@Resham b.k:🙏🙏👌 कति राम्रो भिडियो हजुरको सारा दुनियाको माया ममता मिलोस् भगवानको आशीर्वाद लागोस् कसैको मायाको कमी नहोस् खासै लेख्नु त केही पनि आउँदैन मलाई तैपनि दुई शब्द कमेन्ट लेखेर छोडेको छु हजुरको यो भिडियो सागरसरी बगी रहोस् आकाशरी फैली रहोस् रातको जुन होइन दिनको सूर्य जस्तो चम्किलो भइराखोस् सफलताको अनगिन्ती शुभकामना छ फुल झैं फुलिदिनु, हिमाल झैं हाँसी दिनु ,नदि झैं बगी दिनु हिमाल झै हासिदिनु सुर्य झैं उज्यालो होस जिन्दगीमा सधै खुसि रहनु हजुर जहाँ जुनसुकै ठाउ मा भयनि भगवान को आशिर्वाद मिलोस् हजुर ले चालेका हर पाईला हर कदम मा सफल्ता मिलोस स्वस्थ मस्त र व्यस्त रहनु होला हजुर को जिवन सोचेको जस्तै हरेक दिन शुभ बितोस साथै हरेक सपना साकार हुन भन्दै छोटो जिन्दगी को लामो सम्झना स्वरूप दुई शब्द लेखेर अहिले लाइ बिदा हुन्छु हजुर