@deepikasaud81: सिमराबाट हराएकी चार वर्षीया गरिमा चौधरी मृत अवस्थामा फेला बाराको सिमराबाट साउन ३१ गतेदेखि हराइरहेकी करिब चार वर्षीया बालिका गरिमा चौधरी मंगलबार मृत अवस्थामा फेला परेकी छन्। जितपुर–सिमरा उपमहानगरपालिका–१ स्थित घरबाट करिब २ सय मिटरको दूरीमा रहेको एक खाली घरमा उनको शव फेला परेको बताइएको छ। केही दिनदेखि बालिका हराइरहेपछि परिवार तथा स्थानीयवासीले खोजी गरिरहेका थिए। घटनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ। दुवै आँखा निकालिएको र जिब्रो काटिएको अवस्थामा बालिकाको शव फेला परेको बताइएको छ। घटनाले स्थानीयवासी तथा सर्वसाधारणलाई स्तब्ध बनाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीलाई तत्काल पक्राउ गरेर कानुनबमोजिम कडा कारबाही गर्न परिवारजन तथा स्थानीयवासीले माग गरेका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसन्धानबाट पुष्टि नभएका विवरणलाई सत्य मानेर प्रचार नगर्नसमेत आग्रह गरिएको छ। गरिमा चौधरी नानीका लागि न्यायको माग। 🙏⚖️ #followerseveryone @Lahure.....⚔️😘🫂 @bhawana airi❣️❣️❣️
Rest in peace Nani, that rapist should be punished.
2026-08-19 22:23:19
0
soniya kulung :
Katiii tadpayar yasto gareko bichara kati aaya aaya vanyo hola ekai patakma sas gayan hola kati xatpateyo hola samjhedani dar lagyo 😔 papi chai hola 😭😭😭
2026-08-19 10:55:15
3
Bhola :
Rip.🪦
2026-08-19 22:58:15
0
kdk✨ :
Rest in peace little angel 🕊️🕊️🕊️😭😭😭😭😭😭😭😭
2026-08-19 20:27:57
0
sabu🦋 :
rest in peace nanu😢
2026-08-19 12:04:11
0
Niruparshu❤️ :
Rest in peace beautiful soul🥺
2026-08-19 08:55:21
0
sitarjun2 जय शम्भो ॐ🙏🙏 :
साँच्चिकै छोरी मान्छेको जिन्दगि नभएकै होर भगवान 😭😭😭🙏🙏🙏🙏तिम्रो आत्माले ती पापिहरुलाई तड्पाई तड्पाई मारन सानू 😭😭😭भन्छन त आत्माले शान्ति दिदैन भनेर कानुन त यस्तै छ नेपालको सजाय दिदैन 😭😭😭😭😭😭😭rip pukuli😭😭😭😭😭😭😭😭😭😭
2026-08-19 10:23:15
18
kanxi@...❣️ :
छोरीलाई यस्तो हालतसम्म पुर्याउने पनि आखिर छोरा नै हुन्। त्यसैले “छोरी पाउने रहर थियो, तर अब पाउँदैनौँ” भन्नुभन्दा पनि हामीले आफ्ना छोरालाई कस्तो संस्कार र शिक्षा दिइरहेका छौँ भन्ने कुरामा ध्यान दिनु आज सबैभन्दा आवश्यक छ।
यो कुरा मैले कसैको छोरा वा कुनै व्यक्तिलाई लक्षित गरेर भनेको होइन। केवल सबै अभिभावकले आफ्ना छोराछोरीलाई राम्रो संस्कार, सम्मान र सही व्यवहार सिकाउन आवश्यक छ भन्ने मेरो भनाइ मात्र हो। विशेषगरी छोरालाई महिलाको सम्मान गर्न, समान व्यवहार गर्न र आफ्नो व्यवहारको जिम्मेवारी लिन सानैदेखि सिकाऔँ। 🙏
2026-08-19 14:12:42
5
मिरिङचिङ निशा :
छोरी को रहर गर्दा गर्दै ४ छोरा पुगि सको अब त एस्तो लाग्छ कि एहि दिन एस्तै हेर्दा खेर छोरा छोरा भएर ठिकै भयो फेरि आमाको मन हो तेहि छोरा छोरा भयो भनेर के खुशी हुनु तेहि एउटा छोरा को कारण लेनै त योसप भको हो भोलि को दिन के होला भन्ने चिन्ता धेरै लाग्छ🥺🥺🥺
2026-08-19 14:08:07
9
PAbItRa@14 :
ani balen sarkar aayasi yo sab banda hunxa vaneko haina ra khoi ta 🥹😌
2026-08-19 12:44:53
4
NiruUU 💌🕊️🇳🇵 :
विचार कति गाह्रो भयो हाेला नि सोच्दा नी मन भक्कानिएर आउँछ कसरी सहेउ नी छोरी तिमीले 😭😭😭😭😭😭😭
2026-08-19 12:05:47
2
Samjhana Sonii :
kin yesto papi vy manxe 😭😭😭😭😭😭
2026-08-19 08:31:25
1
❤️💑🫶 :
ye vagawan bacha lai pani na xordane vya 😭😭😭
2026-08-19 13:51:47
1
🫶 :
kon yaato vayai raxan manxe😔🙏😔😔😔😔😔😔😔😔
2026-08-19 08:41:15
1
अस्मिता ❤️ :
Malai yehi vyr xori paun dar lagx paxi parai ghr Gyr ni kati dukha paune ho kati vanai sunu parni ho 😭
2026-08-19 15:17:28
1
Jesni Tamang@33 :
Rest in peace nani😢😢😢😢
2026-08-19 19:02:53
0
urmilaacharyabhet :
कडा कानुन नभएर हो
2026-08-19 12:14:11
1
Rmandal :
Ko ho yo Mande
2026-08-19 18:50:05
0
nature :
Fasi ko kanun chainxa
2026-08-19 22:20:48
0
Ashok Kumal :
निशब्द भय म😢😢😢😢😢😢😭😭😭😭😭😭
2026-08-19 22:30:12
0
Naresh khatri :
babu timro aatmale santi pawosh. 🥺🥺🥺
2026-08-19 21:20:34
0
basantagurung723 :
rip😭😭😭🙏🙏🙏
2026-08-19 18:52:30
0
Lungeli magar ❤️❤️ :
निशबद भय म 😭😭😭😭😭😭
2026-08-19 22:26:43
0
To see more videos from user @deepikasaud81, please go to the Tikwm
homepage.