@sadiksha.visuals: प्रचण्ड बाजे, यहाँ के हेर्नुहुन्छ?सहिदहरूको मूर्ति कहाँ छ? २०-२५ लाख बालुवामा पानी भयो! यो लाजमर्दो अवस्था सुधार्नुहोस्!"#rukumeast #prachanda #rukum_muser #
यसरी पनि सभ्य भाषामा अनुरोध अथवा गुनासो गरन सकिन्छ। एकदमै राम्रो यसरी नै सधैं खबरदारी गर्नु
2026-08-19 18:43:53
212
Singh Rayan :
No need any park. 😏
2026-08-20 05:20:25
0
🇳🇵prakash prasai :
2026-08-19 21:42:54
10
टुक्रिएको मुटु 💔💔 :
good job
2026-08-20 05:34:40
0
Manraj Sunar :
अव प्रचण्ड फर्कदैन रुकुम ।
2026-08-20 05:13:04
13
Sohan Dhami :
प्रचण्ड ले गोर्खा बाट जितेर गोर्खा फर्केर गएन रुकुम पनि फर्केर जाने वाला छैन
2026-08-19 20:08:00
91
kashiramchaudhary57 :
जस्ले जेसुकै भनोस अझै पनि आशाको त्यान्द्रो भनेकै प्रचण्ड नै हो त!
2026-08-20 02:31:08
12
Sadiksha visuals :
पूर्वी रुकुम, भूमे गाउँपालिका वडा नं. ९, चुनबाङ (गैरी गाउँ) मा रहेको सहिद पार्कको यो बिजोग अवस्था हेर्नुहोस्!
लाखौँ बजेट स्वाहा भएर पनि न सहिदहरूको सम्मान हुन सक्यो, न त पार्क नै बन्न सक्यो। हाम्रो गाउँ-ठाउँका यस्तै यस्तै यथार्थ घटना, समस्या र नयाँ-नयाँ खबरहरू (News) हेर्नका लागि मलाई फलो (Follow) गर्न नबिर्सिनुहोला!
2026-08-19 13:47:05
33
Raj kumar Adhikari :
अहिले सरकार खरानेहरुको छ नानी! अनि तिनिहरुको काम बनाउने हैन नि जलाउने, बिगार्ने र भत्काउने हो । तिम्रो क्षेत्रबाट एकजनाले जितेर गएर चाहेर पनि केही गर्न सक्ने अवस्था छैन किनभने डाडु पनियो अहिले खराने सरकारको हातमा छ
2026-08-19 17:35:10
9
Bal Krishan Basnet :
अब प्रचण्ड बाजे अर्काे चुनाब मा आउछन😅😅😅
2026-08-20 03:33:39
10
समय खराब हो जिन्दगी होइन 🤪 :
सबै लाई खबरदारी चाहिँ गर्नु पर्छ
2026-08-20 03:19:42
2
🕸🅱️4️⃣🧲 :
उ आफ्नो छोरीलाई बचाउन लागेकोछ
2026-08-19 20:54:31
7
dammar :
यो पार्क भन्दा पहिला बाटोघाटो खानेपानी विद्युत स्वास्थ्य शिक्षा खोलानालामा पुल हरू सिँचाइ नभएको ठाउँमा सिँचाइको माग राख्नुपर्यो।। बाटोघाटो पिचको माग राख्नुपर्यो।
2026-08-19 22:42:17
8
Shyam Dahal :
जस्ले जेसुकै भनोस अझै पनि आशाको त्यान्द्रो भनेकै प्रचण्ड नै हो त!♥️
2026-08-20 05:42:13
2
प्रमिश 💛 :
खरानी सरकारलाई भन बैनि
2026-08-20 00:29:47
1
Mr. Sijik :
We can feel now how great harka is 🥰🥰
2026-08-19 23:10:35
1
R.p magar Sangharsh :
प्रचण्ड बाजे शब्द नै मिठो लाग्यो
2026-08-20 04:17:19
1
shiva magar :
यो कहिले पूरा हुने छैन नेताहरु सब एस्तै हुन
2026-08-19 16:15:25
4
Rabindra Adhikari :
मैले प्रचण्ड सँग सन्देश पठाइदिको छु ।
2026-08-19 21:58:24
3
G10_Mgr :
प्रचण्ड बाजे प्रचण्ड बाजे नभन क्या बैनी अब प्रचण्ड बाजे आउदैन उसको काम भोट फकाउनु थियो भोट आयो पनि सक्यो त्यति हो ।
2026-08-20 01:52:39
1
To see more videos from user @sadiksha.visuals, please go to the Tikwm
homepage.