@samjhana.thapa889: संसार सक्कियो मेरो । म आफै खालि भए । सबैसंग जितेर हिड्ने म आजदैब संग हारे । कर्तब्य जिम्मेवारी बाट कतै चुकेको थीइन । आफ्नै काख मा अन्तिम सास आमाले छोड्दा । एकछिन ब्रमान्ड नै रोकियो सास आमाले छोड्नु भो । तर मरेतुल्य म भए । आमाले देख्नु हुन्छ भनेर लुकेर रुनि म आज म आमा कै अगाडि चिच्च्या कराए छट्पटिए । तर मेरि आमा उठ्नु भएन । हस्पिटल हस्पिटल मा एक्लै लिएर हिड्दा आमा लाई म अनि मलाई मेरो आमा मात्र हुनुभयो । आज हेर्नु न ममि हजुर का लागि मलामि को भिड थियो सान्तवना दिने हातहरु थिए । तर हजुर लाई केहि थाहा नै छैन । हजुर बिना यत्रो जिम्मेवारी कसरि निभ्याउने ममि मैले😭😭😭
अब त चरा घरमा आउदा आमा आए झै लाग्छ,,पुतली ,,किरा फत्याँग्रा जे देखे पनी आमा कै स्वरूप भेटिय झै लाग्छ 🥹एउटा छोरीको लागी आमा नभय माईतिको आगन टाढिन्छ ,,सारा ससार फेरीन्छ,,ब्रमाण्ड नै रोकिय झै लाग्छ,,अझ कान्छी आमाको पाईला बाबाको जिवनमा परे त झन आफै हुर्केको आगण टेक्नपनी खुट्टाहरू लर्खराउछ💔🥹😭(यहि हो आमा बिनाको एक छोरीको जीवन यार)
2026-08-19 15:18:54
881
कबिता बलामि :
हैन यस्तो बेलामा पनि भिडियो ??? 😳
2026-08-19 13:57:21
673
हि_🧿_RA :
तिजै को मुखै मा आमा खसेयौ भगवान यो छोरी लाई सहन सक्ने सक्ती दिनु है🙏🏻😭
2026-08-19 13:01:18
1364
Suzzu dahal :
कस्तो आसु आयो हजुर को status र अनुहार ले😥😥
2026-08-19 12:50:04
645
Suneeta luitel :
अब त सबै जना फल फूल बोकेर भेट्न जाने त होला नि😭🥹बाचुन् जेल साथ चाहिँदा छोरी बाहेक कोई थिएनन्🙏😭
2026-08-19 14:20:38
269
झाpaलि साnu😘 :
आमा गुमाउनु को पिडा आमा नहुने ले मात्र बुझछ्😔
2026-08-20 00:43:01
198
Pabitra Giri 🙈❣️ :
be strong didi 😳😳
2026-08-20 13:54:02
0
SHE❤️🔱 :
Be strong dd 🥹🫂
2026-08-19 23:15:52
2
Ingsho hang limbu :
Be strong sister
2026-08-19 21:08:35
1
Kalpana Gautam🫶🏻💛 :
आमा नहुँदा को पीडा कस्तो हुन्छ त्यो मैले भोगेको छु यो कुरा आमा नहुने हरुलाई मात्र थाहा हुन्छ😥 आमाको स्वर्गवासको कामना सम्पुर्ण परिवारलाई धैरे धारण गर्ने शक्ति मिलोस् 😥😥be strong sis😥❤️
2026-08-19 12:55:55
229
maya tamang🫀 :
be strong sister and rip aama 😭
2026-08-20 00:33:07
2
रन्जना Kami :
आमाको अन्तिम समयसम्म आमालाइ एक्लो बनाउनु भएन यो तपाइको सबैभन्दा अमुल्य समय भो आफुलाइ समाल्नुहोस 🥺
2026-08-19 13:57:29
99
सिता978 :
rip aama🙏🙏😭😭😥💐
2026-08-19 23:17:11
1
Suna kc :
🥲🥲🥲🥲🥲🙏कस्तो आसु आयो हजुर को status र अनुहार ले
2026-08-19 12:49:10
77
Barsha Lamsalofficial :
भगवान हुनुन्छ भनि हिम्मत दिनु है भगवान 😢😭
2026-08-19 17:16:45
48
अमृता ज्ञवाली :
सहन सक्ने शक्ति मिलोस सिस अरु केहि शब्द छैन🙏
2026-08-19 12:55:04
39
Reetu🎀 :
Be strong didi 🥹🥹🫶
2026-08-20 00:18:35
1
11:11 :
मनै थाम्न गाह्रो भयो साच्चिकै आमा बिना त केही छैन केही हैन जस्तै हुन्छ जिन्दगी 😭😭😭😭😭
2026-08-20 03:31:48
5
Kiran Regmi313 :
आमाको स्वर्गवासको कामना सम्पूर्ण परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलो स् 😭😭😭
2026-08-19 12:54:50
52
Hututu khatri Puza🇯🇵2Nd id :
🥺🥺Kosari sahaney stay strong
2026-08-19 13:23:04
57
दिपिका भण्डारी :
सब्द नै केहि भेटिन यहा जिवित हुदा साथ पाइदैन मरेपछि लर्को लाग्छ🥺🥺
2026-08-19 17:15:59
7
Sneha🦚👑 :
आमा नहुँदा को पीडा कस्तो हुन्छ त्यो मैले भोगेको छु यो कुरा आमा नहुने हरुलाई मात्र थाहा हुन्छ,आमाको स्वर्गवासको कामना सम्पुर्ण परिवारलाई धैरे धारण गर्ने शक्ति मिलोस् be strong diju🥹😭
2026-08-19 18:45:51
7
_PRAPTI_ :
😥😥शब्द नै भेटिन
2026-08-19 13:24:17
10
DamiDami Roshika 🇨🇳 :
आमा गुमाउनु भनेको संसारकै सबैभन्दा ठूलो खालीपन महसुस गर्नु रहेछ। 💔
जसको काखमा संसार सुरक्षित लाग्थ्यो, जसको आवाजले हरेक दुःख बिर्साइदिन्थ्यो, आज त्यही आमाको आवाज सधैंका लागि मौन हुँदा मनले कसरी स्वीकार गरोस् र…
हजुरले लेख्नुभएको हरेक शब्दमा आमाप्रतिको माया, पीडा र असहायपन महसुस गर्न सकिन्छ। यस्तो चोटमा कुनै शब्दले पनि मलम लगाउन सक्दैन। 😢
ममतामयी आमाको आत्माले शान्ति पाओस्। 🙏
यो असह्य पीडा सहने शक्ति हजुर र सम्पूर्ण परिवारलाई भगवानले प्रदान गरून्।
आमा शरीरले टाढा हुनुभयो, तर उहाँले दिनुभएको माया, संस्कार र सम्झनाहरू हजुरको हरेक साससँग सधैं बाँचिरहनेछन्। ❤️आमालाई गुमाउनुको पीडा शब्दमा लेख्न सकिँदैन, केवल महसुस गर्न सकिन्छ।😥😥
हार्दिक श्रद्धाञ्जली आमाप्रति। 🕊️🙏
2026-08-19 14:26:09
36
Sujata देवकोटा :
सहनेशक्ति प्रदान गरुन भगवानले😓
2026-08-19 13:51:06
7
To see more videos from user @samjhana.thapa889, please go to the Tikwm
homepage.