सरकारलाई यति मात्र बिन्ती छ कि।
नेपालमा पनि फाँसीको सजाय आओस्। 😭😭
2026-08-20 11:59:53
157
युनिता❤️नवराज :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-20 01:02:25
1350
khom chay :
फासि को सजा हुनुपर्छ नियम बनाउनु पर्छ
2026-08-19 23:52:54
550
Dipisha Ghising gole🦋🌺 :
हत्यारालाई फाँसीको सजाय हुनुपर्छ सरकार 🙏🙏🙏
2026-08-20 07:01:14
117
Asmita 💕💕💕💕 :
xexe k suna parxa tatai sano xain lai 🥺🥺🥺🥺k garako hola
2026-08-20 15:58:35
0
S :
he vagwan hamro neplma Pani fasiko sajaye hunai parxa sarkar tapaiharuko man alikati Pani dukhdaina
2026-08-20 15:58:32
0
Yadav_girl💫🖤 :
के छोरि मान्छे भएर जन्म लिनु पाप हो र 🥺😭
2026-08-20 08:05:49
53
susmashrestha318 :
सरकार अब हामी लाई केही चाहिदैन बस हामी आमा हरु ले छाेरि बचाउन पाउ
2026-08-20 10:01:08
41
SAMIR ❤️🎧 :
justice for Garima Chaudhary 🙏🥹
2026-08-20 11:46:48
3
Radha hamal thakuri :
Omg justice for Garima 😥😥🙏
2026-08-20 15:16:25
0
prakriti.gif :
Death penalty
2026-08-20 16:16:00
0
🥀..lovely___parbej,🇳🇵🇶🇦 :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-20 12:08:43
10
Nasib Chaudhary :
Nice Nepal 🇳🇵 👌 👍 👏 ok 😍😍
2026-08-20 16:17:57
0
Mr dong😍🇳🇵🇳🇵🇳🇵 :
फाँसी काे नियम नभएसम्म यस्ता घटना दाेहाेरिरहन्छ।
2026-08-20 06:38:19
17
AaYuhH :
हामीलाई हरेक घटनापछि सहानुभूति होइन, यस्तो घटना दोहोरिन नदिने राज्य चाहिएको हो। सरकार, अपराधीलाई राजनीतिक वा सामाजिक प्रभावबाट जोगाउने होइन, कानुनको कठघरामा उभ्याउने साहस देखाउनुहोस्। न्यायमा ढिलाइ भनेको पीडित परिवारमाथिको अर्को अन्याय हो।
2026-08-20 07:30:21
16
𝑺𝒕𝒂𝒓𝒓𝒍𝒊𝒈𝒉𝒕✨🫠 :
चाहिँदैन ठूलो र चिल्लो सडक 😭
छोरी मान्छे सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥺
त्यो 3 बर्षको नानीको के दोष थियो किन यस्ताे हुन्छ हाम्रो समाजमा हामी छोरी मान्छे कहिले सुरक्षित भएर हिँड्ने
2026-08-20 05:49:18
28
sova pariyar :
wow wow
2026-08-20 04:41:45
1
sadiksha sapkota :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-20 05:19:49
28
Ⓜ️....🌛 :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏🥺 🥹🥺🥹
2026-08-20 06:32:56
11
Kabita Bista :
चाहिँदैन ठूलो र चिल्लो सडक
छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏 🥹🥺🥹
2026-08-20 01:54:41
12
Umeed :
When Garima gets justice, please let us know. We also want justice for Aizal. Her family is still waiting, and we hope the Pakistani government will ensure a fair and transparent investigation and hold the responsible person accountable.
2026-08-20 10:53:42
17
ANANTA LIMBU📸 :
नेपालमा फासित छैन तर यो अपराधि लाई जीवन भरि थुनामै सडाउनु पर्छ ......😳😳
2026-08-20 09:43:03
14
🇶🇦झापालि :
3 बर्सको नानित कति मायालाग्दो हुन्छ यार आखिर कसरि यस्तो गर्न सक्छ अच्चम
2026-08-19 18:51:05
51
ɐlɐɯɐʞ________ɓɹɓ :
बालेन सर्कार हजुर्को पनि छोरी छ आफ्नै छोरिको ठाउमा राखेर हेर्दिनुस अरुको छोरिलाइ पनि यस्ता बलत्कारी लाई फाँसीको सजाय दिने कानुन बनाइदिनु पर्यो सर्कार🙏🙏🙏
2026-08-20 04:46:07
10
Sujata Shrestha ❤️❤️❤️❤️ :
बलात्कारीहरूलाई फाँसीको सजाय दिनै पर्छ यस्तो यस्तोले गर्दा छोरीहरूलाई हिँड्न पनि डर भइसक्यो सरकार😭😭😭😭😭
2026-08-20 07:32:45
6
To see more videos from user @jay.nepal986, please go to the Tikwm
homepage.