Padeko ra bujheko mancheko bichar bhabana sochai nai thulo huncha 🥰
2026-08-21 02:28:42
0
suhana sanvik mom :
kati judge ho ni bafre afno afno nature ho
2026-08-20 03:49:53
0
सान्ता :
सबैको स्वभाब एउटै हुदैन हजुर उहालाई यतिनै गर्न आयो होला भइ त हाल्यो पछि बाबुलाई साथ सपोर्ट गरे त भइहाल्यो ।२ सेकैन्डमै पुरै जिवनको मुल्याङकन गर्न सक्ने हामी नेपाली कति दुरदर्शी है😳
2026-08-20 03:35:03
29
rai basanta@ :
आमा पाए किन चायो र बाबू लाई भनरे होला हासेको तर यो बाबू ले बाबा को ठाउ पाउदैन हेर्नु होला साथि हो बिस्तारै जन्म दिने आमा पनि टाढा बनाई दिनु हुनुहुन्छ जस्तो लागो मलाई उहाँको अनुहार को बेबार ले 😭😭
2026-08-20 03:02:48
12
Maya Tamang :
wow Good luck 💯
2026-08-20 07:38:04
0
min Dahal :
wow that's right 🙏🙏🙏
2026-08-19 14:04:35
0
Radha bhattarai :
तल को सर को मन सफा छ खुलेर बोल्नु भयो
2026-08-19 16:55:15
9
Maiya poudel shahi :
yo babu lai pani angalo ma berera aja dekhi timro chahana sabai pura garne xu vannu parthiyo tara waha hasi rahanu vo
2026-08-19 13:54:45
8
गाउले नर्स :
माया के हो आफ्नो बच्चा लाई माया मेरो ज्वाइँ साब बाट सिक्नुस है ❤️❤️❤️
त्यसलाई नकारात्मक रूपमा नसोच्नु होला। आ–आफ्नो स्वभाव हुन्छ नि, आँसु नझार्ने पुरुष पनि त समाजमा हुन्छन्। सबै कुरा बुझेर, जानेर छोरा छ भनेर नै उहाँले गर्नुभएको होला, उहाँ पनि माया नै नभएको त पक्कै होइन होला। सायद…
2026-08-20 09:05:13
1
Durga Nepal :
wow
2026-08-19 14:11:39
0
freefire :
दुनिया रोयो आँसुको बलिन्धरा भयो। तर यो सरको मुस्कान देख्दा अचम्म लाग्यो यसैगरी अंगालेको भए
2026-08-20 07:44:48
1
Radhika Raut :
🥰🥰
2026-08-19 14:36:25
1
Rituz collection :
मलाई पनि त्यस्तै लाग्यो आमा छोरा रुँदा उहाँ चाहिँ हाँसिरहनुभएको थियो। मन कस्तो खल्लो भएको थियो मलाई बाबुलाई अंगालो हालेर सान्त्वना दिनुपर्थ्यो झैँ लाग्यो। माया त दिनुहुन्छ होला तर फोटो हेर्दा चाहिँ अलि खल्लो लाग्यो
2026-08-20 15:19:16
1
Nirmala Bhattarai :
मलाइ पनि त्यो बाबुलाई यसो थुमथमाएर अँगालो मारेको भए हेर्नेलाई अलि खुसि लाग्ने रहेछ। हुन त वहाँ सरले पनि बाबुलाई माया त गरिहाल्नु हुने नै छ पक्कै पनि। कहिले काही देखिने संसारमा देखाउनै पर्दोरहेछ
2026-08-19 15:19:51
0
radha..regmi💖💖 :
mero yasto din kahile aaula?😁😂
2026-08-20 02:18:06
1
CHAMLING KO CHELI M🤞 :
2026-08-20 15:54:07
0
ms_lama03 :
Maile ni yastai sochdai thiya
2026-08-20 13:22:54
0
gomacpaudel :
हाँसाे देख्दा मन राेयाे😭🤔
2026-08-20 11:39:57
0
🕉️🌹🇳🇵🕉️ :
मेराे मनमा लागेकाे नि यही थियो ❤️🥰
2026-08-20 02:39:54
3
🌜 :
दुई जनामा धेरै फरक छ तर सबैले देखाउँदैन कसैले नदेख्ने माया गछ नि 🥰
2026-08-21 02:34:12
0
बिक्रम बिस्तृत :
सबै जज र निर्नायक हरुलाई नमन गर्न आको है म चै
2026-08-21 01:08:39
0
खुशी मान्छे 🩷 :
उमेर पुगेसी तो नानी र यो बाबु को बिहे होस कथाले नया मोड लिने छ
2026-08-20 23:48:01
0
To see more videos from user @nepalkomaya2277, please go to the Tikwm
homepage.