@silwalanjana: एउटा नयाँ सीपले नयाँ अवसर दिन सक्छ, अर्को आम्दानीको बाटो खोल्न सक्छ, सायद तपाईंको जीवनको दिशा नै बदल्न सक्छ। त्यसैले खाली समयलाई सिर्फ समय बिताउन प्रयोग नगर्नुहोस्… केही सिक्नुहोस्। आफूमा लगानी गर्नुहोस्। किनकि सीप भनेको यस्तो सम्पत्ति हो, जसलाई कसैले तपाईंबाट खोस्न सक्दैन।❤️