@sushmitashrestha324: Hang the rapist. Justice delayed is justice denied. Justice for Garima Chaudhary. #justiceforgarimachaudhary #justiceforvictims #hangtherapistsinpublic
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-20 02:16:59
134
yasuda baral :
खोइ अब कसरी चाहाना राख्न सक्छु र? दोस्रो पटक आमा बन्ने 🥹🥹🥹
2026-08-19 15:49:22
52
A❤️K :
तातो खाना खुवाउदा पोल्छ भनेर फुकेर खुवानि ममिले त्यो चुरोट ले शरीर भरि पोलेको देख्दा कस्तो भयो होला💔😭पापिहरुलाई फाँसी कै सजाय होस्
2026-08-20 00:01:18
36
Saru Kafle :
Pahila xori janmida garv lagtho tar aaj voli dar lagxa mero ni 2ta xori xan rachha gardinu hoi Bhagwan 😭😭
2026-08-20 07:15:12
0
💫🌹💝🌹💫 :
justice for Garima nani 😭
2026-08-20 07:12:08
0
Barbie🔥 :
Justice for little princess 😭😭
2026-08-20 03:28:15
0
𝗦𝗮𝗹𝗶𝗻𝗔🎀 :
चाहिँदैन ठूलो र चिल्लो सडक 😭
छोरी मान्छे सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹😓
2026-08-20 06:28:31
9
Gorii🤪 :
Vagwan yesto papi haru lai kinw janma diyau😭
2026-08-20 07:10:05
0
Miss Ghimire 🫶❤️🥀 :
छोरा भए कसैलाई केहि गर्ला कि भन्नि चिन्ता छोरी भए कसैले केही गर्देला कि भन्नि चिन्ता rest in peace Nani😥😥 🥺😭
2026-08-20 05:24:39
3
11:11 :
छोरी को जन्म नदेउ भगवान्😥😥😥
2026-08-20 05:34:15
1
निस्मा थापा 💫❤️ :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹
2026-08-20 05:12:16
6
Sushila Gautam Pokha :
मेरो पनि दुई छोरी छन् यो सब देख्दा र सुन्दा त श्वास नै रोकिएला जस्तो भयो झन ती आमा माथी के बितेको होला .😔🥹😭
2026-08-19 16:54:33
10
Saniii. 😎🖤 :
भगवान् अर्को जुनि मलाई छोरी चै नबाउनु हैं यो संसार मा छोरी हरू सुरक्षित छैनन्.... 😭🤧
2026-08-20 02:35:52
7
yaju shrestha@ यजु😘 :
@yaju shrestha@ यजु😘:छोरी होइन छोरालाई धेरै संस्कार दिनु परो सानै बाट सिकाउनु परो के गलत हो के सही हो भनेर 😭यस्तो खबर सुन्दा धेरै मन रुन्छ
2026-08-19 15:06:45
9
Karishma🌙✍️ :
justice for little princess🥹😢
2026-08-20 04:48:09
1
Sabi Chhetri 777🇳🇵🙏 :
छोरा भए कसैलाई केहि गर्ला कि भन्नि चिन्ता छोरी भए कसैले केही गर्देला कि भन्नि चिन्ता rest in peace princess 🥺😭
2026-08-19 16:13:21
10
sumi@m :
Fasi ko sajaya hunu parxa 🙏
2026-08-19 08:24:36
6
Sarita d :
चाहिँदैन ठूलो र चिल्लो सडक ❤️🩹
छोरी मान्छे सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 😞
2026-08-20 05:26:19
3
Šřijåna Dhungel :
चाहिदै ठूलो र चिल्लो सडक
हामी छोरी हिड्ने सुरक्षित एउटा गल्लि बनाईदेउ सरकार 🙏😰😢
2026-08-20 05:24:07
2
🕉️ Sabina ❤️🩹 :
सति ले सरापेको मेरो देश मा जुन कुरा को मान्छे ले कल्पना गरेको हुदैन त्यो कुरा यतार्थ मा भइदिन्छ।🥹justice for this child😭🙏
2026-08-19 15:20:38
4
मैया 🥷🦋🇳🇵 :
तीन वर्षकी अबोध नानीले त संसार बुझ्न पनि पाएकी थिइनन्… 😭💔
खेल्ने उमेरमा उनको जीवन नै खोसियो।
एउटी आमाको काख रित्यायो,
एउटा परिवारको संसार अँध्यारो भयो।
नानी, तिम्रो आत्माले शान्ति पाओस्।
तिम्रो लागि न्याय नपाउञ्जेल हाम्रो आवाज रोकिने छैन। 🥺🙏
2026-08-20 04:38:10
1
Mom princess :
Justice for little princess garima chaudhary🙏🏻😭😭
2026-08-19 17:57:10
2
To see more videos from user @sushmitashrestha324, please go to the Tikwm
homepage.