@nirvikkhabar.com: सिमरा तीन वर्षीया बालिकाको मृत्यु : बलात्कारको आशंका #nirvikkhabar #fyp

Nirvik Khabar
Nirvik Khabar
Open In TikTok:
Region: NP
Wednesday 19 August 2026 07:15:52 GMT
370000
20913
327
3085

Music

Download

Comments

mrs.magrni32
K🐉 :
Hoina yte sano bacha lai ta xordyu yr ayte sarii ta nagara taa 😢
2026-08-19 09:03:39
0
mgarni.pramila
Mãgarni 💜 :
thulo manxe lai ta mareyo mareyo yati sano dimag ramro sanga napaseako nani lai pani xodenw xori manxe dhuka vaerw hidni din kaheilea aauxa hamro nepal ma 🥺🥺😢😢🥺😢🙏🙏🙏
2026-08-19 14:35:46
0
69.1.4.3.6999
💔नि:सब्द..?🤭 :
फाँसी हुनु परेउ सरकार🙏😢😢
2026-08-19 07:49:39
79
kaushila.malla7
Kaushila Malla :
Balen Sarkar please 🙏🙏Fashi ko Sajya Hunu parxa.yo Bachhi ko hatyara Lai 😭😭💔 He Bhagwan K k sunu parxa yesto🥹🥹
2026-08-19 08:12:11
0
kanxo.xoro323
Roshan Gautam( singel boy) :
:चाहिँदैन चिल्ला र ठूलो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ। 🙏🙏🙏
2026-08-19 14:39:21
12
sirjanasaud349
sirjana Saud :
fasi deu Sarkar xori manxey kahile Sam yesri Dara yar bachnu 😭😭🥹🥹🙏🙏 Justice for Garima Nani 😭
2026-08-19 15:25:13
0
ruby321455
RUBY :
Justice for Nanu 😭😭😭😭😭😭
2026-08-19 12:50:22
0
rina.rai594
Rina Rai :
he vagwan hami xori manxe cahi swatntra rupma kahile bachana paune ho
2026-08-19 11:42:03
0
bhujelsanjina5
☀️𝐉𝐢𝐍𝐚ᥫ᭡ :
अपराधीलाई फांसी होस्।😠
2026-08-19 14:38:55
7
renukabishowkarma1
thelifeofrenu💫 :
कहिले सम्म के यस्तो आखिर मा 🥹 बालेन सरकार को ध्यान कता तिर छ।
2026-08-19 13:18:56
3
nirmalashrestha905
निर्मला श्रेष्ठ :
नेपालमा जब सम्म फाँसी ल्याउदैन तब सम्म हामी छोरी मान्छेहरु बच्चादेखि बुढी सम्म अकालमै मर्न बाध्य हुन्छौ के हामी र हाम्रा छोरी चेलिहरु बाच्न र बचाउन गारो भयो भगवान 🙏🙏
2026-08-19 14:03:24
2
su_n_i_t_a1
😘Sunita😘 :
किना हो के यो सरकारले यो बलात्कारिलाइ फासि नदिने सबै कुरा थाहा भएर पनि के हेरेर बस्छ के जबा सम्म फासिको सजाए हुउदैना तबा सम्मा कति छोरिको बलात्कार भएर मोर्नु पर्ने हो 😭😭😭😭
2026-08-19 09:47:30
7
kirshal.nepali
Kirshal Nepali :
yasto bachcha sanga k res thiyo hola??🤔😥😥😭😭
2026-08-19 11:13:54
1
deepakandel77
❤️dipika❤️ :
कति पापि हो मान्छे पनि 😭😭😭😭😭
2026-08-19 07:57:00
5
tulshidhakal7
❤️❤️❤️❤️ :
😢😭😭😭😭 अब त केही गर सरकार अझ कती आमा ले आफनो छोरी गुमाऊनी हुन plz 😭😭😭😭😭😭
2026-08-19 08:26:03
6
ms.ranpal3
Ms. Ranpal🌹😊 :
फासि देउ सरकार यो अपराधिलाइ 😭😭😭
2026-08-19 15:24:48
0
parbatinepali385
Dev❤️parbati :
bichara nani
2026-08-19 07:58:12
1
reyanceraunak
Reyanceshridha💕🙏🌹🧿🇳🇵 :
justic
2026-08-19 12:41:42
0
luckygirl..05
फसी देऊ सरकार छोरी हरुले कहिले सम्ममा अन्य सहने 🥺🙏🏻
2026-08-19 14:07:48
5
prashansa.zerungrai4
Prashansa wambule Rai :
aab hami xoriko aamaharule pni andolan garnu parxa yo baltkarilai fasiko saajay hos voner
2026-08-19 09:00:14
6
riya.chettri6
Riya Chettri :
के भइरहेको छ हाम्रो नेपालमा? यति सानो निर्दोष बच्चालाई समेत पापीहरूले छोडेनन्। त्यो नानीका आमाबुबाले कति सपना देखेका थिए होलान्, आफ्नो सन्तानलाई ठूलो भएको हेर्ने कति रहर थियो होला। आज त्यो सपना एकैछिनमा चकनाचुर भएको छ। सोच्दा पनि मुटु चसक्क हुन्छ—ती आमाबुबाको मनमा के बितिरहेको होला? नेपाल सरकारसँग मेरो प्रश्न छ—यस्ता जघन्य अपराध गर्ने अपराधीलाई कडा कानुनी कारबाही कहिलेसम्म हुन्छ? निर्दोष बालबालिका सुरक्षित हुन पाउने अधिकार कहिले सुनिश्चित हुन्छ? हामी छोरी मान्छेहरू घरबाट बाहिर निस्किँदा पनि डराउनुपर्ने अवस्था कहिलेसम्म? बाटोमा हिँड्दा, एक्लै हुँदा, अपरिचित मान्छे देख्दा पनि मनमा डर बोकेर बाँच्नुपर्ने? अब हामी डराएर होइन, आवाज उठाएर बाँच्नुपर्छ। दिदीबहिनीहरू हो, आफूलाई कमजोर नसम्झौँ। हामीमाथि हुने हिंसा र अन्याय सहेर बस्नु हुँदैन। तर बदलाको नाममा आफैँ हिंसा गर्ने होइन—अपराधीलाई कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा सजाय दिलाउन आवाज उठाऔँ। छोरी हुनु कमजोरी होइन। हामीलाई डराएर होइन, सम्मान र सुरक्षासहित बाँच्न पाउने अधिकार छ। हरेक छोरीको जीवन सुरक्षित होस्, हरेक आमाबुबाले आफ्ना सन्तानका सपना पूरा भएको देख्न पाऊन्। 🙏
2026-08-19 08:29:12
1
xayagm2098
Xaya❤️🫶❤️‍🩹 :
खै कुन सरकार आउनुपर्ने हो यो बलत्कारीलाई फासीको सजाय हुने दिन हे भगवान 😥😥😥😥🙏🙏🙏🙏😭😭😭😭😭
2026-08-19 15:10:43
0
saritamallah5
sarita :
अपराधीलाई फाँसीको सजाय हुनैपर्छ।
2026-08-19 16:11:40
0
amritathapa115
🎀Amrita magar🎀 :
अति भयो अब त कसरी सहनु म पनि एउटा छोरिको आमा हु हिजो आज यस्ता कुराहरु ले धेरै गाह्रो हुन्छ एक्लै घर छोडेर आफू काम मा जान गाह्रो भयो साथिहरु सङ्ग खेल्न जान्छु भन्दा एक छिन जाउ खेलेर आउ भनेर पठाउन गाह्रो भयो आफू घर आउदा आफ्नु बच्चा हुने होकि नाइ डार हुन्छ खेल्न गए गर न आउदा सम्म डर हुन्छ हरेक दिन कुन यस्तो हुदैछ के छोरी भएर जन्मिनु अपराध हो ।।मुटु फुट्ला जस्तो हुन्छ 😥😥😥😥😥😥plz किन यति पापी निर्दयी भएको छोरा मान्छे ।।😭😭😭😭
2026-08-19 15:28:55
0
maya.shahi.thakure
Maya shahi thakure :
हो भगवन हाम्रो देश मा के हुदैछ बलत्कारी लाई फासी हुनुपर्छ
2026-08-19 07:54:13
0
To see more videos from user @nirvikkhabar.com, please go to the Tikwm homepage.

Other Videos


About