👮♂️(Police)
“ए! 2806 नम्बरको बाइक हो? कागज देखाउ!”
👦
“दाइ… कागज त… घरमै छुट्यो 😭”
👮♂️“Helmet छैन, कागज छैन… cheat काट्नु पर्छ अब!”
👦 (अचानक emotional tone)
“दाइ… म त आफ्नो माया भेट्न हतारमा निस्केको… आज breakup हुने दिन हो 😢💔”
👮♂️(अलि soft हुँदै)
“ए… breakup? 😳”
👦
“हो दाइ… आज पुगेन भने ऊ अर्को सँग जान्छ… मेरो life सकिन्छ 😭”
👮♂️(dramatic pause)
“ल जा… आज छोडिदिन्छु… तर सीधै मायाको घर जा! 😂”
👦 (खुसी हुँदै)
“Thank you दाइ! तपाईंले मेरो love life बचाउनुभयो ❤️”
2026-08-20 02:33:07
0
To see more videos from user @sna02vlogs, please go to the Tikwm
homepage.