@sugamsapkota0919: धन्यवाद, विनयी त्रिवेणी गाउँपालिका 🙏 दुम्किबास सबस्टेसन सञ्चालनमा ल्याउने पहलका लागि विनयी त्रिवेणी गाउँपालिकालाई हार्दिक धन्यवाद। इन्जिनियर जगदीश कपूरज्यूका अनुसार अबको करिब २ महिनाभित्र सबस्टेसन सञ्चालनमा आएपछि लोडसेडिङ, झ्याप्प झ्याप्प लाइन जाने समस्या तथा कम भोल्टेजको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ। जनताको समस्या समाधानका लागि गरिएको यो पहल प्रशंसनीय छ। #fyp #tiktok