@rameshnath115: अपडेट ३ वर्षीया बालिका हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै समातिए अहिले प्रहरी ले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जन आक्रोश बढेको छ कडा भन्दा कडा कारबाही हुनुपर्ने माग छ#BaraNews #SimaraIncident

➳𝐌𝐫-रमेश ➡️🇲🇾🇳🇵
➳𝐌𝐫-रमेश ➡️🇲🇾🇳🇵
Open In TikTok:
Region: MY
Wednesday 19 August 2026 12:31:34 GMT
301159
18720
992
1648

Music

Download

Comments

sanjiv.sunar22
Sanjiv Sunar :
ao Pape laie fase danu jay jay Nepali ao nane harda lie hai😭😭😭😭😭🙏🙏👍👍
2026-08-19 22:02:32
1
espersa6
❤️ANJEET ❤️ :
May the departed soul rest in peace and hope the person who is arrested for this crime will get the hard punishment
2026-08-19 17:21:55
1
gita.shahu08
Gita Shahu08 :
chhornu hun yi papi hrulali😭😭😭😭😭
2026-08-19 19:05:32
1
mamatamamata079
MamataTheraiMahato🦋🦋🦋🦋🦋🦋 :
Rest in peace Sani😭😭
2026-08-20 02:24:22
0
nirutakshetrii2
Miss Ghimire 🫶❤️🥀 :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 😥🥺 rest in peace 🪦 nanu😢😢
2026-08-19 14:16:33
45
sushmasushma228
Sushma Sushma :
मेरो आसु थाम्नै नसकिने यो नानि लाइ देखेर 🥰🥰🥰
2026-08-19 13:10:00
28
angita.kunwar
Angita Kunwar :
rip nani😭😭
2026-08-19 23:57:16
1
sumitrasoni02
sumitra sunar23 :
kin xori haru Lai yasto hunxa rip nani 😭😭😭
2026-08-19 16:26:14
1
nishankhadka563
Nirmala khadka :
यस्ता पापीलाई फाँसीको सजाय होस् सरकार
2026-08-19 14:58:48
9
laxmi.sharma.hama
Laxmi Sharma Hamal🇳🇵🇰🇷 :
शब्द नै भेटिएन… यति सानो नानीमाथि भएको अन्यायले मनै भारी भयो 😢 दोषीलाई कडा भन्दा कडा सजाय होस्। 🙏
2026-08-19 14:37:23
8
sharadathapamgr
Sharada Thapa 🌸🌸 :
यस्ता पापी लाई सिधै फाँसीको सजाय दे सरकार हामी छोरी मान्छे कहिले सम्म हो दर त्रासमा बाच्ने । छोरी मान्छे लाई कु दृष्टिले हेर्ने पापीहरुलाई फासी दिने कानुन बना सरकार ।
2026-08-20 02:39:13
1
purnakc12
@purna kc :
म छोरा मान्छे भन्न पनि लाज लागिसक्यो। यस्तो देखेर हार्दिक श्रद्धाञ्जली बुनु😭😭😭
2026-08-19 13:33:24
8
minapaudel096
minapaudel096 :
जब सम्म यस्ता अपराधी पापी हरुलाई फाँसीको सजाय हुन्न तब सम्म यस्ता घट्ना घटि रहन्छन्😭😭😭😭😭😭हाम्रो सतीले सरापेको देश मा ,😭😭
2026-08-19 15:32:21
9
suzuka58
Miss Laxu 🧑‍🌾👑 :
सरकार पिलिज्ज हत्यारालाई फासि देउन एति सानि नानिको बलत्कार पछि हत्या भाको छ😭😭😭फासिको सजाएनि सानिनानिको ममि बाबाको हात बाट हुने बनाईदेन पिलिज्ज,😭🙏🙏🙏
2026-08-19 15:26:26
7
pyarispk072
💫✨PYARI 072💫✨ :
आखिर छोरी कतै सुरक्षित हुनि भएनन्🥲🥲🥲
2026-08-19 13:33:05
3
sarita.khatri5735
Sarita basnet khatri 😘 :
पापी हरु लाई फाँसी दे सरकार कठै नानी तिम्रो के दोष थीयोर ती पापीले त्यसरी हत्या गर्न 😢
2026-08-19 16:03:12
1
alinaghising36
तिम्रो मुटु म्🌻🥀🌻👈️ :
bichra
2026-08-19 15:47:29
2
manishaadhikari35
Manisha Adhikari :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 😥🥺 rest in peace 🪦 nanu😢😢
2026-08-19 16:00:55
1
laxmi.suyal4
Laxmi Suyal :
यस्तो देख्दादेख्दै पनि फाँसी दिँदैनौ भने राजीनाम दिएर बस्दा हुन्छ सरकार अब।😪😪😪
2026-08-19 14:18:29
5
susmitakatuwal55
Sanisha chetrii💓 :
rip nanu😭😭😭😭
2026-08-19 13:11:38
1
gopal.baraghare
Gopal Baraghare :
यो पापिहरुलाई फाँसी दे सरकार 😭
2026-08-19 15:42:57
1
bhimbudhamagar34
Bhim Budha Magar :
kada vanda kada sajaya hos bichara naniko jan nai line hateyara haruko 😭😭😭
2026-08-19 15:54:33
1
ritika.soni2
🦋🦋🦋 :
बिचरा त्यो नाबालकलाई पनि नछोड्ने यस्ता अपराधिहरुलाई फासिको सजाय दे सरकार बल्ल नानुको आत्माले शान्ति पाउछ 😭😭😭😭 यस्तो देख्दा छोरि भएर जन्मनु साच्चिकै पाप हो जस्तो लाग्छ 😭😭😭 आमा कै काख आफ्नै गाउ आफ्नै ठाउ आफ्नै बाउबाट सुरक्षीत नहुने काहा गएर सुरक्षित हुने हो हामि😭😭😭😭😭😭 नानु तिम्रो आत्माले शान्ति पावस 😭😭😭😭😭
2026-08-19 17:28:11
2
simaransani3
सिम्रन साेनि :
फाँसी दे सरकार अपराधिलाई के हेरेकाेछस😳😳🙏🙏🙏🙏😭😭😭😭
2026-08-19 21:19:31
2
unluckygir687
Raj🇳🇵🇰🇷 :
जब सम्म नेपालमा बलात्कारी र हत्यारा लाई फाँसीको सजाय हुँदैन तब सम्म छोरी चेली असुरक्षित हुनेछन् र यस्ता घटनाहरु बारम्बार घटिरहन्छ, त्यसैले बलात्कारी र हत्यारालाई फाँसीको ब्यवस्था मिलाईदेऊ सरकार😭🙏
2026-08-19 20:20:40
2
To see more videos from user @rameshnath115, please go to the Tikwm homepage.

Other Videos


About