बलात्कार गरेकोलाइ फाँसी दे भन्ने नारालाउने लाई समात्न आको होला पुलिस🤔 थुक्क नेपाल सरकार बलात्कार गर्ने लाई चिन्छन कि देख्छन कि भनेर मास्क लगायर थानामा लुकायर बचायर राख्ने 🙏अनि जस्ले बलात्कारी लाई कार्वाही को माग गरेको छन उनिहरुलाइ समात्न यत्रो लाठी लेर आउने अब यस्तो गर्छन सरकार नानीलाई परिवार लाई कस्ले दिने न्याय💔🙏
2026-08-20 04:24:54
27
Tαrα🇳🇵🕉️ :
दोषीलाई समयमा पकड्न नसक्ने पुलिस लाठि चार्ज गर्न चाहि समयमा नै पुग्छ।।🙏👏
2026-08-20 09:13:18
3
Januka Basnet :
यो सरकार ले के हेरेर बसेको हो
2026-08-20 05:19:27
9
KUMARI LIMBU :
दोसि लाई कडा भन्दा कडा कारवाहि हुनुर्पस सरकार 😥😭
2026-08-20 16:31:37
2
Pu_Spi_Ka♡ :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹
2026-08-20 10:47:57
4
🥀🥀🥀🕺🦹🇸🇦 :
जन्टा नेटाको झोले छन भने पुलिश रक्सिर माशुको झोले छन असफल सरकार को काम छैन
यतिले पुग्दैन पूरै देश बाट उठा हो।। भोली तपाइँ हरुलाई पनि पर्न सक्छ अनि एक्लै कराउने यति खेर उठा हो।। अहिले मान्छे अपराधी मात्र छन्।
जहाँ जसलाई पनि गरेर मार्न सक्छन्।। याे नहुन दिनलाई फाँसीको सजाय हुनै पर्छ।। उठ्नु कसैले केही गर्दैन।। सवैलाई पर्ने कुरा हो।। सबैले अबाज उठाउ।। भोलि आफुलाई पर्दा थाहा हुला फेरि।। बेलैमा सचेत हौं सबै
2026-08-20 07:02:35
1
Suntali Lama :
papi harulai naxotnu
2026-08-20 08:05:09
1
Santoshi Tamang :
Justice for garima bunu 🙏🙏
2026-08-20 06:04:36
1
🎣 :
Justice for Garima Chaudhary 😢
2026-08-20 04:42:20
1
🎀Amrita magar🎀 :
😭😭😭अति भयो अब त कसरी सहनु म पनि एउटा छोरिको आमा हु हिजो आज यस्ता कुराहरु ले धेरै गाह्रो हुन्छ एक्लै घर छोडेर आफू काम मा जान गाह्रो भयो साथिहरु सङ्ग खेल्न जान्छु भन्दा एक छिन जाउ खेलेर आउ भनेर पठाउन गाह्रो भयो आफू घर आउदा आफ्नु बच्चा हुने होकि नाइ डार हुन्छ खेल्न गए गर न आउदा सम्म डर हुन्छ हरेक दिन कुन यस्तो हुदैछ के छोरी भएर जन्मिनु अपराध हो ।।मुटु फुट्ला जस्तो हुन्छ 😥😥😥😥😥😥plz किन यति पापी निर्दयी भएको छोरा मान्छे ।।😭😭😭😭 बलत्कारी हत्यारा लाइ फासी दे सरकार🥹😭😭😭
2026-08-21 10:11:55
0
🧿 :
नेपालमा मृत्युदण्डको सजाय यही केसबाट सुरु गरे सबैभन्दा न्यायपूर्ण कानुनको सुरुवात हुनेछ। नानुप्रति भावपूर्ण श्रद्धाञ्जली !🥹😭
2026-08-21 07:50:37
1
shah archana :
justice for garima
2026-08-21 09:41:28
0
To see more videos from user @sonish.7, please go to the Tikwm
homepage.