@prakash_gajmer7: 🌟 ख देखि ख: सम्म लेख्न सिकौँ! ✍️📚 आजको भिडियोमा ख, खा, खि, खी अक्षरहरू सजिलो र रमाइलो तरिकाले लेख्न सिक्दैछौँ। 🥰 👧👦 बालबालिकाको लेखन अभ्यास र सुन्दर अक्षरका लागि उपयोगी भिडियो। ❤️ #खखाखिखी #नेपालीअक्षर #लेख्नसिकौं #HandwritingPractice #KidsLearning