पाटी जोगाउन ओली हटाउनु१०० % जरुरी छ नभए पाटीको अस्तित्व समाप्त हुन्छ ।
2026-09-19 07:01:06
50
Tirtha Raj Pant :
तपाईँ deuba काँग्रेस मा जाउ
2026-09-19 04:10:21
21
lakpagelbusherp52 :
आलि कति बाकि भको पनि सकने भो ओलिले।
2026-09-19 10:00:52
16
user@moon🌙 :
एमाले सक्किने भयो बुढा जाँदा लगेरै जाने भए
2026-09-19 05:06:56
13
Laxmi Pd Sharma🇵🇹🇵🇹 :
एमाले लाई आफै शीत सति लगेरै जाने भो
2026-09-18 21:45:16
11
Suresh Khatri :
एमाले मा केपी हुनु भनेको काँग्रेस लाई फाइदा हुन्छ ।
2026-09-19 17:54:25
2
🇳🇵🇳🇵🇳🇵 :
सर्मथन ओलिलाई भोट घण्टीलाई🙏🙏
2026-09-19 15:31:15
4
Khatri raju 🙏🕉️🔱🇳🇵❤️ :
एमालेलाई 0 नबाउन्जेल सम्म बदल्नु हुन्न यो केपिलाइ😁
2026-09-19 07:58:49
8
jibankumar@ :
आजिबन तपाईहरुको ठेक्का हो नेपाल को राजनीति ?
2026-09-19 13:10:36
2
shreekrishna375 :
बुढाले एमाले सकेर जान पर्छ ।।
2026-08-24 10:16:08
18
Asmita :
अनि त्यो भोट त कहाँ एआइले हालेको होइन र हजुर
2026-09-19 06:11:31
3
Ramhari kaphle :
एमाले सक्नको लागी पनी कम्तिमा १ बर्ष ओलि अध्यक्ष बाट हट्नु हुँदैन ! जनताले खोजेको त्यही हो ! 😁
2026-09-19 14:50:34
2
Nawaraj Thapa🇳🇵 :
एमाले नसकीकन विश्राम नलिने बिचार 👎️
2026-09-19 11:00:43
1
फटाफट खबर :
एमाले सुध्रिने होईन सकिने बाटो मा😂
2026-09-19 06:33:32
3
कान्ती घिमिरे :
बा तिमीले बिध्याभन्डारीला पाटीको
साधारण सदस्य पनी नरहनेगरी हटाउनू हूने
पाटीको सर्ब स्रेट्टमैहू भनेर एकलौटी निर्णय
गर्नुहुने तिम्रै आसेपासेले गरेर पाटी सकियो
2026-09-19 08:12:52
1
Deg Nath Guragian :
तपाइ ले रा p pa लाइ भाेट
2026-08-22 22:17:56
1
mahendrashresth15 :
2026-08-22 14:04:04
1
Nepal 23 :
कमरेड सबै लाइ कठोर कारबाही गरेर पार्टी बाटै निकाल्दिउँ अनि पार्टी सुदृढ हुन्छ । बाँकी त्यहि हो ।
2026-08-20 10:39:20
1
Akinchan Brahman :
je hos yemale sidyaunu parchhA hai baje,😁😁😁
2026-09-18 16:27:34
1
D R Chapagain :
एमाले सकेरै छोड्नेभय
2026-09-21 01:31:41
0
Indira🤩 :
kp.आफ्नै घमन्डले सकिनेछ भो हजुर दम्भ.हे र त
2026-09-21 03:39:05
1
[Laxman] P.M :
ओली ले आफु हट्न परे अध्यक्ष को कुर्सी नै भाच्छन होला
2026-09-21 05:22:39
0
To see more videos from user @cpnuml01, please go to the Tikwm
homepage.