मेरो पनी बाबा ले यासरी नोई हुरकाउ नु भाको हो कस्तो याद आयो 😭😭😭😭😭😭
2026-08-20 07:02:01
74
purnima Rai🤫🙆♀️🤺 :
🥺🥺🥺🥺🥺🥺honi sister
2026-08-23 14:21:14
0
@𝒮𝒶𝓃𝑔𝒶𝓂_𝒮𝓊𝒷𝒷𝒶♥︎‿♥︎ :
हामिला पनि हजुरले भनेजस्तै बुबाले आरा कटेर अनी आमाले छिमेकीहरुकोमा पर्म गएर मकै ल्याएर जातोमा पिसेर खुवाएर पाल्नु भएकहो पहिला पहिला त आमा बुबाले कराउदा गालि गर्दा सम्झाउद पनि रिस उठ्थ्यो तर अहिले जति गालि गरेनि मन दुखाउन मन मान्दैन सधै मेरो सिरमा राख्न पाउ मेरो २ मङ्गेनाहरुलाई always love you mom dad 🙏❤️❤️
2026-08-20 08:53:05
11
जिबन नेम्बाङ :
दिया चेली मन कम्जोर नबनाउँनु तँपाई को साथमा धेरै छन्
2026-08-20 00:33:57
24
Rai jetha :
miss you papa 😘😘😢😢😢🫂🫂
2026-08-21 17:11:03
1
Kamal Tumrok Limbu :
tyo bela buwa ho ahile ko buwa QR ho ni
2026-08-20 18:11:23
4
Dilu Limbu :
ऐ वहिनि कति man chhoyo timro kuraale😘😘❤️❤️❤️🙏🏻🙏🏻
2026-08-20 05:49:53
8
aasharai094 :
Miss you baba🙏🙏
2026-08-23 16:30:31
0
sagar sansar zooshe :
पुरियको घाउ फेरि पल्जियो
2026-08-20 09:31:52
7
Sapana Sunuwar Sapana :
दिया बैनिको हरकुराले मेरोत मनै भकानिन्छ 😭😭
2026-08-20 05:24:15
5
Subba Jiten😊 :
100% मा 85% नेपाली हरुमा सबै बुबा हरुले यसैगरी छोराछोरी लाई लालन पोसन गरेको हुन्छ्न बैनी तर यतिको कुरा बुझ्ने सबै छोराछोरी हुन्दैनन ।
2026-08-20 10:09:30
5
®€mN Ale kanxa 22£482 :
आमा नभए टुरा मात्रै भइन्छ भने बाउ नभए संसारै अन्धकार हुन्छ। न पढ्न पाइन्छ न त राम्रो खान पाइन्छ न त राम्रो कुरा सिक्न पाइन्छ। न त आफ्नो मान्छे चिन्न सकिन्छ न त दाजुभाइले आफ्नोपन दिन्छन् बुझ्ने मान्छेले यसरी बुझ्छ बाउको सङ्घर्ष के हो भनेर🙏
2026-08-20 05:50:00
8
राज कुमार राई :
सबैका बाले आफ्नो सन्तानको खुशिको लागी आफ्नो ज्यानको बाजीराखेर खुशिदिलाउछन्🥰🥰
2026-08-20 15:03:10
3
Suman Rai :
miss you Baba 😘🥹🥹🥹🥹
2026-08-20 00:58:55
4
@laxmiingnam 💝🥀 :
miss you baba 🙏😢😢😢😢
2026-08-20 10:12:23
1
Saani56💗 :
बुबा को रिन यो जुनि मा तिर्न सकिँदैन
2026-08-21 06:54:05
1
Haadikhamcho__Thulung🌛✨ :
I missed My father 😭
2026-08-20 15:56:00
1
gurungni 🇳🇵(N)🇳🇵🫶🌹 :
Mero baba le ni tesari nai khanu dinu vayo Tara ahile maile dine bela yo sansar Mai hunuhunna😭😭😭😭🙏
2026-08-20 14:04:25
2
Sarjan Rai :
साची यो कुरा ले आँसु आयो 😥😥
2026-08-20 19:35:07
1
Manu limbu Rai :
miss you buba😭😭😭😭😭😭
2026-08-20 02:49:19
2
मन्को साथि :
मलाइ पनि मेरो भगवन मेरो बाउ हो। अरुको भारी बोकेर हाम्रो परिवर लाई पल्न्नु भयेको त्यही माथी अपांग साथी हरु सबै पर पर तर मेरो हात कहिले छोडनु भयेन ।तर बाउको एउटा सपना पनि पूरा गर्न सकेको छैन सारै मन छोयो 🙏🙏🙏
2026-08-20 14:54:29
1
To see more videos from user @arbitrai1, please go to the Tikwm
homepage.