@5dayaccountingchallenge: Fresher लाई Job दिन खोज्दैनन् किन? Fresher हुनु समस्या होइन, तर Business Owner ले तपाईंलाई सुरुदेखि नै सबै कुरा सिकाउनुपर्ने Situation चाहिँ समस्या हुन सक्छ। त्यसैले Degree मात्र लिएर Interview मा पुग्नुभन्दा, आफ्नो Interest को Field को Basic Knowledge र Practical Skills लिएर जानु Plus Point हुन्छ। Accounting मा Job खोज्दै हुनुहुन्छ भने Accounting के हो, VAT/TAX का Basic Rules के हुन्, Journal–Ledger कसरी काम गर्छ जस्ता कुरा confidently explain गर्न सक्नु भयो भने तपाईंलाई “केही पनि नजान्ने Fresher” होइन, सिक्न तयार र काम गर्न सक्ने Candidate को रूपमा हेर्न थाल्छन्। #5daysaccountingchallenge#personalaccountingawareness #careerplanning #CareerGrowth #OnlineAccountingCourses #entrepreneursaccountantteam