@antaryogima2: Stress ले मन र शरीर दुवै थाकेको छ? 🤍 आँखा बन्द गर्नुहोस्, गहिरो सास लिनुहोस्… अनि Singing Bowl को ध्वनि र vibration लाई महसुस गर्नुहोस्। 🎶✨ कहिलेकाहीँ healing भनेको केही गर्नु होइन—बस् केही क्षण आफूसँग हुनु हो। 🌿 #SingingBowl #SoundBath #SoundHealing #StressRelief #Relaxation