@ushapaneru8: बारा सिमरा बाट ३ दिन देखि हराएकी नानी मृतक ३ बर्षीय गरिमा चौधरीको आज हुलास १० धुरे नजिकै मृतक अवस्था मा प्रहरी ले फेला पारेको छ! बलात्कार गरि सरिर भरि चुरोट को डाम अनि आँखा निकालिएको अवस्था मा त्यो सानोको हत्या भएको हुदा सो बलात्कारी हत्यारा दानाब लाइ यो सरकारले मृत्यु दण्डको सजाए सुनाओस ताकी आब आउने कुनै पनि बलात्कारी हत्यारा हरुले कुनै अपराध गर्ने आट नगरोस! कानुन ले सक्दो चाडो भन्दा भन्दो हत्यारालाइ खोजि गरि पब्लिक को आगाडी राखी गोलि हानि मृत्यु दण्ड को सजाय दियोस भन्ने यो सरकार बाट आशा अनि अपेक्षा राखेको छु! स्वोर्गीय मृतक नानी गरिमा चौधरी को आत्मा ले शान्ति पाओस#justiceforgirls
Ah vagwan hami k xori manxey vayera janma linu nai pap ho 😢😢😢😭
2026-08-19 10:13:37
2
Shreeya 🐻 :
Justice
2026-08-19 08:58:13
2
Riya Chettri :
के भइरहेको छ हाम्रो नेपालमा? यति सानो निर्दोष बच्चालाई समेत पापीहरूले छोडेनन्। त्यो नानीका आमाबुबाले कति सपना देखेका थिए होलान्, आफ्नो सन्तानलाई ठूलो भएको हेर्ने कति रहर थियो होला। आज त्यो सपना एकैछिनमा चकनाचुर भएको छ। सोच्दा पनि मुटु चसक्क हुन्छ—ती आमाबुबाको मनमा के बितिरहेको होला?
नेपाल सरकारसँग मेरो प्रश्न छ—यस्ता जघन्य अपराध गर्ने अपराधीलाई कडा कानुनी कारबाही कहिलेसम्म हुन्छ? निर्दोष बालबालिका सुरक्षित हुन पाउने अधिकार कहिले सुनिश्चित हुन्छ?
हामी छोरी मान्छेहरू घरबाट बाहिर निस्किँदा पनि डराउनुपर्ने अवस्था कहिलेसम्म? बाटोमा हिँड्दा, एक्लै हुँदा, अपरिचित मान्छे देख्दा पनि मनमा डर बोकेर बाँच्नुपर्ने?
अब हामी डराएर होइन, आवाज उठाएर बाँच्नुपर्छ। दिदीबहिनीहरू हो, आफूलाई कमजोर नसम्झौँ। हामीमाथि हुने हिंसा र अन्याय सहेर बस्नु हुँदैन। तर बदलाको नाममा आफैँ हिंसा गर्ने होइन—अपराधीलाई कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा सजाय दिलाउन आवाज उठाऔँ।
छोरी हुनु कमजोरी होइन।
हामीलाई डराएर होइन, सम्मान र सुरक्षासहित बाँच्न पाउने अधिकार छ।
हरेक छोरीको जीवन सुरक्षित होस्, हरेक आमाबुबाले आफ्ना सन्तानका सपना पूरा भएको देख्न पाऊन्। 🙏
2026-08-19 09:30:40
23
TeJ As Bam :
#justiceforgarima
2026-08-19 08:34:10
2
Gudiya🖤 :
Justice for little princes💔🥺
2026-08-19 06:05:51
3
Dipak Chaudhary :
rip nani
2026-08-19 09:27:01
2
Xinar photography 🚩📸🤭 :
Rest in peace 😫🫶
2026-08-19 08:12:25
2
🦋 jaanu.....kaa🦋 :
कसरी बचाउने हाम्रो छोरी हरु हे सरकार
😭😭😭🙏🙏🙏
2026-08-19 05:48:54
20
🦋 :
Kapada ko karan le rape hunxa vanne haru le ahile k vanne hola 😒🥺
2026-08-19 05:14:48
5
I will always be of devraj😘 :
Justice for garima chaudhary
2026-08-19 09:27:49
3
Säw Lêë Ñãä :
jaba samma fashi ko sajaya lyaudaina taba samma yesto rapist haru badeko hunxa...
2026-08-19 14:52:03
1
sushmita raii :
Chori bachauna garo cha🥺🥺
2026-08-19 10:17:17
1
Shova Thapamagar528 :
Uffff😭😭😭😭🥺🥺🥺
2026-08-19 06:49:56
2
sani❤️😘 :
😭😭😭rip nanu
2026-08-19 10:30:38
1
L🫀G :
justice for Garima Chaudhary nani 🥺🥺
2026-08-19 05:49:28
1
SaritaKoyee rai :
ufff
2026-08-19 08:42:22
2
sebi_sagar :
Fasiko sajay hunuparxa sarkar doshilai 😭😭😭
2026-08-19 05:53:35
3
Naima chamling 🤘🏻🤘🏻🤘🏻 :
गरिबवी जिन्दगी एस्तै हो अहिले नेताको नानि/ छोरा/छोरी भएको भए दिन रात एक हुन्थियो यो नानीको हत्यारा खोज्नुलाई🥲🥲🥲
2026-08-19 05:11:01
3
मोहिनी :
justrice for Nani✊
2026-08-19 06:15:09
2
Sonam lama :
Justice for Garima naanu 🥲🥲🥲
2026-08-19 06:56:26
2
Sanaya Ansari ❤️ :
justice for Garima Chaudhary
2026-08-19 09:32:11
1
Ajita_10 :
Justice for the little girl 💔⚖️
2026-08-19 10:23:10
1
To see more videos from user @ushapaneru8, please go to the Tikwm
homepage.