@plusonetelevision: सिमराकी ३ वर्षीया बालिकाको ब'ला'त्का'रपछि ह'त्या'को आराेपमा पक्राउ परेका २ जनालाई सार्वजनिक गर्दै प्रहरी.. प्रहरीले १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई सार्वजनिक गरेको हो ।
Bhasan ra jankari matra hoina yesko antay khoj jhari jhat😡😡😡😡😡😡 ahle ko sarkar samma yesto news na de I don’t like this politics system please stop the politics steps🙏🏻🙏🏻🙏🏻😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-19 20:46:00
0
chhotujaiswal692 :
:फाँसीको सजाय दिएन भने घुस खाकै हुनुपर्छ सरकार😡😡
2026-08-19 14:13:54
681
Sa Nam ❤️🩹🇳🇵🇷🇴 :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹
2026-08-19 15:56:54
229
rambabupatel2171 :
good job nepal police
2026-08-19 14:29:45
1
Maicha 😊 :
लौ न सरकार बलात्कारिलाइ फासी को सजाय ल्याउ🙏🙏 छोरी लाइ जोगाउन गारो भयो😭😭 #justice for garima nanu❤️
2026-08-19 15:59:00
105
kanchan rauniyar :
police k gari rathiyo teti time samm ,sab mil question garum
2026-08-19 19:57:17
0
$$ 20 Sal $$ :
Nepal police li update hunna Jaruxa
2026-08-19 19:52:17
0
💥MR🏳️🌈LIMBU💥 :
यो पुलिस हरु बोल्छ मात्रै गर्ने चै केहि हैन
2026-08-19 15:52:07
37
Kishna Saud :
अनि फाँसीको सजाय दिन किन सकिँदैन सरकार ?
2026-08-19 15:48:13
18
🌬️🫧 :
Marisakepaxi fela parxa sadhai hamro desh😥
2026-08-19 15:07:17
1
Bikash Lama :
हत्यारालाई फाँसी देऊ सरकार😭
2026-08-19 16:45:44
10
sushilachaudhary2902 :
फाँसीको सजाय दिएन भने घुस खाकै हुनुपर्छ सरकार😡😡
2026-08-19 14:34:16
1
🍒 :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏
2026-08-19 18:26:11
7
Bipna Rai :
Ki xori janmaun nisedh garau sarkar ki fasi ko niyam leu sarkar
2026-08-19 15:26:37
26
Rz᭄✿ patel203 ♜ :
fasi hos sarkar 😔
2026-08-19 14:09:28
127
SiMrAN PaSWaN :
मेरो विचारमा, मासूममाथि हुने यस्ता जघन्य अपराधलाई कुनै पनि बहानामा माफ गर्नु हुँदैन। दोषी प्रमाणित भएमा कानुनले सबैभन्दा कडा सजाय दिनुपर्छ। मेरो मनले फाँसीजस्तो कठोर सजायको माग गर्छ, ताकि पीडितले न्याय पाएको महसुस गर्न सकून् र समाजमा यस्ता अपराधप्रति कडा सन्देश जाओस्। न्यायमा कुनै सम्झौता हुनु हुँदैन।😭😭😭
2026-08-19 15:17:35
14
Pooja Pariyar :
जब सम्म बलात्कारि लाई फासी को सजाय दिने कानुन आउदैन तब सम्म बलात्कार कुनै हालतमा रोकिदैन
2026-08-19 16:46:34
6
Bikram payngo :
अनि निर्मला पन्तको चाहिँ कुन सकेन जवाफ चाहियो
2026-08-19 16:03:48
5
👑👑👑 :
यदि यिनीहरूलाई कडा भन्दा कडा सजाय नदिने हो भने, नेपाल सरकार र नेपालको कानुनप्रतिको जनताको भरोसा नै उठ्नेछ।
2026-08-19 14:47:51
45
subhashchaurasiya84 :
३ बर्षको बच्चाले कसको के बिगारेको थियो र ?😭😭 यस्तो कुरुर मान्छेलाई हदै सम्मको कार्वाही होस ।
2026-08-19 14:41:12
8
awadhrajtharu123 :
हाम्रो सरकार केही पनि गर्न सक्दैन यिनीहरू मा त पावर नै छैन। घुस खाने बाहेक छि हाम्रो देश 😡😡😡
2026-08-19 15:36:55
8
Manu Mager :
के सजाय हुन्छ त?????????
2026-08-19 15:38:17
12
AD❤️SPASWN💐 :
यस्तै सरकार यस्तै कानुन रही रहृयो भने एक दिन यस्तो दिन आउँछ कि यो देश मा छोरी जन्माउन नी डर हुन्छ।
2026-08-19 14:28:37
6
Sagar maden :
Abo ko sajaye fasi hunu parxa sarkar
2026-08-19 17:31:46
1
🦂 :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹
2026-08-19 16:35:43
6
To see more videos from user @plusonetelevision, please go to the Tikwm
homepage.