@routineofkhadiofficial: विदेश पठाउने नाममा ठ'गी? अब एजेन्टको खैर छैन! विदेश रोजगारीका नाममा हुने ठ'गी नियन्त्रण गर्न सरकारले निगरानी र कार"बाही तीव्र पारेको छ। गै'रकानूनी एजेन्ट तथा बिचौलियाविरुद्ध उ'जुरी, अनुसन्धान र पक्रा'उ प्रक्रिया अघि बढाइएको छ। 📌 ठ'गीविरुद्ध अनलाइन उजुरीको व्यवस्था। 📌 दोषीमाथि पक्रा'उ तथा कानुनी कार'बाही। 📌 जनचेतना र तालीम अभियान। 📌 विदेशमा रहेका नेपालीको उद्धार तथा राहतमा निरन्तर पहल। ठ'गी गर्ने एजेन्टलाई पैसा होइन, प्रमाणसहित कानुनको कठघरामा पुर्याऔँ। तपाईंलाई पनि एजेन्टले ठ'गेको छ? कमेन्टमा भन्नुहोस्। 👇 #routineofkhadi #BaideshikRojgar #ForeignEmployment #parliamentofnepal #NepaliWorkers