@pree.yaa23: #creatorsearchinsughts सिमराबाट हराएकी चार वर्षीया गरिमा चौधरी मृत अवस्थामा फेला बाराको सिमराबाट साउन ३१ गतेदेखि हराइरहेकी करिब चार वर्षीया बालिका गरिमा चौधरी मंगलबार मृत अवस्थामा फेला परेकी छन्। जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित घरबाट करिब २ सय मिटरको दूरीमा रहेको एक खाली घरमा उनको शव फेला परेको बताइएको छ। केही दिनदेखि बालिका हराइरहेपछि परिवार तथा स्थानीयवासीले खोजी गरिरहेका थिए। घटनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ। दुवै आँखा निकालिएको र जिब्रो काटिएको अवस्थामा बालिकाको शव फेला परेको बताइएको छ। घटनाले स्थानीयवासी तथा सर्वसाधारणलाई स्तब्ध बनाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गरेर कानुनबमोजिम कडा कारबाही गर्न परिवारजन तथा स्थानीयवासीले माग गरेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट पुष्टि नभएका विवरणलाई सत्य मानेर प्रचार नगर्नसमेत आग्रह गरिएको छ। गरिमा चौधरी नानीका लागि न्यायको माग। 🙏⚖️ #followerseveryone
मेरो त छोरा जन्मियो भन्दै फुर्ती लाउनेले राम्रो संस्कार किन दिन सक्दैनन् ? हामी छोरी गर्व देखि नै सुरक्षित छैनौं । किन फासी को सजाय छैन हाम्रो देशमा ? कठै यो कलिलो शरीरमा कति पिडा भयो होला हे भगवान 😭
2026-08-19 05:41:41
363
Sarita chouhan :
फासिको सजाय लेउ सरकार 🙏😭
2026-08-19 05:25:55
227
Rai Kanchan :
नेपाल mo छोरी सुरक्षित हुनसकेन भगवान नेपाल को कानुन फितलो हुनाले 🙏😭😭
2026-08-19 04:33:45
1113
S A R U🇳🇵🌏️🥀🦋 :
मलाई छोरा भन्दा बढी छोरी मनपर्छ तर मेरो दुई छोराहरु छन।यस्तो घटनाहरु देख्दा मेरो कोखमा छोराहरु जन्मिएको नै ठिक रहेछ। यस्तो देख्दा सास नै रोकिएला जस्तो हुन्छ्😭😭
2026-08-19 05:33:45
94
binam :
Rest in peace Nani 😭😭😭😭
2026-08-19 17:03:07
0
saira_rai_limbu :
yo papi sansarma chori jogaunu sarai kathin vho vagwan😞
2026-08-19 06:30:05
1
PratimaNsharma😇💝 :
कसरी जोगाउने होला छोरी हरुलाई सम्झिदा पनि मुटु नै कामेर आउछ |
2026-08-19 05:51:44
116
Jully 22🎂💗❣️ :
मेरो पनि दुई छोरी छन् यो सब देख्दा र सुन्दा त श्वास नै रोकिएला जस्तो भयो झन ती आमा माथी के बितेको होला .😔🥹😭
2026-08-19 04:56:24
405
Xuchchi kali kali 😋😋😋 :
mero pani auta xori xa yasto samajbat kasari lukaer hurkaunu hola he vagawan 🥹🥹🥹🥹
2026-08-19 06:30:14
1
⚔️Bipana🗡️Lax🫂⚔️RB :
Mero Pani xori xin sarai chinta lagxa hevagwan 🙏😭😭😭😭
2026-08-19 06:35:13
1
Intercast😘❣️ married👮♀️ :
o my good
2026-08-19 06:43:37
2
suja thakuri :
he pravu😥😥
2026-08-19 06:18:14
1
SANDIP_Xcel :
बिचरा यो अन्जान नानी को के गल्ती थियो र,
छिटो भन्दा छिटो यो नानी ले न्याय पाउनुपर्छ, अनि यो नानी लाई यस्तो parney papi को हो, जसरी नि खोजी गरि कडा भन्दा कडा कारबाही गर्नु पर्यो, नत्र यो सरकार चाहिँदैन 😢🙏🙏🙏🙏🙏
JUSTICE FOR GARIMA CHAUDARY 😥
2026-08-19 12:12:31
15
Rita Shrestha :
,हे भगवान तिमि के हेरेर बसेको छौ 😭😭💔💔😭😭😭
2026-08-19 04:32:07
33
Bishnu ❣️sabitra pandey :
यस्तो कसरी हेर्न सक्छु र म भगवान् मेरो पनि छोरी छिन्😭😭😭😭
2026-08-19 06:35:09
31
kumari gautam :
छोरिको आमा को मनमा यो डर सधै हुने😥😥
2026-08-19 12:55:43
15
Ananya🧿Shrestha🧿Rana🧿 :
Yesto news le kati garo banauxa 🥺
2026-08-19 06:45:17
5
Karishmabohara6 :
यो कानून गराउने मानछे को घर मा यस्तो नहुन समम्म उसले महसूस गर्दैनन की के बितछ त्यो परिवार मा बिचरा नानी 😭😭 के हेरेको छ सरकार ले थुक्क तेरो कानून फासी दे न यार के हरेको 😡😭
2026-08-19 06:00:10
7
Karunam_5.15❤️ :
मृत्यु को सजाय नभएको राम्रो देश लाग्थ्यो अहिले सरम लाग्छ , मृत्यु को सजाय हुन आवश्यक छ ।😭😭😭😭🥺 Justin for Garima nanu
2026-08-19 06:45:27
19
prema Adhikari 🇯🇵🇯🇵 :
आखिर किन?????
यी नाबालिकको गल्ती चाहिँ के थियो?
के छोरी भएर जन्मेकै भरमा यो हालतमा मर्नु पर्ने हो 💔आखिर कहिले सम्म र किन 😭😭😭😭😭😭
यी कोपिला लाई किन फक्रीन दिनैनन दानव रुपि मानव हरुले 😭😭😭😭
2026-08-19 05:00:43
13
Aashma_SuBeDi ❤️😘 :
सास फेर्न गार्हो भयो😭😭हे भगवान 😭😭
2026-08-19 06:24:59
6
punam :
जब सम्म नेपालमा फासिको सजाय हुँदैन ।तब सम्म यस्ता घटना घटीरहन्छ्न।😭😭😭😭
2026-08-19 06:21:28
10
🖤 :
छोरी भएर जन्मिनु पाप होर जाहा गएनि सुरक्षित छैन 😥😓🥺
2026-08-19 05:30:52
18
Bindu KC :
A bhagwan xori pauni rahar pani marera gayo😭😭😭😭
2026-08-19 04:26:47
62
To see more videos from user @pree.yaa23, please go to the Tikwm
homepage.