मेरो विचार
मुख्य कुरा के हो भने, पुराना दलहरूले करिब ३५ वर्ष देश चलाउँदा जनताले भ्रष्टाचार, अस्थिरता, बेथिति र विकासको अभाव भोगे। अब नयाँ सरकार आयो भन्दैमा पुरानै बाटो दोहोर्याउने छुट छैन।
नयाँ सरकार साँच्चिकै नयाँ हो भने—पुरानो प्रवृत्ति, पुराना संरक्षणवाद र भ्रष्ट संस्कारबाट मुक्त भएर काम गरेर देखाउनुपर्छ। जनताले अब भाषण होइन, परिणाम खोजेका छन्। पछिल्लो सरकारको १००-दिने कार्ययोजनामा ३८ वटा मात्र कार्यान्वयन भएको तथ्यले पनि निगरानी र परिणामको आवश्यकता देखाउँछ।
2026-08-20 01:35:16
1
sahadevbaniya900 :
३५ बर्ष जन्तालाई उल्लु बनाएर ५--- ६ महिनामा काँयाँ पलट गर्दिनु पर्ने
2026-08-19 15:16:25
3
Binod chaudharyTharu :
देश र जनताको माया कोसित छ कसले गर्न सक्छन् त्यसैलाई दिनुपर्छ।स्थानीय सरकार रास्वपाको बनाउनैपर्छ किनकी देश निर्माण गर्न सबै तहमा रास्वपालाई जिताउनुपर्छ।
2026-08-19 14:45:28
4
किशोर शर्मा :
2026-08-19 12:51:42
4
🙏सुपर अप्सरा (tik-tok) बस🙏 :
2026-08-19 13:58:50
3
luck :
garib mara sarkar cahidaina
2026-08-19 12:54:40
8
pabitra bhandari :
कसको विश्वास गर्नु त ? पुराना को?
2026-08-19 15:40:16
1
Mahendra chaudhary :
jay ghanti
2026-08-19 14:07:13
0
Luremaila :
देश सिध्याएर एकल दल र मनपरी गर्ने भए! जनताले एकचोटी ठुलो चोट खाए पछि मात्र रूवा बासी होला! के गर्ने!
2026-08-20 02:10:07
0
Drg Tamang :
tesaile mato ma vote halau
2026-08-19 10:27:47
1
ऋषि :
जय माटो💘💘💘
2026-08-19 14:27:21
2
debendrakumarthap :
निकै यथार्थपरक विश्लेषण ।
2026-08-19 13:26:00
10
Gam Bahadur Ghale :
देशको पैसा सिताऊने काम गरदै छ रबि ले
2026-08-19 07:37:06
6
ammarsing00 :
हसियार हुनुपरेयाेनि जनत
2026-08-19 12:37:47
1
engleschaudhary :
rsp lai nai jitaunu prx
2026-08-20 02:33:18
0
Bulet kanxa :
100%
2026-08-20 02:21:31
0
Aasha R singh77 :
jay balen
2026-08-20 02:05:33
0
jiten shah 123 :
jay ghanti🙏🙏
2026-08-19 16:02:33
1
To see more videos from user @wearerealpublic, please go to the Tikwm
homepage.