@ishworibist: यति सानी बालिकामाथि यस्तो घटना दिनानु दिन हुँदा सरकार के हेरेर बसेको फासिको सजाय होस 🙏 परिवारको मन कस्तो भएको होला… 😢💔फुल जस्तरि हुर्कयेको बच्चालाई यस्तो अवस्थामा देख्दा omg 😢 दोषी हत्यारालाई फासि दिनु कानुनबमोजिम कडा भन्दा कडा सजाय होस् सरकार🙏🙏🙏🙏#justicforgarimachaudhari #baranews#sadnews #justice