@pratikpariyar1221: हामीले न्याय कहिले पाउने सरकार? 😢 आज पनि मनमा एउटै प्रश्न उठ्छ—हाम्रो देशमा छोरीहरू सुरक्षित भएर बाँच्न पाउने दिन कहिले आउँछ? बलात्कारजस्तो अमानवीय अपराध सहनुपरेर एउटी चेलीले आफ्नो ज्यान गुमाउनुपर्दा, उनको परिवारले भोगेको पीडा शब्दमा कसरी बयान गर्न सकिन्छ? त्यो चेलीले कति पीडा सहिन् होला, कति पटक न्यायको आशा गरिन् होला, कति पटक आफ्नो जीवन बचाइदिन भगवानसँग पुकारिन् होला—सोच्दा पनि मुटु चिरिन्छ। 😢 आज उनी हामीबीच छैनन्। तर उनको आत्माले शान्ति पाएको छ कि छैन? उनको परिवारको आँसु रोकिएको छ कि छैन? उनीसँग भएको अन्यायको जवाफ कसले दिने? सबैभन्दा दुःखको कुरा त अपराध गर्नेहरू खुलेआम हिँडिरहेका छन् भन्ने महसुस हुनु हो। पीडितको परिवार न्यायको ढोकामा धाइरहन्छ, तर सरकार र राज्य संयन्त्र कहिले गम्भीर भएर उनीहरूको आवाज सुन्छ? हामी सरकारसँग ठूलो कुरा मागेका छैनौँ। हामीले केवल न्याय मागेका हौँ। हामीले केवल हाम्रा छोरी–चेली सुरक्षित भएर बाँचून् भनेका हौँ। हामीले केवल अपराधीले अपराधको उचित सजाय पाओस् भनेका हौँ। सरकार, हाम्रो दुःख कहिले देख्छौ? हाम्रो आँसु कहिले बुझ्छौ? हामीले न्याय कहिले पाउने? आज एउटी चेलीको जीवन गयो। भोलि कसैको घरमा यस्तो नहोस्। कुनै आमाले आफ्नो छोरीको शव हेरेर रुनु नपरोस्। कुनै बुवाले न्याय माग्दै जीवन बिताउनु नपरोस्। ती चेलीप्रति हार्दिक श्रद्धाञ्जली। 🕊️ उनको परिवारको पीडामा हाम्रो पनि साथ छ। न्याय ढिलो होइन—न्याय चाहिन्छ। 🙏#creatorsearchinsights #fyp #trending #sad #nepalitiktok
Now i have just one sarcastic question when will our Nepal government change and when will nepal become a country with strict laws and good governance like saudi arabia and qatar 😰🥺🥶
2026-08-20 03:03:10
0
(A+?)...Amrish....shah....😚🚩 :
justice for All girls 🥺😔
2026-08-20 10:34:33
0
Mr Jadiya:) :
छोरि मान्छे नत गर्बमा सुरक्षित
नत धर्तिमा कठै मेरो देश थुक्न मन लाग्छ....😥😥😓
2026-08-20 06:55:52
36
सङ्गिता कार्कि🕛♾️❔🔐 :
अब त मुटु काप्न थाल्यो कतै यो लिस्ट अझै चेलि थपिने त होइन्न
2026-08-19 22:03:15
13
Bikash Tmg :
sarkar kanun kada garnu paryo k fasi ko sajay dinu paryo sarkar ko family mathi asto vako vay k garthyo hum sarkar dekhna sakxau hum vannu tw 🥺🥺😔😔 desh banaunu pardaina xori manxe ko save huna paryo
2026-08-20 07:50:35
1
CHUPPA ❤️🩹 :
inisha bk dekhiyanatw
2026-08-20 04:26:22
2
shriyanch advik momma :
Ajai Kate ghtana haru ghatauxau sarkar aba na apradhi lai Fasi ko sajaya dine niyam banaunu 🙏🏻yi nirdhosh haru lai Herda man dukhdaina
2026-08-20 10:15:30
0
Indraanandmagar :
balatkari lai nepal maa fasi na vaya samma surakshit xaina girl haru ra moun xa ahile ko sarkar le kehi action lidaina ajha police le vanxa chatipurti pauxa kun police ho tyo
2026-08-20 09:37:08
0
guddukumar0049 :
न्यायाधीश सरकार पो हुनपर्छ यस्तो सरकार त कहाँ पो रहेछ र न्याय दे बालन सरकार 😭😭😭😭🥺🥺🥺
2026-08-20 13:49:42
1
@💌🇳🇵ブッディ・バハドゥル・プラジャ! :
बालबालिकाको न्याय
तीन वर्षकी अबोध बालिकामाथि भएको जघन्य अपराधले हाम्रो समाजलाई नै झक्झक्याएको छ। 😢
अब कुनै बालबालिका डरमा होइन, सुरक्षित र सम्मानका साथ बाँच्न पाउनुपर्छ।
दोषीलाई कानुनअनुसार कडा भन्दा कडा कारबाही र पीडित बालिकालाई शीघ्र न्याय दिलाइयोस्।
सरकार र सम्बन्धित निकायसँग हाम्रो एउटै माग—बालबालिकाको सुरक्षा र न्यायमा कुनै सम्झौता नगरियोस्। 🙏
#बालबालिकाकोन्याय #बालसुरक्षा #न्यायकोमाग #दोषीलाईकारबाही #बालअधिकार
2026-08-20 11:57:47
1
ishu...💗✌ :
के अब हाम्रो देश नेपालमा छोरी भएर जन्मिनु नै अभिशाप भएको हो त? छोरीलाई लक्ष्मी, देवी र माता भनेर सम्मान गर्ने यही समाजमा आज छोरीहरू सुरक्षित भएर बाँच्नसमेत डराउनुपर्ने अवस्था आएको छ। वयस्क महिलामाथि मात्र होइन, आफू को हुँ भनेर चिन्नसमेत नसकेको नाबालिकामाथि समेत बलात्कार, हिंसा र हत्या भइरहेका छन्।
यस्ता घटना पटक–पटक दोहोरिँदा सरकार र समाज कहिलेसम्म मौन बस्ने? बलात्कारीलाई कडा कानुनी कारबाही कहिले हुन्छ? यस्तो सजाय होस्, जसले अपराध गर्नुअघि नै अपराधीलाई सयौँ पटक सोच्न बाध्य बनाओस्।
हरेक छोरीले डर होइन, आत्मविश्वासका साथ “म छोरी हुँ” भनेर बाँच्न पाउने दिन कहिले आउला? छोरीलाई देवी मान्ने समाजले अब उनीहरूको सुरक्षा, सम्मान र बाँच्ने अधिकार पनि सुनिश्चित गर्नुपर्छ। आखिर कहिलेसम्म चल्छ?😭😭
2026-08-20 13:02:57
1
Gurung Kanxa :
hamile kahile nyaye paune sarkaar vanera ra face book tiktok ma post garera kehi hudaina sathi tumro kura aaja dekhinxa kehi din paxi harauxa yedi timlai yo hamro nepali nari ko nyaye ko lagi aaeaj ithaune ho vane ni aandolan gara julush gara yo. tuk tok post face book post garera tini haru ko nyaye hudaina bujheu
2026-08-20 14:50:24
1
🇵🇰RUBI❤️ROOBEN🇳🇵 :
छोरि मान्छे नत गर्बमा सुरक्षित
नत धर्तिमा कठै मेरो देश थुक्न मन लाग्छ....😥😥😓
2026-08-20 11:35:23
1
Manila Longaba Rai :
सरकार आँखा फुकाएर हेर्नुहोला😥😥😥😥🙏🙏🙏
2026-08-20 14:08:27
0
Sudarshan Timalsina 💀 :
नेपाल मा फासी को सजाय लायउनु पर्छ 😪
2026-08-20 09:25:17
0
सङ्गिता कार्कि🕛♾️❔🔐 :
आमा कतै तिम्रो छोरि को पनि यो लिस्ट मा पोटो त छप्दैन्न किन छोरि भएर जन्म दिएउ🥹🥺
2026-08-20 04:38:03
1
$@kses d@ngol #🇳🇵 :
when i was young i used to wonder why people in gulf countries Saudi Arabia, Qatar ,Kuwait and Dubai faced such strict punishment.i used to think what kind of countries are these ? But now,after understanding the reality,sometimes i feel that if i had been born in one of those countries, maybe i wouldn't have had to suffer thos much 😰🥺
2026-08-20 02:56:54
1
🇸 🅰︎🇳 🆄︎.🖤🎀 :
छोरी लाई मात्रै गलत देख्छन् किन होला अझै पनि यो दुनिया 😭😩🥲
2026-08-20 08:57:51
1
𝓜𝓼.𝓙𝓮𝓵𝓵𝔂🪼♥️ :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹
2026-08-20 11:50:08
0
Yam Nepali :
😭😭😭😭e cheli haru ko ansu le jalera nai marne chan sasak haru😭😭😭
2026-08-20 17:46:20
0
shreedhargyawali4 :
नेपाल एउटा यस्तो देश हाे, जाहाँ बलतकारिकाे भेष लुकाएर न्यायकाे केस मेटाईन्छ,अनि त्यहि पिडितकाे फेस देखाएर परिवारमा लागेकाे आलाे घाउकाे ठेस बनाईन्छ।मलाई लाग्छ चेतनाकाे कमि त याे देशकाे कानुनकाे हाेईन तपाईं हामिले बनाएकाे समाजकाे हाे।☺️☺️
2026-08-20 17:54:16
0
sandeep :
ajhoe kati jana xuteko xon 😓
2026-08-20 17:37:09
0
To see more videos from user @pratikpariyar1221, please go to the Tikwm
homepage.