@arjun_____gaaule_____ag: जसले यो घटना घटायो उक्त पापीले सात जन्म सम्म पनि सन्तानको मुख देख्न नपाओस् भगवान् छोरि हरू जोगाउन किन यति गारो भएकाे हाेला भगवान् ,उनकी आमालाई सहन सक्ने क्षमता देउ जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ बाट साउन ३१ गतेदेखि बेपत्ता भएकी सानी नानी गरिमा चौधरीको आज बीभत्स अवस्थामा शव भेटिएको खबरले स्तब्ध र आक्रोशित बनाएको छ। यस जघन्य र अपराधमा संलग्न जो-कोही भए पनि, निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा (कानुनको हदैसम्मको) कारबाही गरियोस्! निर्मम हत्यारालाई फाँसीको सजाय वा कडाभन्दा कडा कारबाही दे सरकार ! Justice for Garima Chaudhary Nanu. #foryou #foryoupage #alonelifestyle🛌🏃♂️🤦♂️🧢💦 #likecommentsharefollow❤