@rajendramanandhar96: #creatorsearchinsights #frozen3officialposter विदेश गएपछि नाकको एलर्जी किन झन् बढ्छ? “नेपालमा त केही थिएन… विदेश गएपछि बिहान उठ्नासाथ हाच्छ्युँ, नाकबाट पानी, नाक बन्द र आँखामा चिलाउने किन?” भनेर एक जना मित्रले आज भिडियो कल गरि सोध्दै हुनु हुन्थियो । धेरै नेपालीले विदेश गएपछि यस्तो अनुभव गर्छन्। यसको कारण केवल चिसो मौसम मात्र होइन! १. नयाँ ठाउँका नयाँ Allergens तपाईंको शरीर नेपालमा अभ्यस्त भएको वातावरणबाट अचानक फरक वातावरणमा पुग्छ। नयाँ देशमा पाइने घाँस, रूख र फूलको pollen तपाईंका लागि नयाँ allergen हुन सक्छ। Migration ले मानिसलाई नयाँ allergens र pollutants को सम्पर्कमा ल्याउन सक्छ। २. Air Pollution र Traffic Pollution शहरमा , ozone तथा traffic-related pollutants ले नाकको mucosa मा irritation र inflammation बढाउन सक्छन्। Pollution ले allergy को प्रतिक्रिया अझ तीव्र बनाएको evidence धेरै छ। ३. घरभित्रको Dust & Dust Mite नयाँ घर, carpet, mattress, sofa र bedding मा पाइने dust mites केही व्यक्तिमा allergic rhinitis को प्रमुख trigger हुन। ४. Mold र अत्यधिक Humidity भिजेको कोठा, condensation र dampness ले mold बढाउन सक्छ। Mold spores पनि respiratory allergy को trigger बन्न सक्छन्। ५. मौसम र तापक्रमको अचानक परिवर्तन नेपालको मौसमबाट अत्यन्त चिसो वा फरक climate मा पुग्दा नाकको संवेदनशीलता बढ्न सक्छ। Temperature, humidity र atmospheric changes ले rhinitis का symptoms प्रभावित गर्न सक्छन्। 2026 मा प्रकाशित 20-वर्षे अध्ययनले high pollen र heat तथा high pollen र ozone को संयुक्त exposure allergic rhinitis को जोखिमसँग सम्बन्धित देखाएको छ। अर्थात् एउटै कारण होइन—धेरै environmental factors मिलेर समस्या बढाउन सक्छन् भनेर रोचक कुरा प्रस्तुत गरेको छ । त्यसैले विदेश गएपछि बारम्बार… हाच्छ्युँ आउँछ? नाकबाट पानी बग्छ? नाक बन्द हुन्छ? आँखामा चिलाउँछ/पानी आउँछ? राति वा बिहान समस्या बढ्छ? “मलाई विदेशको हावा नै सुहाएन” भनेर मात्र नसोच्नुहोस्। तपाईं कुन pollen, dust mite, mold, pollution वा climate factor को सम्पर्कमा आउनुभएको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन सक्छ। एलर्जीको कारण पहिचान गर्नु नै नियन्त्रणको पहिलो कदम हो। #AllergicRhinitis #NasalAllergy #ForeignCountryAllergy

Dr.RajendraManandhar96
Dr.RajendraManandhar96
Open In TikTok:
Region: NP
Wednesday 19 August 2026 15:30:52 GMT
55271
1464
81
338

Music

Download

Comments

sallu_hang_fc
Sallu hang fc :
Mero chai bidesh aayesi nikO vayO …
2026-09-10 01:44:11
0
prabinjalari
prabin bindas of lord :
same here yr
2026-09-09 12:45:45
0
risanglama3624
risanglama3624🇳🇵🇳🇵🇳🇵 :
ho sir malai pani testai problem vairako xa sir
2026-09-08 19:53:47
1
asmitakanxi3468
Asmita❤️ :
surgery nai garna pareyo mero ta
2026-09-09 07:49:24
0
kbtmgr.20040
Meek Mgr :
विशेषगरी गल्फ देशहरूमा चाहिँ नाक तथा अँखाको एलर्जी धेरै हुने गर्छ। जस्तै कम्पनी तथा बस्ने रुममा अनि बसमा जताततै AC अनि AC ले धेरै धुलोका कणहरु फाल्ने गर्छ। धुलो धेरै उड्ने गर्छ। पानीको बर्षा हुदैन। हरियो बन जंगल चौर हुदैन। रुममा कार्पेट राख्छ जहाँ सफा गरेन भने अँखाले नदेखिने धुलो धेरै जम्छ। खान फ्रेस हुदैन फ्रीज तथा फ्रोजनको खाना खानुपर्छ। गर्मी भयो भन्छ चिसो कोल्ड्रीङ पिउछ। जसले गर्दा नाकबाट झन् बढी पानी झर्छ। एलर्जीको कारण यहि हो। यो एलर्जी औसधि खायो ठिक छोड्यो फेरि बल्झिन्छ।
2026-08-31 17:38:12
5
mansinghrawat862
@mailo🇳🇵🇳🇵❤️❤️🙏🙏 :
हो मेरो पनिछ ताउको को अघिको भाग दुख्छ के कारन होला
2026-09-08 21:20:51
0
peace_nepalhappiness
Peace :
ac problem
2026-09-04 16:23:42
2
salmaraut01
RAUT SALMA🌸🌸 :
Same problem 🥹🥹🥹
2026-09-05 03:16:51
0
gomaghimirekarki
Goma Ghimire :
Mero chai bidesh ayara harayo
2026-09-06 17:33:13
1
om.adhikari28
Om Adhikari ॐ :
लौ न सर उपचारको बिषयमा पनि भिडियो पनि हेर्न पाइयोस्
2026-09-07 07:53:00
0
sujana_sharma5560
Sujana :
Kina hola testo maro pani va x🙏
2026-09-05 08:21:17
0
pradipnyupanekhatr809
Pradip nyupane khatri809 :
हजुरले भिडियो बनाए जस्तै मेरो स्याम समस्या छ तर जुनसुकै ठाउँमा गए पनि १२ महिना भइ राख्छ ।यसको उपचार हुन्छ कि हुँदैन डाक्टर साब जानकारी पाउन।
2026-09-07 14:18:15
0
sujanapantha6
Sujana🍀 :
Malai pani same problem xa
2026-09-03 04:50:41
0
manojgurung625
Manoj K Gurung685🇳🇵❤🇰🇷❤ :
sir mero chahi nak dahine banda huda debre khulxa debre banda huda dahine kulxa k vayera hola taukoni dhukhdaina basna pani sab thaha hunxa pani bagni haxyeu pani xaina k vayera hola sir🙏🙏
2026-09-04 14:20:01
0
sonika.tiwari2
S::::R :
malahini sem smsya xa sir ahile bides aaysi pahila Nepal ma then🙏🙏
2026-09-01 17:51:32
0
nirudong48
nirudong48 :
sem vyako mali tra hal mo npl ma xu derai kam vo
2026-09-04 06:25:18
1
www.anykorea.co.kr
श्री वेदान्तःVedant :
मलाई पनि same समस्या छ सर
2026-09-01 13:14:22
0
mgrshiva143
🕉️sh1va🔱A :
Samdhan k ta??
2026-08-29 02:43:45
1
aaradhyak29
Hari Khadka 941😍😍 :
मलाई नि छ केहि उपचार भय भनुन
2026-08-28 15:15:32
2
raipr47
12home :
डक्टर सब मलाई पनि साह्रै सताई राछ ६ महिना भयो टुर्की आको नाक चिलाउने पानी आउने कहिँले काहीँ त सास फेर्न नि गारो हुन्छ इहा को अस्पताल गाको रगत मा एलर्जि छ भन्छ एक महिनाको दबाइ खायो राम्रै थियो फेरि त्यस्तै भयो।
2026-08-20 17:20:08
0
princewambulerai4
제로 라이 🇳🇵🇰🇷 :
Same problem 5 months vayo mero sutdda jaile nak banda vayera nindra ma biujeko biujei hunxa
2026-09-05 05:04:30
0
ritesh_rasaili9
Ritesh Rasaili :
same problem xa 2 month vayo nak banda hune ra eye itching hune
2026-09-03 06:33:18
0
ajaymndal49
ajaymndal49 :
Malai pani nakko samasiya jahile nak jam ruga Lange
2026-08-27 19:11:23
0
parbatirai315
parbatirai315 :
mero ni sem tyastai hunxa sir
2026-09-09 17:01:49
0
suvamadhikari25
Ramesh Adhikari :
मेरो घाँटी 24 घन्टा खस खस गर्छ किन होला ?
2026-09-09 17:46:16
0
To see more videos from user @rajendramanandhar96, please go to the Tikwm homepage.

Other Videos


About