@ps.kjkkj2: Golaço do arrasca!! #arrascaeta #flamengo #foryou #edit

ps'
ps'
Open In TikTok:
Region: BR
Thursday 20 August 2026 02:06:59 GMT
2072
365
3
15

Music

Download

Comments

To see more videos from user @ps.kjkkj2, please go to the Tikwm homepage.

Other Videos

फुकुओका सहरको तेन्जिन क्षेत्र हुँदै बग्ने नाकागावा नदी (那珂川) मा अगस्ट १९ बिहान एक महिलाको शव भेटिएको थियो। प्रहरीले अनुसन्धान गर्दा मृतक २५ वर्षीया नेपाली नागरिक राजवंशी लक्ष्मी (ラジバンシ・ラクスミ) रहेको पुष्टि गरेको छ। उनी फुकुओका सहरमा बस्ने 専門学校 (व्यावसायिक विद्यालय) की विद्यार्थी थिइन्।  प्रहरीका अनुसार बिहान करिब ५:४५ बजे नदीमा महिला उल्टो अवस्थामा तैरिरहेको देखेपछि खबर गरिएको थियो। उनी टी–सर्ट र छोटो पाइन्टमा थिइन् र साथमा कुनै सामान थिएन।  शव परीक्षणमा टाउको र अनुहारमा धेरै चोटका निशान भेटिएका छन्। कडा वस्तुले प्रहार गरिएको हुनसक्ने प्रहरीको आशंका छ। मृत्युको निश्चित कारण भने अझै निर्धारण भएको छैन।  त्यसैगरी, लक्ष्मी बस्ने घरभित्र झगडा भएको जस्तो अवस्था र रगतका दाग समेत भेटिएको प्रहरीले जनाएको छ। यी परिस्थितिका आधारमा फुकुओका प्रहरीले घटनालाई हत्या भएको निष्कर्षमा पुगेर अनुसन्धान मुख्यालय गठन गरेको छ।  हालसम्म हत्या कसले र किन गर्‍यो भन्ने कुरा सार्वजनिक भएको छैन। प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गर्दै थप अनुसन्धान गरिरहेको छ।

About