@tori_lahure_official123: नेपालको ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले २४ घण्टा सेवा सञ्चालन गर्ने तयारी गरेको छ। पाइलट प्रोजेक्टअन्तर्गत भदौ १ गतेदेखि भक्तपुरस्थित स्टोरको ग्रोसरी खण्ड चौबिसै घण्टा खुला राखिने भएको हो। यसअघि भक्तपुर स्टोर बिहान ७ः३० देखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएको थियो। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार भक्तपुरको प्रयोग सफल भए अन्य स्टोरमा पनि २४ घण्टा सेवा विस्तार गरिनेछ। रात्रिकालीन सिफ्टमा काम गर्ने कर्मचारीलाई नियमित तलबमा २५ प्रतिशत अतिरिक्त रकमका साथै चिया–खाजाको व्यवस्था गरिने कम्पनीले जनाएको छ। #creatorsearchinsights #bhatbhateni #bhatbhatenisupermarket #minbahadurgurung #bhatbhatenistore
कति दिन कति महिना सम्म लाई हो बिदेश मा जस्तो सुरक्षा दिनु सक्छ त प्रहरी सरकार ले काठमाडौमा त ज्यान जोगाएर हिन्नु पनि गाह्रो देख्छु गुन्डा चोर बडि हुने देश नेपाल हो ।हात को औला घाटीमा को सुन लुट्ने देश नेपालमा अब हेरौ सुरक्षा।