@ashishtharu0012: #fypp #viral #kaleyyyy

Kaleyyyy🥷🏻
Kaleyyyy🥷🏻
Open In TikTok:
Region: NP
Wednesday 19 August 2026 22:27:27 GMT
506990
66787
584
6401

Music

Download

Comments

kazi..hero7
Kᴀᴢɪ Hᴇʀᴏ. :
be safe hai mero nepali dd boine haru 🥺
2026-08-20 14:48:04
8
boba_a18
अः𓍯𓂃 :
A nation is not truly strong when its women are afraid to walk freely 💔🕊️Let the pain of every girl who suffered become a reason for change not just another forgotten story 💔We must speak up, stand together, demand accountability, and build a Nepal where every daughter can live with dignity, safety, and hope. 🇳🇵🙏 #JusticeForGirls #ProtectOurGirls #SafeNepal #
2026-08-20 14:13:13
2
sandip.mmm
Happiness) :
छोरिलाई मात्र हैन छोरालाई पनि संस्कार सिकाउ सधै छोरिलाई तिमि छोरि भएर यस्तो गर त्यस्तो नगर भने जस्तै छोरालाई पनि एक छोरि मान्छे को इज्जत गर्न सिकाउ हरेक घरमा छोरिलाई लक्ष्मीको रुपमा पुजिन्छ तर खै यहाँ त्यहि लक्ष्मी सुरक्षित छैनन्।🙏🏻❤️‍🩹🥲
2026-08-20 13:46:11
271
mussi902
अस्मिता रायमाझी :
Justice for garima 🥹
2026-08-21 02:18:54
0
rajyamaharjan3
Rajya Maharjan :
narilai matra hoin bachako pani surache xain 🥹🥹🥹
2026-08-20 16:15:22
1
bhawana0722
BhaWANa.🌻 :
be safe all girl🥲
2026-08-20 13:33:14
1
princeshahi904
🤓✌ :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी दिदी बैनी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🥺🥹
2026-08-20 02:08:36
213
aakritisapkota111
@aakritiiiii 🥋💗 :
justice for garima chaudhry 😭😭🥺🕊️🙏 plzzzz
2026-08-20 04:57:11
1
binitakhatiwadaac
It’s me Bini🌺❤️ :
यो राक्षस बसेको देशमा तिमिलाई कसरी जोगाउ छोरि😭😭
2026-08-20 08:48:03
46
ringku.yakkha01
Dimpy°♡🦋🥀 :
“छोरी भएर जन्मिनु अपराध होइन, तर आज पनि छोरीहरू आफ्नै समाजमा डराएर हिँड्नुपर्ने अवस्था छ। 🥺 हामी यस्तो समाज चाहन्छौँ, जहाँ छोरी घरबाट निस्किँदा ‘सावधान भएर जानू’ भनेर डराउनुपर्दैन, बरु ‘सुरक्षित भएर फर्किन्छे’ भन्ने विश्वास होस्। बलात्कारको डरले छोरीको स्वतन्त्रता नरोकिनोस्, गलत नजर र गलत नियत भएका अपराधीहरूको कदम रोकियोस्। छोरीको लुगा, समय, बाटो वा हिँडाइ होइन—अपराधीको सोच र अपराध दोषी हो। हरेक छोरीले खुला आकाशमुनि निर्धक्क हिँड्न, हाँस्न, डुल्न र आफ्नो जीवन आफ्नै इच्छाले बाँच्न पाओस्। र छोरीको जीवन खोस्ने हरेक अपराधीलाई कुनै बहाना होइन, कडा भन्दा कडा कानुनी कारबाही र पीडितलाई न्याय मिलोस्। किनकि एउटी छोरीको आँसु केवल उसको परिवारको पीडा होइन—यो सम्पूर्ण समाजको लज्जा हो। 🖤⚖️छोरी बचाऔँ, छोरीलाई डर होइन सुरक्षा दिऔँ। 🙏”
2026-08-20 14:53:10
16
dambara.saud2
Dambara Saud :
नारी दिवस मनाउने देशमा नारी नै सुरक्षित छैन कठै हाम्रो देश 😳😭😭
2026-08-20 15:53:37
15
aariya.kc1
🤷🏻 :
kti haru lai tw ghar bhaira jana pani dar vayo😭
2026-08-19 23:04:39
11
no.name35802
``🩵'' :
अब त घर बाट बाहिर जान पनि डर लाग्न थाल्यो 😰❤️‍🩹😿
2026-08-20 06:28:03
17
neer..22
Kazee Sir...🕊️🦋 :
देशलाई थुकेर के हुन्छ र थुक्नै छ भने यो देशको कानुन र त्यो कानुन बनाउने मान्छेलाई थुक्नुस ।
2026-08-20 16:51:09
14
sandhyalamichhane3
सन्ध्या लामिछाने :
कठै हाम्रो देश
2026-08-21 03:17:01
0
khatri..laxmi4
लक्ष्मी खत्री 🫶❤️ :
छोरिलाई मात्र हैन छोरालाई पनि संस्कार सिकाउ सधै छोरिलाई तिमि छोरि भएर यस्तो गर त्यस्तो नगर भने जस्तै छोरालाई पनि एक छोरि मान्छे को इज्जत गर्न सिकाउ हरेक घरमा छोरिलाई लक्ष्मीको रुपमा पुजिन्छ तर खै यहाँ त्यहि लक्ष्मी सुरक्षित छैनन्।🙏🏻❤️‍🩹🥲
2026-08-20 09:17:19
14
_punuu24
_Mrs DaGuNiyAa_🫶🫀✅ :
एउटा नारी भएर बाँच्न पाउने नि गारो भयो 😭😭😭😭
2026-08-20 02:44:16
7
kazi_____58
Arjun 🖤 :
thuka hamro desh...😔😡
2026-08-20 15:21:07
2
sunitachhetr2
❤️. :
एउटा नारी भएर बाँच्न पाउने नि गारो भयो 😭😭😭😭
2026-08-20 05:48:50
5
.ms_newarni07
🧿 :
छोरिलाई मात्र हैन छोरालाई पनि संस्कार सिकाउ सधै छोरिलाई तिमि छोरि भएर यस्तो गर त्यस्तो नगर भने जस्तै छोरालाई पनि एक छोरि मान्छे को इज्जत गर्न सिकाउ हरेक घरमा छोरिलाई लक्ष्मीको रुपमा पुजिन्छ तर खै यहाँ त्यहि लक्ष्मी सुरक्षित छैनन्।🙏🏻❤️‍🩹🥲
2026-08-20 03:20:37
13
bimalawoli56kanxiidallu
👑🆂🅰🅽🅰 🅳🅾🅽💪🏻🫀🌍🫂🔐 :
चाहिँदैन ठूलो र चिल्लो सडक छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार🙏😭
2026-08-20 20:14:38
1
supriyaqueen05
सपना❤️ :
छोरी चेली जोगाउन गारो भयो बचाउन गारो अझ कति बच्चा बली चडेसी सरकार ले देखने हो 😭😭😭😭😭
2026-08-20 18:34:14
1
aaratisaud073
आरती साउँद :
गल्ती मेरै हो किनकी म छोरी हु😭😭😭🙏
2026-08-20 17:50:13
1
anjanasworld0
Anjana's world :
Xori janmaune ixya maryo mero na uslai bachauna sadhai sangai huinxa na sarkar le nyaya dinxa
2026-08-21 05:35:53
1
sumikerati1
SUMI KERATI 🐼🌷🇳🇵 :
चाहिँदैन ठूलो र चिल्लो सडक🥹🙏 छोरी सुरक्षित हिँड्न सक्ने एउटा गल्ली बनाइदेउ सरकार😢
2026-08-20 17:51:57
1
To see more videos from user @ashishtharu0012, please go to the Tikwm homepage.

Other Videos


About