@rina.bajgain6:

👌रिना बजगाई🇳🇵
👌रिना बजगाई🇳🇵
Open In TikTok:
Region: NP
Wednesday 19 August 2026 01:44:39 GMT
203409
26658
1104
715

Music

Download

Comments

roshni123821
Roshni💋💋Roshni :
😭😭😭😭he vaguwan maro pani dueta xori xan yastai ho vane kasri jogahune vaguwan yo Dana lai chai fast nai hunu parxa 😭😭😭😭rip nanu
2026-08-19 06:22:41
2
punamkharel409
punamkharel409 :
KAHA chai surakxit xan hamra xori haru😭😭
2026-08-19 17:24:06
1
karina.sah.888
👑 🩹Miss__Shah 🕊️👸 :
justice for garima Sanu 😭😭😭😭
2026-08-20 10:34:23
0
laxmanchhetree1
laxman chhetree :
😓अपराधीलाई फाँसी हुनेसम्मको कडा कानुन बन्दैन, तबसम्म हाम्रा नाबालिग छोरीहरू सुरक्षित छैनन्।😡😡😡
2026-08-19 08:45:23
90
suresh.tharu072
Suresh Tharu :
rip nani
2026-08-20 17:35:00
0
sayera_singh01
🦋𝑨𝒏𝑮𝒆𝒍___𝑺î𝒓𝑼🦋 :
justice for Nani🥺🥺
2026-08-19 07:03:12
1
chandrakalathokar
Chandrakala Thokar :
Rest in peace nanu🥹🥹
2026-08-19 07:26:07
1
pkkhanal2
❤️Pabitra❤️Ghimire🇳🇵❤️ :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-20 04:43:22
14
princekomamu1
purnima❣️ :
के हुन लाग्यो यो छोरी पाउने रहर मरिसक्यो😥😥😥😥😥😥😥😥😥😥😥
2026-08-19 14:52:35
9
sumitra.basnet68
Sumitra Basnet :
त्यो पापी दुष्ट नरपिचास लाई फाँसी नै दिनु पर्छ,बाच्ने कुनै अधिकार छैन!😭😭😭
2026-08-19 02:44:01
26
sani.stha54
Sanjana…🌺🦋 :
🥺छोरा भए कसैलाई केहि गर्ला कि भन्नि चिन्ता छोरी भए कसैले केही गर्देला कि भन्नि चिन्ता rest in peace princess 🥺
2026-08-19 08:07:28
21
gitalama8682
Gita Lama :
😂😂😂😂😂😂
2026-08-19 02:33:17
2
razeesranamagar
𝕽𝖆𝖏𝖊𝖘𝖍 𝕽𝖆𝖓𝖆 𝖒𝖌𝖗 :
@𝕽𝖆𝖏𝖊𝖘𝖍 𝕽𝖆𝖓𝖆 𝖒𝖌𝖗::छोरी जन्मिएपछि खुसीसँगै एउटा डर पनि जन्मिँदो रहेछ… 🥺❤️यस्ता समाचारहरू देख्दा आफ्नै छोरीको अनुहार आँखाअगाडि आउँछ र मन एकदम डराउँछ। बल्ल ३ वर्षकी नानीलाई समेत छोडेनन् भन्ने कुरा सुन्दा झन् मन थाम्न गाह्रो हुन्छ। 😢 छोरीकी आमा भएपछि सायद यही डर हो—आफ्नो बच्चालाई संसारबाट कसरी जोगाउने भन्ने। कहिलेसम्म हामी छोरीका बा -आमाहरू ढुक्क भएर बाँच्न पाउने? कहिलेसम्म आफ्नी छोरी घरबाहिर निस्किँदा मनमा डर नहुने दिन आउला? 💔
2026-08-19 05:58:47
9
manjuthakur244
manjuthakur244 :
अपराधी लाई कडा भन्दा कडा सजाय हाेस 😭
2026-08-19 13:10:42
4
seemarana564
seema rana564 :
he bhagwan😭😭😭😭😭
2026-08-19 08:26:51
7
debaki.bhujel69
Debaki Bhujel :
अबत केही गर सर्कार 🙏🙏🙏🙏😡😡😡 अब अती भो तेति कै नछोड्नुस पिलिज छोरी हरुलाई जोगाउन गारो भो 😢😢😢
2026-08-20 05:12:24
1
siruanuska
Siru❤️Anuska :
छोरिको आमा को मनमा यो डर सधै हुने😥😥
2026-08-19 19:10:50
1
ssanisani1
sarita saud💐♥️ :
जब सम्म अपराधी बलत्कारीहरु लाई फाँसी को सजाय हुँदैन तब सम्म हाम्रो देश मा हामी चेली हरु सुरक्षित हुँदैनौं 🥺🥺 justice for garima naanu 🥺
2026-08-20 05:44:13
1
bunker_ishwar_xmoker_kto
▄︻デB̷o̷s̷s̷�̷�̷══━一 :
बालेन सरकार किन मौन छ? हिजोभन्दा आज, आजभन्दा भोलि हाम्रो देशमा न बालबालिका सुरक्षित छन्, न महिला। आखिर को सुरक्षित छ र? यस्तो कडा नियम र नीति बनाइयोस् कि कसैले गलत नजरले हेर्नुअघि नै त्यसको परिणाम सम्झेर डराओस्। दोषीलाई कडा कारबाही र पीडितलाई न्याय सुनिश्चित गरियोस्। 🙏💔
2026-08-19 21:29:33
1
hanachyan98
🌸花ちゃん🪷🥰 :
चाहिँदैन ठूलो र चिल्लो सडक 🙏 छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार 🥺
2026-08-20 04:51:18
1
surajadhikari6346
𝐊𝐈𝐍𝐆 👑 :
तीन वर्षकी नानीलाई संसार के हो, राम्रो–नराम्रो के हो, केही थाहा थिएन। उसको हातमा खेलौना हुनुपर्ने उमेरमा उसको निर्दोष आँखाले एउटै प्रश्न गरिरहेछ— “मैले के गल्ती गरेकी थिएँ?” गल्ती नानीको थिएन, अपराधीको थियो। अब उसको आँसु होइन, उसको न्यायको आवाज बन्नुपर्छ। अबोध बालिकामाथिको हिंसा कहिल्यै सह्य हुनुहुँदैन।🥲😭
2026-08-20 08:12:11
1
xooneeyashu
A_s_h_u🤞💕 :
justice for Garima chaudhari 🥹😭
2026-08-20 03:03:25
1
salomy815
salo Me Sunuwar किराँती 🧕🏻🌹 :
यौ देश को सरकार र कानून बोरा भित्र छ कति घटेउ यस्ता घटना
2026-08-20 07:22:23
1
amishathapa196
Amisha 🌟 :
यिनीहरूलाई सजाय दिन आआफ्नो ठाउँ गाउँ टोलटोलबाट आवाज उठाउनुपर्छ है।
2026-08-20 03:48:35
1
soniray96
soni_ydv🕉️ :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-20 04:20:18
1
To see more videos from user @rina.bajgain6, please go to the Tikwm homepage.

Other Videos


About