@metricistt: नर्क यही हो—जहाँ बस्छन् क्रूर राक्षसहरू,🫠

अप्रीय🌸
अप्रीय🌸
Open In TikTok:
Region: NP
Wednesday 19 August 2026 09:46:19 GMT
284903
21495
342
1222

Music

Download

Comments

gautampramila40
प्रमिला गौतम :
maan vari vadaas xa tara lekhera aataudaina....sani nani timi kati royou karayou hola😭😭jasle vogyo usko photo jata tatai xa tara jo aparadhi ho uh chai under age re...karbahi garna mildaina re.....under age le j garey pani vayo hoina ta aba tyasso vaye.....system kharab xa hamro....kuhiyeko system😡😡
2026-08-20 03:16:54
1
sabitarijal49
Sabita Rijal💎🧿 :
#Justice for garima nanu 😭
2026-08-20 07:19:53
0
kale80409
kale :
Rest in peace nanu 🥺🥺justice for her
2026-08-19 23:11:02
1
mandira620
Manu the casual wear :
Rest in peace nanu
2026-08-20 09:48:44
0
tilakxettri2426
{<~TiLaK~>~ <~Xettri >~} :
कहिलेसम्म? अनि अझै कति? म एक पुरुष भएरता पनि जहिले एउटा डर लागिरहन्छ। भविष्यमा मेरी छोरी भए भने के म उसलाई सुरक्षित राख्न सक्छु? पासाङ ल्हामु शेर्पा र पारिजात जस्ता महान नारी जन्मेको देशमा अझै कति निर्मला पन्त र रिक्कु कुमारी सदा जस्ता निर्दोषले आफ्नो ज्यान गुमाउनु पर्ने हो? नेपाली चेलिहरु कहिलेसम्म यी राक्षसहरूको सिकार बन्नु पर्ने हो? कहिलेसम्म हाम्रो समाजमा यस्तो पीडा दोहोरिरहने हो? हरेकपटक यस्तो घटना हुँदा मनभित्रैबाट प्रश्न उठ्छ के हाम्रा छोरी-चेलि साँच्चै सुरक्षित छन्? 😭
2026-08-20 02:41:29
41
aaradhyamadi21
Aaradhya thapa rana⚔️🇮🇳 :
😭:justice for garima chaudhary bunu🙏
2026-08-20 04:00:18
8
saraswatichand888
Saraswati chand :
Ekdam kada kanoon fasi nai hunu parcha bhanchu hoina k kada k garera rokincha yo sab sarkar le samaj le pariwar le k garna parcha why we are not doing why it is happening again and again 😢😢😢😢who need to do who is responsible who who ….. ☹️☹️☹️☹️
2026-08-19 14:50:01
1
hemprakashhamal
हेम प्रकाश हमाल ❤️ :
अपराध हुन्छ—ह्यासट्याग चल्छ। फोटो खिचिन्छ—मैनबत्ती बालिन्छ। नेताले वक्तव्य दिन्छन्—“दोषीलाई कडा कारबाही हुन्छ।” केही दिनपछि सबै चुप। यही हो हाम्रो व्यवस्था? जहाँ पीडितको पीडाभन्दा सामाजिक सञ्जालको ट्रेन्ड छोटो हुन्छ? न्याय भाषणले होइन, कारबाहीले देखिनुपर्छ।
2026-08-20 09:42:58
19
mrs.gharti10
♡︎ :
सायद नर्क मरेपछि जाने ठाउँ होइन ।। नर्क यही हो । 😓
2026-08-19 14:45:16
62
ilovemyfamilyandfriends
unknown 🙏🙏🙏 :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥹🥺
2026-08-19 16:56:42
18
sandhyapandey3330
sandhya🥂💗😻 :
छोरी जन्मिँदा खुशी हुने समाजले, छोरी सुरक्षित भएर बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्नुपर्छ। 💔एउटी छोरी केवल एउटा परिवारकी छोरी होइन, यो समाजको पनि जिम्मेवारी हो। तीन वर्षकी नानीले संसार बुझ्न नपाउँदै ज्यान गुमाउनुपर्‍यो। उनको निर्दोष मुस्कान फर्काउन सकिँदैन, तर उनलाई न्याय दिन सकिन्छ। गरिमा नानीले न्याय पाउनैपर्छ। दोषीमाथि निष्पक्ष छानबिन र कडा कानुनी कारबाही होस्। 🕊️⚖️🥺 justice for little baby 😭🙏
2026-08-20 01:53:03
14
maheshpant49
yaa.its(Mahesh) :
Justice for garima nanu🥰
2026-08-20 11:04:32
4
indrazen07
Ꮖɴᴅʀᴀ🍀 :
एउटा ३ वर्षकी अबोध बालिकालाई चालक–सहचालकले लगेर बलात्कारपछि हत्या गर्नु मानवता शब्दकै अपमान हो। यो कस्तो नियति हो, जहाँ फूलजस्ती नानीले खेल्ने उमेरमै यस्तो क्रूरता भोग्नुपर्छ? छोरी भनेको चेली मात्र होइन, उनी देवी हुन्, सृष्टिकर्ता हुन्। उनीहरूको संरक्षण गर्नु परिवारको मात्र होइन, समाज र राज्य दुवैको जिम्मेवारी हो। आज एउटी नानीको चित्कार दबिएको छ; भोलि यस्तो पीडा कसैकी छोरीले भोग्न नपरोस्।अपराधी जोसुकै होस्!सम्बन्ध, पहुँच, पैसा वा शक्तिको आडमा उम्किन दिनु हुँदैन। यस्तो जघन्य अपराधमा सहानुभूति मात्र होइन, शीघ्र, निष्पक्ष र कठोर कानुनी कारबाही चाहिन्छ। न्याय कमजोर भयो भने अपराधीको मनोबल बढ्छ। एउटी ३ वर्षकी छोरीलाई सुरक्षित राख्न नसक्ने समाज र राज्यसँग अब प्रश्न गर्ने बेला आएको छ /छोरीहरू आखिर कस्का लागि सुरक्षित छन्?
2026-08-20 15:00:08
2
sagartamang172
SAG T :
maile hajurko sabda haru jastako tastae copy garney adhikar magna chahey apriya
2026-08-20 04:58:21
1
nirutakshetrii2
Miss Ghimire 🫶❤️🥀 :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 😥🥺 rest in peace 🪦 nanu😢😢
2026-08-20 07:19:27
3
jamunagiri04
ᒍᗩ🇼मु𝓝A͜͡🇦 ❤️‍🔥 :
यदि वास्तविक हत्यारा भेटियो भने पहिले जस्तो अब नहोस् पहिलेकै दिनहरू जस्तो नदोहोरियोस्... अब त्यो व्यक्तिको फासी चाहियो🙂 रिहाइ हैन😭💔🥺 सुन्दा पनि शरीर नै जिरिङ्ग हुन्छ💔 Rest in peace nanuu😥
2026-08-19 16:02:19
6
geeceesumana7
geeceeSūmana🪽🪷 :
आमा बुबाले कहिलेसम्म मेरी छोरी सकुशल घर फर्कियोस् भनेर हरेक साँझ डराउँदै प्रार्थना गर्नुपर्ने😭🇳🇵🙏
2026-08-20 10:24:34
1
govindabishwakarma0
Govinda :
ehh bhai yesari post nahandeuna viral huna lai euta bacha lai ta xod deu yrr post matrai 😭😭😭
2026-08-20 15:47:49
0
jeeneei
J 🐸 :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥹🥺
2026-08-19 17:26:09
4
miss_ritikaaaa
Ritikaaaaaa🤝 :
:चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार 🙏
2026-08-19 22:55:58
2
kathaghar7
Katha Ghar🏠 :
Justice delayed is justice denied. #justiceforher
2026-08-19 15:57:47
4
jhrnagtm1
jharney :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥹🥺rest in peace beautiful soul 🥺🥺
2026-08-20 02:58:25
1
parassah132
ParasParbi♥️ :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥹🥺rest in peace beautiful soul 🥺🥺
2026-08-20 03:39:42
1
sudip_tmg21
BLACK MOON ❤️‍🩹🌚 :
jasle lekheko xa Sahi lekheko xa 😔
2026-08-20 03:55:55
1
kalpu3051
🌸🫂 :
चाहिँदैन ठूलो र चिल्लो सडक 🙏 चाहिँदैन त्यो झुटो आश्वासन सक्छौ भने एउटा छोरी मान्छेलाई सुरक्षित भएर बाँच्ने सरोकार बनाइदेउ छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बाटो बनाइदे सरकार 🥺 छोरी भएर जन्मिन पाप हो र💔😢
2026-08-20 07:38:44
1
To see more videos from user @metricistt, please go to the Tikwm homepage.

Other Videos


About