नियमित खाने खाना लाई ४ भाग को एक भाग खानुस्, प्रोटिनयुक्त खाना बढाउनुस्, गुलियो चिल्लो नखानुस्, नुन को मात्रा नियन्त्रण उर्नुस्, दिनको ४ किलोमिटर दौडनुस् ।
2026-08-20 03:00:31
102
Kanil Maharjan :
1) Quit sugar,alcohol and junk foods.
2) Walk 15 minutes after every meal.
3) Do 20 pushups, 2min plank, and 20 up and down(uth bas).
within a month, You wil feel lighter and more active.
2026-08-21 11:44:22
13
Bibek Kc :
Calorie deficit is the only way to lose belly fat.
2026-08-22 10:54:37
0
odnoc :
top khanu dai
2026-08-22 04:32:06
2
khuman bindas🇹🇷🇹🇷🇹🇷 :
set up garnu everyday morning
2026-08-22 05:54:22
0
SAmirLahure5 :
Metaset kinrw khanu 1 hr ma clean hunxa😂😂❤️
2026-08-22 13:21:21
0
布彭德拉·卡特里。308🇳🇵🇲🇴 :
Best Running bro
2026-08-22 04:59:47
0
kung fu_panda :
Walking
2026-08-22 12:41:55
0
Winner the ultimate :
Okey I will help you
2026-08-22 01:55:39
0
Krishna pariyar :
मुख्य कुरो खाना कम खानु अरु कुनै उपायले काम गर्दैन, बिहान को खाजा छोड्नु खाना, भात 150gm बाकि तरकारि राख्नु कम मसला प्रयोग गर्नु अझै उमालेको खान सक्नु हुन्छ भने झनै राम्रो, बिहान 2,3 अण्डा भित्रको नखानु खानै मन भए एउटा सम्म पहेलो भाग खान सक्नु हुन्छ, बेलुका 40-50 gm ओड्स लुनु पानि सङ्ग दुद सङ्ग होइन 2 अण्डा बेलुका केहि हरियो तरकारि लिनु मासु खान मन लाग्छ भने बिहान खान सक्नु हुन्छ बेलुका न खानु तर कम मसला प्रयोग गर्नु, note- प्रोसेस खान खान पाइदैन चिनि भयको खान कुरा खान पहिदैन, 40मिनेट जति हिड्नु दौड्नु अन्य कसरत गर्ने समय निकाल्नु , dry food को पनि धेरै प्रयोग न गर्नु, मैदा पनि छोड्न पर्यो रोटि खान मन लाग्यो भने 2 वटा सम्म लिन सक्नु हुन्छ 15 दिन यहि रुल फलो फर्नु अनि मेरो कमेन्ट मा रेप्ले गर्नु होला
2026-08-20 04:19:31
7
Anup Gaire :
calories deficit bayek aru kehi idea le hudain j garer bhaye ni deficit hunu paryo chaye kam khayer ya workout le calories burn garer ..
2026-08-20 02:02:19
9
Umakant Sharma :
सबैभन्दा सजिलो उपाय
नियमित व्यायाम गर्ने
बेलुका कम खाने
अथवा बेलुकाको खाना खाँदै नखाने
2026-08-20 05:25:52
4
Khagendra Dahal :
मेरो बिचारमा !!! मनै देखि जसरी पनि घटारै
छोड्छु भन्ने प्रण गर्नु आईडिया आफै आउँछ।
2026-08-20 03:42:50
11
SidTalks :
Calorie deficit consistently that’s it
2026-08-20 10:39:02
0
Deepak Sharma :
बिहान उठेर योगा प्राणायाम गर्नुस् एक महिनापछि बिस्तारै घट्दै जान्छ।
2026-08-20 02:39:48
6
Raj Khadka 🇳🇵🇬🇧 :
बिहान जिरा पानी पकाएर खानु
2026-08-21 15:47:56
0
Dipendra Dc$ :
bro black coffee with out sugar drink every day
2026-08-20 07:48:34
1
dipesh :
daiiii😁
2026-08-21 04:27:05
1
DINESH 🛜 :
यो मेसिन कहाँबाट उठाएको हो
2026-08-22 04:58:16
1
Durga Niraj :
दैनिक रूपमा सेट अप गर्नुहोस् १५ देखि २० सुरु सुरुमा ५/६ हान्नु १ महिना पछि १५/२० हान्नु अनी दुवै कुहिनो ले टेक्नु तल खुट्टाको पञ्जा ले टेकेर बेन् पोजिसन मा ३० देखि ४० सेकेन्ड घोप्टो परेर बस्नु २ महिना यो दुवै काम गर्नु मलाई भन्नु होला अन्य कुनै जानकारी भय मेरो tik tok तिर पनी visit गरेर हेर्नु होला ल 💐💐💐💐 💐💐🙏❤️🙏
2026-08-20 07:05:49
1
Nakul Thakuri :
बिहान 1 घन्टा रनिङ गर्ने, ब्यालेन्श डाइट खाने
साझ पनि रनिङ गर्ने
2026-08-20 02:38:14
4
Dip :
plank exercise
2026-08-20 04:23:29
2
rabi :
2026-08-20 14:09:21
0
Ma-noj bista :
दुईतीन दिन झाडापखाला लगाउनु पर्यो खाने मन नलाग्ने गरि आफै घट्छ अरू केहि गर्नु पर्दैन ।😁
2026-08-20 16:57:05
1
To see more videos from user @saroj_bhattrai_, please go to the Tikwm
homepage.