@7heart_touching: रहर गर्दैमा चाहेको कुरा कहाँ पाइन्छ र भाग्यमा छैन भने पाएको कुरा त गुमाउनुपर्छ 🕊️🥹🥀💔#share #expolrepage #sadline #hearttouching #relatable
जीवन सबैको लागि उस्तै हुँदैन, मलाई हेर त
म सबै कुरामा अभागी छु।😏😳💔
2026-08-20 18:55:17
6
.....नानी ..⭐ :
ho raixh 🥹🫢
2026-08-31 17:13:26
0
lahure baba ko chore (sushma) :
yes🥺 man pareko mancheko sath ko rahar theyo hjr bhagya mae bhayena🥺🥺
2026-08-22 06:38:36
1
Abi_BûRja_MGR🇳🇵~🇦🇪 :
right 100%✅
2026-08-21 07:24:38
1
kusum Maya :
Sema🥺😔
2026-09-03 01:22:40
0
Broken heart💔 :
अर्को जुनिमा समयमै भेटिनु है माया यो जन्ममा अधुरै रहेको कहानी पुरा गर्नु छ ….. माया 😢💔❤️🔥🥀
उसको आमाको आमाको खुसीको लागि
मेरो आमाको खुसि समाप्त पार्दै छु 💔😭🥀
2026-08-22 09:32:44
4
diyali puja❤️❤️❤️❤️ :
yeatai ho jiban vaneko
2026-08-22 12:16:47
1
Himey❤️ :
आमा भन्नुहुन्छ छोरा कसैको घरमा फुलेको फूल टिपिसकेपछि आफ्नै घरमा ल्याई सजाएर राख्न नि सक्नुपर्छ l
2026-08-20 16:36:29
3
M🦚 :
तिमी परिवर्तन हुनुमा कुनै गुनासो
छैन मलाई त मेरो विस्वासमा
लाज लागेको छ !!🥹
2026-08-20 16:13:52
3
gopal yogi :
अर्को जुनिमा आफ्नो रहर अबस्य पूरा गर्नेछु😢😢
2026-08-23 03:59:34
0
Indra Sarkaar :
हेर म तिमी जति बुद्धिजीवी छैन मलाई तिमीलाई जति कुरा गर्न नि आउँदैन बस मलाई यति थाहा छ कि तिम्रो ठाउँ अरु कसैले लिन सक्दैन यदि लिन खोजियो भने पनि बरु आफैलाई मेटाइदिन्छु सधैंको लागि । कुनै समय थियो तिम्रो मेसेज आउन एक मिनेट ढिलो हुँदा पनि पागल शरी छटपटाउँथे एकान्तमा बसेर रुन्थे कोही साथीले देख्छ र जिस्काउँछन् कि भनेर कालो चस्मा र मार्क्स लगाइरहन्थे अहिले त्यति डर छैन एक्लै छु एकान्त ठाउँ खोज्नु नि पर्दैन तिमीलाई सम्झेर रुनलाई । मलाई यति एउटा कुरा थाहा भयो राम्रोसँग जस्तोसुकै साथी आमाबुवा दाजुभाई दिदीबहिनीहरु ले साथ छोड्छन् तर आफ्नो दुःखले श्वास नरोकेसम्म साथ छोड्दो रहेन्छ अहिले त म यही दुःखलाई साथी बनाएर बाँचिरहेको छु । पहिला तिमीलाई सम्झेर टेन्सन भइराख्थ्यो भोलिका दिनहरू कस्ता आउने हुन् कतै तिमीलाई धोका त दिँदैनौँ भनेर आखिर जे कुरामा डर थियो त्यही भयो अहिले तिम्रो साथ नहुँदाखेरि आफन्तहरुले पनि तँ त नामर्द रहेछस् एउटी केटीले छोरी भनेर बिहे गर्दिन भनेर बस्छस् भन्दा साह्रै मन दुख्छ आँसु बाहिर ननिकाले पनि भित्रभित्र रुन्छ मन तिनीहरुलाई के थाहा यो शरीर मात्र मेरो हो मन अरु कसैले लैसकेको छ भनेर ✍️🥹
2026-08-24 08:11:43
2
Prasuda np🌹 :
भाग्यमानी ले पाे त गुमाएका जिज पाउने अभागी हरूले त पाएकाे नि गुमाउनु पर्छ ।😳
2026-08-21 10:21:04
4
떵 :
रहर गरेको सबै पाइन्छ साथि... कसैलाई चाँडै कसैलाई ढिलो हरेस खानु हुँदैन 😭
कर्मले रङ्ग्याउनु पर्छ भाग्यको चित्र ढिलो भए पनि बिस्तारै बिस्तारै देखिदै आउँछ साथि.....
2026-08-20 17:52:53
2
कागजको फुल 📝📿🇳🇵 :
रहर गर्दै मा चाहेको कुरा काहा प्राप्त हुन्छ र ,,
कहिले काँही आफु संगै भएको बस्तु त विलाप हुन्छ,_ र चित्त बुझाउन पर्छ -साथी
2026-08-20 09:27:45
2
Ganga stha❤️🔥💔 :
honi hajur
2026-08-20 13:52:44
1
SANI💐💐 :
:भाग्यमानी ले पाे त गुमाएका जिज पाउने अभागी हरूले त पाएकाे नि गुमाउनु पर्छ ।😳
2026-08-22 16:21:44
1
Madhab~ :
Right 100% ✅🥹
2026-08-25 10:04:38
0
🄺🅂🄼🄸🅁 :
भाग्यवानीले हो के पाउने हामीजस्तो अभागीले त पाएको पनि गुमाउनुपर्छ...!🥺🥺🥺🥺
2026-08-24 21:54:00
0
N_ ☘️ :
yeah ☺️🙏🏻🥲
2026-08-31 09:28:41
0
Sujan Bishowkarma (S)😘😘💪 :
umm 😥😥
2026-08-26 18:30:42
0
Mr.kapil12 :
💕💕
2026-08-25 17:17:58
0
sad boy sad life :
न त कोहि चहेको छ न त कोहि नै चहिएको छ ।
एक्लै छु यक्लै ठिक छ ।😪😪
2026-08-26 13:34:04
0
newarni kanxi :
honi 🥹🥹
2026-08-20 08:48:04
0
To see more videos from user @7heart_touching, please go to the Tikwm
homepage.