बुझ्ने मान्छेले जात हेरेर होइन काम हेरेर सपोट गर्छन् सलुट छ हजुरलाई sister 🙏🙏
2026-08-30 14:19:37
194
Gupta Tamu :
Right vannu vayo sis🙏🏻🙏🏻🙏🏻
2026-10-17 04:52:09
0
@haang.nirvana_official🇳🇵 :
यो कहाँको पतुर आईमाई हो, बालेनले यसलाई के दिएछ
2026-08-19 12:46:43
57
𝖣𝖾𝖾𝗉𝗎 𝖦𝗎𝗋𝗎𝗇𝗀 :
educated rai ko kura nai farak hunxa dd ko kura sahi xa
2026-08-20 02:20:17
206
Dₑᵥₑ𝚗𝚍ᵣₐ Gᵤᵣᵤng :
ल एउटि राईनि नाना भेटियाे कुरा बुझ्ने। सेवा नाना
2026-08-20 03:39:45
548
Baudhiya raaja :
हर्के सम्म यो भिडियो पुगोस😳
2026-08-19 23:41:09
233
Metlesh Kumar :
राइ ले राइ लाइ पहिलो चाेटी समानजिक सनजालमा देखे बिराेधगरेकाे जातपात ले हाेइन मनले ठूलो हून छ
2026-08-29 09:35:33
83
Sita neupane :
right vanu vayo di 🙏🥰
2026-08-19 16:19:02
105
Mohan Joshi :
यतिको बुझ्ने मान्छे हुनुपर्छ। हामी सबै नेपाली हौँ। एक नेपाली पिर मर्कामा पर्दा अर्कोले सहयोग गरौं न कि विरोध बिरोधै लागि जन्मेकाहरूलाई केही भन्नु छैन। देश बने तपाईँ हामी सबैका लागि बन्ने हो जसलाई भिजन छ जसले बनाउन सक्छ उसलाई बनाउन दिउँ। एक दुई कार्यकाल हेरम सकेन भने त्यसपछि सक्ने मान्छे आउँछ राम्रै कामलाई पनि राम्रो नदेख्ने मानसिकता बिग्रिएको हरुलाई के भन्नु छैन
2026-08-29 20:40:51
26
sapana Thapa :
कती मज्जले बुज्नु भकाे रैछ हजुरले🙏🙏👌👌
2026-08-20 00:37:52
109
🇳🇵❤️🇸🇦बिन्दास केटो :
यत्तिको कुरा बुझ्ने राई पनि रहिछन् खुसी लायो चेली
2026-08-29 17:31:19
46
BhUp@l SiNgHको प्रोफाइलमा :
यतिको बुझ्ने मान्छे भयो भने बल्ल सही र गलत छुट्याउन सक्ने लाई मान्छे भनिन्छ
2026-08-30 17:50:49
47
कल्पना बिष्ट 😘 :
बुज्ने मान्छे हरु जात हेरेर होइन काम हेरेर सपाेट गर्छन👌
2026-08-20 04:46:51
57
Niru rai :
tei ta ho sister kasto pm chahiyako ho gardai 6 hjurko kura Mero same autei rhixa harka sangpang paila ramro lagthiyo ahile k vako ho ghamndale aafulai sakauxa vnxa sakine laxya hola🙏🙏
2026-09-04 11:46:25
5
Magar Sajan :
राई मा पनि यो दिदी जस्तो बुझ्ने रैछ त यो दिनियामा।।।
2026-08-30 00:30:46
73
mira karki :
एक्दम सत्य आवाज निकालिदिनुभयो म्याडम🙏
2026-08-30 01:56:49
19
アリックス・ラマ :
शिक्षित मान्छे को बोली दामी छ
2026-08-30 15:03:02
11
Suku Limbu :
यतिकाे बुझ्ने राई लिम्बू चाहिँ हुनु परछ हैहैहै thank u diju🙏🙏🙏🙏🙏
2026-08-31 05:04:35
16
Udhum G.C. :
correct analysis. हर्के हवल्दार वडाअध्यक्ष ल्याकत को नेता हो।
2026-08-19 11:22:28
54
대비더 정 사히🇰🇷🇰🇷11:11🌹🕉️ :
वास्तविक चेतना भयको राई तपाईं हो🥰
2026-08-29 13:37:12
5
LB Thapa :
हर्कको विरोध गर्ने र विरोधको समर्थन गर्नेलाई धेरै धेरै धन्यवाद विरोध गर्ने हरुको घरमा सुख शान्ति अनि समृद्धिले छाओस् कहिल्यै दुःख नपरोस् । विरोध गर्नको लागि हरेक दिन एक न एक बहाना मिलोस् । देश डुबेर अन्तिम अवस्थामा पुग्दा सम्म हर्क सपाङको विरोध गर्नलाई शक्ति मिलोस् । सधैँ देश बिगार्ने कु तत्वहरुलाई सहयोग गर्न अनि बालेन (नयाँ सरकार) सरकारले जति नै नराम्रो काम गरे पनि साथ र सपोर्ट गर्नको लागि शक्ति मिलोस् । धन्यवाद।।
2026-08-20 02:55:42
6
chandrikagurung02 :
Feri arko path pani chaiyo baini
2026-08-30 02:26:50
10
Laxman Thapa :
जय बालेन सरकार
2026-08-20 07:55:00
8
Mahesh Basnet :
ढुङा बोक्ने काम मेयरको काम होइन ।
2026-08-29 16:44:12
5
To see more videos from user @pokchii_morie, please go to the Tikwm
homepage.