@trollletangofficial: #fyp #trollletang #tiktoknepal #nepalimeme

Troll/Letang
Troll/Letang
Open In TikTok:
Region: NP
Wednesday 19 August 2026 02:03:03 GMT
647441
18045
449
59288

Music

Download

Comments

venorm007
Venorm :
tejprasad isnt joking bruhhh
2026-08-20 12:59:34
7
whoamistillamystery
Who am I? :
OMG my grandfather did this!
2026-08-19 06:34:48
881
gokul.dx.805
Sulav_0805 :
xoro lai buhari khojdira holan ni , kura bujhnu paro ni😁😁
2026-08-19 03:50:17
492
rai_dai_fisher
rai_dai_fisher :
That’s my grandpa 😂damn
2026-08-20 04:47:14
3
norb0000
🐷 :
Abo yestw Ho Timi lai Maan xaina vane block garda Hunxa ni ta yestw video banayera Aru Ko bejjat garnu vanda ta block garnu sajilo hola ni ta hoina ra
2026-08-19 12:00:37
78
sunil.magar0553
Sunil Magar  :
सामाजिक शिक्षा ❌😂 आफ्नो आफ्नो इच्छा,✔😂
2026-08-19 13:41:39
49
aayup077
Ayup_official :
A true tiktoker will never pass a video without checking the comment section .Boss how are you😂😂
2026-08-19 14:14:31
98
santosh.602
@SaNtOsH.7 :
yo tw Mero hjr buwa ho😂
2026-08-20 12:06:14
0
shaddyoli7
^Branded_oli^🔱🕉️ :
hajurba ko id Dekhi maile gareko ho 😂
2026-08-20 06:36:16
8
rajesh.dahal78
Rajesh Dahal :
😂😂 nati harlai palo na dine raicha hajurba lea
2026-08-19 09:26:49
16
sumanadhikari177
SAMCRO :
ekchoti aauxa aalarey baisaa aafailai hasauxa feri ekpalta aauxa aalarey baisa duniya hasauxa vaneko yehi ho hai🙃
2026-08-19 03:43:46
33
limbu.susan
☕ :
nati le I'd banai diye paxi 😂
2026-08-19 06:04:38
14
sampang252
कुल हाङ्ग :
बाबैहरूको यसरी भिडियो बनाएर पोस्ट गरिदिनु भन्दा ब्लक गर्दै सकिगो नि अर्को कुरो भिडियो कल गर्नुको अर्थ कु दृष्टिकोण नै हुन्छ भन्ने हुँदैन।👏👏👏
2026-08-19 10:39:51
11
hunter.boy6866
hunter boy :
😂
2026-08-19 03:41:17
5
hodophile_yogi
Distracted_MONK :
असभ्य कुरा गरेको त देखिन त सबैलाई स्वास्नी नै चाहिन्छ भन्ने हुँदैन यहाँ धेरै जना बुवा आमा हुनुहुन्छ होला जहाँ कसैले दुई शब्द राम्रो बोली दियोस् भन्ने बुझाइ मा फरक पर्ला नी कुराहरू
2026-08-20 15:56:40
4
hey2_hey1
Hey-oh-Prabeeeeen :
bichara respect garam hai j bayeni buda hun ..ali ali baisa chadeko hola ..normal ho..just handle it easily ..he is not dangerous to anyone ..so dont hate it
2026-08-19 20:25:45
2
umeshyangma7
Yangma7🦁 :
म 😂 यस्तै हुन्छु होला हौ 🥱
2026-08-20 06:34:39
2
puruda3
PLamsal🇳🇵🇳🇵 :
उहाले मेसेजमा हजुरलाइ कुनै अपशब्द त बोल्नु भछैन जस्तो लाग्यो तर तपाइले आफै उहाको मन्साय नै नबुझी गलत तरिकाले व्याख्या गरेर भिडियो बनाउनु भयो । एउटा पुरूषले कुनै महिलासङ्ग बोल्न खोज्नु भनेकै, नजिक हुन खोज्नु भनै यौनिक प्रस्ताव राख्न खोजेको वा त्यस्तो अपेक्षा राखेको भन्ने बुझ्नु नै गलत जस्तो लाग्दैन ?? हुन सक्छ तपाइका सामाजिक सन्जालका भिडियो क्याप्सनले उहाको मन छोएको हुन सक्छ वा तपाइसङ्ग कुनै परामर्श लिन खोज्नु भएको हुनसक्छ, हुन सक्छ तपाइले लेखेका क्याप्सन र बोलिएका भिडियो वा अन्यत्र छोडिएका कमेन्ट बाका कथाबेथासङ्ग दुरुस्तै मेल खाएकोले तपाइसङ्ग बोल्न दोहोरो कुरा गर्न चाहनु भएको हुनसक्छ । वा तपाइको फेन पनि हुनु भएकोले र आफू इन्स्पायर भएको व्यक्तिसङ्ग प्रत्यक्ष बोलु परिचित होऔ भन्ने इच्छाले मेसेज गर्नु भएको । नानू भनेर सम्बोधन गर्नु भएकोछ । घात हुदैन भन्ने विश्वास दिलाउन खोज्नु भएको छ । नानू प्राय छोरीबुहारीनातिनिलाइ सम्बोधन गरिन्छ । मतलब उहाँ जे विषयमा कुरा गर्न चाहनु भएको छ सोही विषय बाहेक अरू कुरा गर्दिन भन्नू भएको हो । तपाइले उहाको चरित्र हत्या गर्ने कोसिस नगर्नु । सक्नु हुन्छ उहाँसङ्ग बुबा बा भनेर सम्बोधनका साथ कुरा गर्नु । सक्नु हुन्न ब्लक गर्दिनु । तपाईं महिला भएकै कारण सबै पुरूषले सेक्स्युएल प्रपोज गर्छन भन्ने छाप दिमागबाट हटाउनुहोस । तपाईं जस्तै दिमागी बिरामिका हालत बोकेका केही महिलापुरूषले नै समाजमा महिलापुरूष बिचमा दुस्मनी उत्पन्न गर्दैछन । जसको असर सबैलाइ गरिरहेछ । बोल्न खोज्नु नै अपराध ??? कस्तो मानसिक्ता ?? कस्तो एनलाइसिस ?? कस्तो विध्वता ?? कस्तो क्षमता ?? भन्नुहोस त ।।।। बाइद वे म उहाँ बुवा र हजुर दुबैलाइ चिन्दिन है🙏🙏
2026-08-20 16:33:39
3
ray_am41
Ray_Am :
मेरो हजुर बुबा को id हो के गर्नु भको होला हजुर बुबा ले😳😳
2026-08-20 13:30:19
1
deeps520
❣️❣️J@N❣️❣️ :
xora KO Lagi KT khojeko hola 😂😂😂
2026-08-20 03:42:27
1
To see more videos from user @trollletangofficial, please go to the Tikwm homepage.

Other Videos


About