लुट्नेहरू र लुटेराहरूले गर्दा देश बिगारेका हुन् त्यसैले लुट्न नपाएर अहिले बहुलाइरहेका छन्।
2026-08-19 23:36:57
38
Bhagawati Kafle :
अहिले ग्यास अभाब र भजार भाउ महँगो गर्ने बिचौलिया हरु एक दिन कारबाही गर्नुपर्छ
2026-08-20 05:20:11
3
rajan thapa :
अहिले सरकारलाई बिरोध गर्नेहरु सुन यो पनि बालेन र रबिले गरेका अथवा अहिलेको सरकारले गरेको हो भन्न बयर छैन एमाले काङ्ग्रेस माओवादीले कति लुटेका छन
2026-08-20 03:32:17
11
Ramji Kc :
कारबाई होस लूट बंदा होस 👍👍
2026-08-20 06:35:01
1
solorider :
यसरी कबाड जर्जर बानाका रहेछन देश, अनि अहिलेको सरकारले यो... जार्जर भएको..... सुधार्दा.... बिरोध किन.........
2026-08-20 01:30:47
26
Roshan :
प्रचण्डले केपी शेर बहादुर सिङ्गापुर जादा यो सतिसलाल आचार्य भन्ने मान्छे को घरमा बस्छौ भनेर सार्वजनिक रुपमै भनेका छन किन उसले घरमा बस्न दिन्छ होला कारण यहीँ हो ।
2026-08-20 01:51:38
10
Osis Grg :
ययि सब देशका संपति लुटाहहरुलाई सरकारले कडा भन्दा कडा कानुन संशोधन गरेर नेपाली संपति फर्ता ल्याउने कोसिस होस।
2026-08-20 04:13:11
3
netrakhanal456 :
नेताहरु आतिएकाे त्यसै हैन रैछ।
2026-08-20 04:31:08
3
Rohit tamang Gole :
सकेको रै छ!पुरै सकेको रै छ।ध्वस्तै पारेको रै छ।
2026-08-20 05:05:21
2
user143600 :
त्यस बेलाको सरकार सम्म पुर्याउन पर्यो।
2026-08-20 01:39:57
3
kululu's mom :
balen sarkar 👍 🙏
2026-08-20 06:39:40
1
राष्ट्र प्रेमी :
यथार्थ
2026-08-20 05:40:14
1
SharkoBabyLand :
balaa sahi dau ma ainu vo🙏🙏
2026-08-20 01:57:02
3
Deependra Chaudhary :
लाल साहु नामै काफि छ कम्युनिष्टको कम्पनि भनेर लेखेकै छ त अरु के चाहियो
2026-08-20 05:21:59
2
Suman Sherchan 014720340 :
ncell ley neta ka chori buhari gher mai basyera lakhau ko job diyeko cha ani karbahi huncha purano neta ley lutna pako cha ani
2026-08-20 04:27:10
1
CCTV Tiktok's friend :
चोरको सरकारको निति कस्तो हुन्छ त!
2026-08-20 03:15:14
2
BR Subedi :
सबै अनुसन्धान हेर्दा याे काण्डमा संलग्न सबैलाई क्षतिपूर्ति सहित आजीवन काराबास आवश्यक छ। यसमा निर्णय गर्ने न्यायलय समेत चरम फसेका छन् भन्ने देखिन्छ।
2026-08-20 01:56:09
3
januka khadka :
देश गरि बनाउने पहिलाका नेताहरु हुन चाेर हरु
2026-08-20 03:32:16
1
To see more videos from user @nepal.nepal6584, please go to the Tikwm
homepage.