प्रहरी लाई उजुरि दि सक्दापनि ,
प्रहरी ले खाेज तलास सुरु गर्दैन भने,
त्यहा काे प्रहरी प्रमुखलाई कार्बाहि गरिनुपर्छ.
2026-08-19 12:51:03
111
Rojan Baniya :
यो सरकार ले जनता को लागि काम गर्छ भनी लाग्छ ????
2026-08-19 11:53:17
48
vRajkumar Rai :
खै के भनौ पुलिसको काम कमिसन खाने जाह पोइसो आउछ तिहा जान्छ
2026-08-19 16:12:36
14
MR.LUरि :
यत्रा को नालायक प्रहरी हो ? बालिका ले आमा बाहेक अरु चिन्दिनन् भन्ने थाहा हुदा हुदै प्रहरी लाई दोष दिन छोड पहिला सरकार लाई फासी को माग गर 😡😡😡 सरकार ठिक हुने हो भने आँखा जुधाएर हेर्न कसैले सक्दैन त्यसैले प्रहरी नालायक हैन 🙏 नालायक त सरकार हो
2026-08-19 18:38:30
12
Netra Regmi :
कठै बिचारा मेरो सरकार छ र नेपाल मा😳😳
2026-08-19 12:05:49
22
haris pande :
पुलिस को काम त कमिसन खाने ,नेता लाई सलाम ठोक्ने,सामान्य मनोरञ्जन गरी तास खेल्ने लाई समाउने पो हो
2026-08-19 14:44:53
21
Krishna Praja :
सलाम छ माननीय ज्यु यतिको संसद चाहिन्छ
पुलिसको संस्था नै खारेज गर्न पर्छ काम छैन पुलिसको काम भनेको घुस खाने भस्टाचारीको संरक्षण गर्ने काम नै यहि हो
2026-08-19 17:28:43
6
Kul Bahaur Karki :
सही कुरा उठाउनु भएको छ
2026-08-19 22:18:42
11
purushotam kumar sah :
Sarkar nai kamjor xa sala
2026-08-19 12:13:41
11
Dipak Singh :
माननीय ज्यू हजुरकै त गृह मन्त्री छ कसरी नलागक प्रहारी हो
2026-08-19 17:07:15
5
j B Balami :
जब सम्म नेपाल भन्ने देश मा बलात्कारी लाइ फासी को नियम लागु हुदैन यो घिनलाग्दो कुकर्म रोकिदैन
2026-08-19 15:23:36
5
🍁राधे राधे🕊✨️ :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹
2026-08-20 02:24:45
1
Raj🇳🇵🇰🇷 :
सतिले सरापेको हाम्रो देश,अझै कति आमा हरुको काख रित्तिने हो🥹🤦 जब सम्म नेपाल फाँसीको सजायँ हुँदैन तब सम्म यस्तो अपराध कम हुदैन, त्यसैले नेपालमा हत्यारा र बलात्कारी हरुलाई फाँसीको ब्यवस्था गरियोस् सरकार😭🙏
2026-08-19 21:31:30
0
Shree bishwokarma :
aaja voli ghanti ma vot hale ko ma pachuto lagyo
2026-08-19 12:09:42
8
Niraj Sharma :
😳३ बर्षे बालिकाको बलात्कार पछि हत्या भयो , छिमेकीले ७२ घण्टा अर्थात् तिन दिन पछि शवको गन्ध आएर थाहा पाए ! कसैलाई नचिन्ने तर आफ्नो आमालाई मात्र चिन्ने बालिका आज घर आएकी छन् !
मैले केहि बुझिन , मानान्य ज्यु ले के भन्न खोज्नु भएको हो ?😳
2026-08-19 12:24:31
1
mira giri :
याे सबै भदौ 23 24 काे कारणले गर्दा हाे
2026-08-19 16:16:25
2
To see more videos from user @shresthakanxa, please go to the Tikwm
homepage.