@arjun_yadav122: Justice for garima chaudhary 😢😭😢घटनाको सत्यतथ्य तत्काल छानबिन गरी निष्पक्ष र गहिरो अनुसन्धानमार्फत वास्तबिकता बाहिर ल्याउन तथा दोषी माथि प्रचलित कानुनबमोजिम कडाभदा कारबाही गर्न सम्बन्धितसुरक्षा निकायसँग जोडदार माग गर्दछु त्यस्ता लाई त फाँसी नैहुनुपर्छ बालेन सरकार 😡😡 बलात्कारको सजाय केवल एकै हो फाँसी#😭😭😭😭😭😭😭😭😭