: बिउ बिजनमा यस्तो ब्यापक मात्रामा गरिन्छ।फलस्वरूप:स्थानीय वा झर्रोपन रहदैन जसले जैविक विविधतामा ह्रास आउछ।नकारात्मक प्रभावहरू प्रशस्तै देखिन्छ।उदाहरणार्थ गधा र घोडाको वर्णशङ्करलाई लिन सकिन्छ।यस मतको नकारात्मक पक्ष यहि हो कि खच्चरमा नपुंसकता रहन्छ।त्यस्ता सन्ततिको जीउडालमै विचलन आउने गर्छ,न बाउ तिरको न आमा तिरको हुन सक्छन्।कोलकत्ता विश्वविद्यालयका मानव विज्ञान विभागका मानव जीन बिषयका प्रोफेसर डा.देवप्रसाद मुखर्जीका अनुसार-जीन विकृतिले शरीरमा सिफल-सेल एनीमिया एवं(G.6) को कमि हुन जान्छ र त्यसले स्वास्थ्य विपरित प्रभाव पार्छ।वैज्ञानिकहरूको कथन छ -एउटा समुदायको लागी हानी नगर्ने जीनहरू अर्को समुदायमा अत्यन्त हानीकारक हुने गर्छ।

About