चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-19 14:03:31
98
real man :
जनता सामु जिम्मा दिनु पर्छ हो 😡
2026-08-19 12:59:54
228
유니샤 :
Ma Vaya ta yeslai gu khuwaitha timi haru ko duitai aakha nikalara guccha nikalara kheltha yeni haru Lai chito vanda chito fadhi dinu parxa justice for garmia chaudari Rest in peace bunu love you a lot
2026-08-19 15:39:56
2
rabina..@ :
सहि हो कुरा 👍👍👍
2026-08-19 13:23:08
54
Ruja✨🧿 :
ksto mutu nai cherinxa yasto ghatna sunda 😭😭
2026-08-19 16:02:36
0
ethan_r_lemtur :
Slowly the system is turning into Indian system is this the government we wanted speak up let’ your voice reach till the parliament today it’s someone daughter yesterday it might be our sis mom frns…high time to rise up
2026-08-19 16:02:07
0
suraj 777 :
justice for garima
2026-08-19 12:28:51
41
PARTAB THAKURI :
सिधै फिनिस गर्दिनुपर्छ यिनीहरूलाई।
2026-08-19 12:48:54
78
प्रक्रिया थापा मगर🤍 :
aamui mero baccha🥹🥲rest in peace sanu🥲🥲
2026-08-19 15:33:46
1
Simple😊😊 :
👍👍👍ho you are right bhai😔😔😔
2026-08-19 14:44:45
0
𝖬𝗋 𝖯ɪɴᴛᴜ♡ :
🥺❤️🕊️
2026-08-19 15:11:29
3
Monika Dhimal :
xya manxe kati sahma papi hunxa hou
2026-08-19 13:09:35
12
Unikram2 :
सर्कार येक चोटि पब्लीक लाई सौपीदीनु । अनि जेल मा कोच्नु होला। अनि बल्ल डर हुन्छ।
2026-08-19 14:04:35
5
🇳🇵Drim girl🇴🇲 :
सही भनु भयो दादा🙏
2026-08-19 13:40:55
5
ramekbal❤️❤️ :
के भइरहेको छ हाम्रो नेपालमा? यति सानो निर्दोष बच्चालाई समेत पापीहरूले छोडेनन्। त्यो नानीका आमाबुबाले कति सपना देखेका थिए होलान्, आफ्नो सन्तानलाई ठूलो भएको हेर्ने कति रहर थियो होला। आज त्यो सपना एकैछिनमा चकनाचुर भएको छ। सोच्दा पनि मुटु चसक्क हुन्छ—ती आमाबुबाको मनमा के बितिरहेको होला?
नेपाल सरकारसँग मेरो प्रश्न छ—यस्ता जघन्य अपराध गर्ने अपराधीलाई कडा कानुनी कारबाही कहिलेसम्म हुन्छ? निर्दोष बालबालिका सुरक्षित हुन पाउने अधिकार कहिले सुनिश्चित हुन्छ?
हामी छोरी मान्छेहरू घरबाट बाहिर निस्किँदा पनि डराउनुपर्ने अवस्था कहिलेसम्म? बाटोमा हिँड्दा, एक्लै हुँदा, अपरिचित मान्छे देख्दा पनि मनमा डर बोकेर बाँच्नुपर्ने?
अब हामी डराएर होइन, आवाज उठाएर बाँच्नुपर्छ। दिदीबहिनीहरू हो, आफूलाई कमजोर नसम्झौँ। हामीमाथि हुने हिंसा र अन्याय सहेर बस्नु हुँदैन। तर बदलाको नाममा आफैँ हिंसा गर्ने होइन—अपराधीलाई कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा सजाय दिलाउन आवाज उठाऔँ।
छोरी हुनु कमजोरी होइन।
हामीलाई डराएर होइन, सम्मान र सुरक्षासहित बाँच्न पाउने अधिकार छ।
हरेक छोरीको जीवन सुरक्षित होस्, हरेक आमाबुबाले आफ्ना सन्तानका सपना पूरा भएको देख्न पाऊन्। 🙏
2026-08-19 13:20:06
16
@@Shu :
बोल्न सजिलो छ भाई नेपाल मा फाँसी को सजाय नभएर हो दिनहु यस्तो घट्ना घट्ने
2026-08-19 13:53:37
7
Krishna💙🫶 :
justice for garima😫🪦🕊
2026-08-19 13:44:50
12
छेपारो :
छेपारो is sad ❤️🩹
2026-08-19 13:32:28
7
SHA11:11❣️ :
tyo arkoko face pani heramna
2026-08-19 13:21:42
8
Rima Khadka02 :
सहि हो कुरा 🥰🥰🥰
2026-08-19 12:28:34
6
pratikrai496 :
कडा सजाय दिनु सरकार कसैले फेरि आट नगरोस
2026-08-19 13:22:44
4
📸 P E MA☸️ :
हे भगवान् 🥺 के हुदैछ हाम्रो देशमा 😔
2026-08-19 14:29:06
1
barshathapa1397 :
नेपाल को कानुन यस्तै हो।😪😪👍️👍️
2026-08-19 12:59:28
5
To see more videos from user @abhiofficial001, please go to the Tikwm
homepage.