:🙏यति सुन्दर भिडीयो हजुर को अति सुन्दर प्रस्तुति सन्सार कै सारा खुसी मिलोस भगवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस हजुरको जिबन सदा फुल सरी फुली रहोस नदी सरी लम्की रहोस जिन्दगी आकाशको सुर्य चन्द्र मा जस्तै चम्की रहोस हजुरले फुल खोज्दा बगैचा मिलोस ढुगो खोज्दा
देवता मिलोस जिबन सदा सुखमय बनोस सफलताको शुभकामना हजुर🥰🥰