चाहिँदैन ठूलो र चिल्लो सडक 😭
छोरी मान्छे सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹😓
2026-08-20 04:24:10
15
samjhana 245sunil :
rip 😭😭😭😭😭😭😭 xori
2026-08-20 05:01:11
1
Tika Bhattarai❤️ :
समाजमा बदमास जन्मिन्छ घट्ना घटाउछ तर दोस नेपाल प्रहरी र सरकार लाई लाग्ने।
2026-08-20 02:02:18
61
Shoatika :
चाहिँदैन ठूलो र चिल्लो सडक 🙏
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार 🥺
2026-08-20 00:57:54
81
मनरुपा ✨❤️ :
याे सानु नानी ले छिटो न्याय पाउनु पर्छ 🙏😔
2026-08-19 15:09:50
22
Sanjib Saru Rai :
🥺🥺🥺
अपराधी लाई फाँसी दिनै पर्छ
2026-08-20 05:17:52
4
dilipsah1219 :
हे भगवान किन मान्छे यति निर्दयी राक्षस बन्न सकेको हो 😭 दोसि लाई फाँसी को सजाय होस्🙏😭
2026-08-20 03:14:27
7
️KALPANA✨🤍 :
अब त अति भयो फाँसीको सजाय होस् 😭
2026-08-20 04:48:12
8
meena sharma :
ऊफ् म नै पागल हून लाई सके कसरी सहनू यस्तो फूल जस्तो छोरी😭😭😭😭😭😭😭
2026-08-19 23:56:53
7
rubinalama41 :
सरकार कहाँ छ? स्थानीय सरकार कहाँ छ? देशमा नयाँ सरकार आयो भनेर मात्रै के गर्नु, यदि दिनप्रतिदिन नाबालिकामाथि हुने हिंसा, बलात्कार र हत्याका खबर सुन्नुपर्ने अवस्था उस्तै छ भने? सत्ता परिवर्तनको घोषणा गरेर मात्रै जनताको सुरक्षा हुँदैन। People need protection, not promises.
पहिले १४–१५ वर्षका नाबालिकामाथि भएका घटनाका खबर सुन्थ्यौँ, अहिले त १८ महिनाको बालिका, ३–४ वर्षका अबोध बालिकासम्म सुरक्षित छैनन् भन्ने खबरले मन नै हल्लाउँछ। आखिर यो देशमा के भइरहेको छ? सरकार के गर्दैछ? स्थानीय तहको जिम्मेवारी कहाँ छ? बालबालिकाको सुरक्षा केवल भाषण र कानुनका कागजमा सीमित हुने हो भने त्यो कानुनको अर्थ के?
नेपालमा बालबालिकाको संरक्षणका लागि कानुनी व्यवस्था छ। तर कानुन हुनु मात्र पर्याप्त छैन—Law must work in real life. अपराध हुनुअघि सुरक्षा, घटना भएपछि छिटो र निष्पक्ष अनुसन्धान, र दोषी प्रमाणित भएपछि कानुनअनुसार प्रभावकारी कारबाही चाहिन्छ।
आज अर्को घरकी छोरी भनेर चुप लाग्ने हो भने भोलि यही पीडा आफ्नै घरमा आइपर्न सक्छ। बालबालिकाको सुरक्षा कुनै राजनीतिक दलको एजेन्डा होइन, राज्यको आधारभूत जिम्मेवारी हो। सरकारसँग प्रश्न गर्नैपर्छ— Hami छोरीहरू कहिलेसम्म असुरक्षित रहने? कानुन कहिले व्यवहारमा देखिने? न्याय कहिले पीडितको पक्षमा उभिने?
अब भाषण होइन, accountability चाहिन्छ। आश्वासन होइन, action चाहिन्छ। सत्ता जसको भए पनि, बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी राज्यकै हो। 🕊️🥹
2026-08-19 13:31:58
7
AAYANSHU MOM🦋 :
चाहिँदैन ठूलो र चिल्लो सडक 😭
छोरी मान्छे सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹😓
2026-08-20 03:53:37
3
🦂 :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹
2026-08-19 16:35:27
6
December 25 :
चाहिँदैन ठूलो र चिल्लो सडक 🙏
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार 🥺
2026-08-20 04:54:18
1
bistyyy35 :
अब धेरै ढिलो भइसकेको छ। त्यो तीन वर्षीया बालिकाको अपराध के थियो र कसरी उनलाई यातना दिइयो, त्यसपछि बलात्कार गरियो र त्यसपछि हत्या गरियो? अब यो नयाँ सरकारले नयाँ नियम सुरु गर्नुपर्छ। बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ।🙏😥😥