@official_arbaz8: बारा सिमरा बाट ३ दिन देखि हराएकी नानी मृतक ३ बर्षीय गरिमा चौधरीको आज हुलास १० धुरे नजिकै मृतक अवस्था मा प्रहरी ले फेला पारेको छ! बलात्कार गरि सरिर भरि चुरोट को डाम अनि आँखा निकालिएको अवस्था मा त्यो सानोको हत्या भएको हुदा सो बलात्कारी हत्यारा दानाब लाइ यो सरकारले मृत्यु दण्डको सजाए सुनाओस ताकी आब आउने कुनै पनि बलात्कारी हत्यारा हरुले कुनै अपराध गर्ने आट नगरोस! कानुन ले सक्दो चाडो भन्दा भन्दो हत्यारालाइ खोजि गरि पब्लिक को आगाडी राखी गोलि हानि मृत्यु दण्ड को सजाय दियोस भन्ने यो सरकार बाट आशा अनि अपेक्षा राखेको छु! स्वोर्गीय मृतक नानी गरिमा चौधरी को आत्मा ले शान्ति पाओस#justiceforgirls @Balen Shah @Routine of Nepal banda 🇳🇵

hussain💫💲
hussain💫💲
Open In TikTok:
Region: NP
Wednesday 19 August 2026 04:45:20 GMT
124908
14836
566
1284

Music

Download

Comments

its_mee_salma
SÃLMA🕊️ :
justice for garima nani😭😭🥹
2026-08-19 09:25:45
10
aasma__777
आस्मा लुङ्गेली मगर🪦 :
फांसी को सजाय हुनुपर्यो सरकार 🥺 छोरी मान्छेहरुलाई बाहिर निस्केर हुन्न पनि डर भइसक्यो 🥺🥺
2026-08-19 10:04:45
78
ydvbeauty9
🦋🥀𝒀ꪖ𝚍@ꪩq𝓾𝒆𝒆𝔫🥀🦋 :
justice for Garima nanu 🙏
2026-08-19 15:59:27
1
ujwaljha36
Ujwal jha 😎 :
kanoon bebastha kamjoor Vye pxi desh KO durbhagya
2026-08-19 16:52:37
1
beeeshalllll...05
ViRGo🏇 :
justice anyway for my baini🥲😭
2026-08-19 09:41:17
1
kamleshdas307
alone boy😭😭 :
please balen sarkar hatyara Lai faaai dinus😭😭😭🙏के भइरहेको छ हाम्रो नेपालमा? यति सानो निर्दोष बच्चालाई समेत पापीहरूले छोडेनन्। त्यो नानीका आमाबुबाले कति सपना देखेका थिए होलान्, आफ्नो सन्तानलाई ठूलो भएको हेर्ने कति रहर थियो होला। आज त्यो सपना एकैछिनमा चकनाचुर भएको छ। सोच्दा पनि मुटु चसक्क हुन्छ—ती आमाबुबाको मनमा के बितिरहेको होला? नेपाल सरकारसँग मेरो प्रश्न छ—यस्ता जघन्य अपराध गर्ने अपराधीलाई कडा कानुनी कारबाही कहिलेसम्म हुन्छ? निर्दोष बालबालिका सुरक्षित हुन पाउने अधिकार कहिले सुनिश्चित हुन्छ? हामी छोरी मान्छेहरू घरबाट बाहिर निस्किँदा पनि डराउनुपर्ने अवस्था कहिलेसम्म? बाटोमा हिँड्दा, एक्लै हुँदा, अपरिचित मान्छे देख्दा पनि मनमा डर बोकेर बाँच्नुपर्ने? अब हामी डराएर होइन, आवाज उठाएर बाँच्नुपर्छ। दिदीबहिनीहरू हो, आफूलाई कमजोर नसम्झौँ। हामीमाथि हुने हिंसा र अन्याय सहेर बस्नु हुँदैन। तर बदलाको नाममा आफैँ हिंसा गर्ने होइन—अपराधीलाई कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा सजाय दिलाउन आवाज उठाऔँ। छोरी हुनु कमजोरी होइन। हामीलाई डराएर होइन, सम्मान र सुरक्षासहित बाँच्न पाउने अधिकार छ। हरेक छोरीको जीवन सुरक्षित होस्, हरेक आमाबुबाले आफ्ना सन्तानका सपना पूरा भएको देख्न पाऊन्। 🙏
2026-08-19 11:42:58
16
deepiku17
LuNaHh__🌛💜‼️ :
rest in peace 🕊️🥹 Boini
2026-08-19 09:33:51
1
missmamata50
Miss Mamata ❤️‍🩹 :
justice for Garima 🥺🥺😭😭😭
2026-08-19 07:46:23
1
yog_rai0
🇧 🇪 🇳 🇮❤️ :
🙏🙏dd boini haru loi yetii matrw bhnxu ki din aafnoh ho Raat aaru ko samaleh rw basnu yeha darinda haru ko kamii xoina yo kaliyug ho kalo gida haru kaha Chara pauxa bhneh rw dhukeh rw basi rakhe ko hunxa so stay safe plz Rati Rati nahinu hola 😞🥺plz
2026-08-19 17:23:01
0
riya.chettri6
Riya Chettri :
के भइरहेको छ हाम्रो नेपालमा? यति सानो निर्दोष बच्चालाई समेत पापीहरूले छोडेनन्। त्यो नानीका आमाबुबाले कति सपना देखेका थिए होलान्, आफ्नो सन्तानलाई ठूलो भएको हेर्ने कति रहर थियो होला। आज त्यो सपना एकैछिनमा चकनाचुर भएको छ। सोच्दा पनि मुटु चसक्क हुन्छ—ती आमाबुबाको मनमा के बितिरहेको होला? नेपाल सरकारसँग मेरो प्रश्न छ—यस्ता जघन्य अपराध गर्ने अपराधीलाई कडा कानुनी कारबाही कहिलेसम्म हुन्छ? निर्दोष बालबालिका सुरक्षित हुन पाउने अधिकार कहिले सुनिश्चित हुन्छ? हामी छोरी मान्छेहरू घरबाट बाहिर निस्किँदा पनि डराउनुपर्ने अवस्था कहिलेसम्म? बाटोमा हिँड्दा, एक्लै हुँदा, अपरिचित मान्छे देख्दा पनि मनमा डर बोकेर बाँच्नुपर्ने? अब हामी डराएर होइन, आवाज उठाएर बाँच्नुपर्छ। दिदीबहिनीहरू हो, आफूलाई कमजोर नसम्झौँ। हामीमाथि हुने हिंसा र अन्याय सहेर बस्नु हुँदैन। तर बदलाको नाममा आफैँ हिंसा गर्ने होइन—अपराधीलाई कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा सजाय दिलाउन आवाज उठाऔँ। छोरी हुनु कमजोरी होइन। हामीलाई डराएर होइन, सम्मान र सुरक्षासहित बाँच्न पाउने अधिकार छ। हरेक छोरीको जीवन सुरक्षित होस्, हरेक आमाबुबाले आफ्ना सन्तानका सपना पूरा भएको देख्न पाऊन्। 🙏
2026-08-19 10:39:30
8
razxettri
Raz هيرا راج🇳🇵🇶🇦🇦🇪 :
✨:justice for garima nani 😭🥹
2026-08-19 06:28:40
2
kanxi.don.1430
kanxi don 143 :
rip🥺
2026-08-19 07:03:42
2
rubina.baruwal8
RuBu ♡~ :
justice for garima nani 🥲🥹😭
2026-08-19 14:11:07
0
sahejadaali2
✨سفاق ✨ :
justice for garima nani 😭🥹
2026-08-19 05:06:08
8
account_not_found.058
ཨ་བི་རལ་ ཏ་མང་ :
Rip
2026-08-19 09:23:13
2
rai_simran13
Rai Kanchan :
nanile niye paun 🙏अपराधीलाई कारबाही सजाय होस्
2026-08-19 08:43:15
4
bishwo_dada
𝗕𝗶𝘀𝗵𝘄𝗼𝗢𝗻𝗛𝗶𝗴𝗵🔥 :
हत्यारा लाई फासी दिनु पर्छ सरकार अब त छोरि मान्छे लाई घर बाट यता उता जान पनि डर भइसक्यो।🫠
2026-08-19 11:16:32
3
ms.sunari0
सृष्टि सुनारी मगर🍀🌸 :
dhulka hou Nepali Janta haru nyaye paudaina nepalma😔🥺🙏
2026-08-19 09:05:26
1
srijanachaudhary131
srijanachaudhary131 :
rip😭
2026-08-19 07:12:21
1
To see more videos from user @official_arbaz8, please go to the Tikwm homepage.

Other Videos


About