@keshabprasadoli2: सधै नमिल्ने एक खुसी: आफ्नै आमाको नागरिकतामा यो छोराको आफ्नै हातले साईन गर्दा हात काप्यो, मन बहकायो किन कि भारि खुसी र गर्व थियो ।झनै को आमा खुसी हुन्न होला? को आमालाई proud feel नहोला? कुन छोराले सबैभन्दा ठूलो Achieve ठान्दैन होला ? हो! मलाई यहि सौभाग्य मिल्यो यसर्थ आफुलाई सारै lucky ठान्छु ।। #आमा❤️🥰🙏 #fyp
Kasto emotional vayea sadhai khushi hunu may god bless you 🧿🙏🏽🥰🥰
2026-08-20 08:47:26
1
Laxman Gharti :
ma mero xora xori lai yo video dekhaune xu sir,
2026-08-20 08:15:38
1
Kasmir Joshi :
यो बिडियो हेर्दै गर्दा आमा लाइ एकचोटि त्यो कुर्शि मा बसल्दा कस्तो हुन्थ्यो होला माया मात्र है ।तर नियम ले मिल्दैन कि
2026-08-20 05:48:30
120
Mahat Pawan07 :
Mother is God.❤️💖
2026-08-20 07:50:41
1
Roccky ✍️ :
आफ्नो आमाको नजरमा आफ्नै हातले हस्ताक्षर गर्दा, त्यो पल केवल हस्ताक्षर गरेको पल थिएन, आमाको सपना र हजुरको मेहनतले साकार रूप लिएको क्षण थियो। ❤️आमाको आँखामा देखिएको खुसी, अनुहारमा आएको मुस्कान र मनभरि देखिएको गर्वले मेरो मन नै भावुक बनायो। जीवनमा जति नै ठूलो सफलता पाए पनि, आफ्नी आमाको आँखामा हजुर सफल देख्न पाउनुजस्तो खुसी अरू केही हुँदैन। 🥹❤️आमाको गर्व नै हामि सबैको सबैभन्दा ठूलो उपलब्धि हो। ❤️
2026-08-20 02:56:51
432
Mr Sûrêñdrã🇳🇵👑 :
great sir💗
2026-08-20 05:17:27
1
Basanta922 :
यस्तो गर्व को क्षण कहाँ सबैलाइ मिल्छ र ❣️
2026-08-20 04:14:00
162
Keshab Prasad Oli :
8 hrs paxi balla firta aayo tiktok❤️
2026-08-20 16:52:17
15
Madhav Basnet :
यसरी नै आफ्नो प्रगति आफ्नो बुवाआमालाई महशुस हुने गरि देखाउन पाए बल्ल छोरा भएर जन्मिनुको उपलब्धि हुन्थ्यो होला।
2026-08-20 22:11:16
16
Yanu@Sharma :
आमाको नागरिकता नभई छोराले सरकारी जागिर कसरी भयो होला 🤔हुन त बुवाको नागरिकताको आधार मा बनाउनुभयो होला क्यारे 🤔
2026-08-20 05:05:05
13
Mr.Basnet💎 :
Well done❤️🙏
2026-08-20 04:50:45
2
Sanumaya :
खुसित मलाई पनि लाग्यो कि तर आमाकाे नागरिता बल्ल बननायकाे 🤔🤔
2026-08-20 21:10:54
14
UshaBhusal💫🤗 :
आमाको लागी यो भन्दा ठुलो गर्वको कुरा के हुन सक्छ र 🥺😍
2026-08-20 04:19:19
25
bishna panday(び ぬ) :
आमाको नागरिकतामा जब सन्तानले हस्ताक्षर गर्छ,
आमाको त्याग सम्झेर मनभित्रै आँसु झर्छ।
जसले औँला समाई संसार चिनाउन सिकाइन्,
आज उनकै परिचयमा सन्तानको नाम लेखिने गर्छ।
2026-08-20 04:24:37
36
Mamta Shreepali :
मलाई एउटा कुरा सोध्न मन लागो अनेथा नसोच्नु होला आमा को यो उमेर सम्म पनि नागरिता किन नबनेको थिए हजुर लाइ आमा को आसिर्बाद रहिरहोस् मनमा लागेको कुरा सोधेको हो है मैले
2026-08-20 08:43:38
3
🤜🫵🤛 :
यो भिडियो ले मलाई थप ऊर्जा दियो ।
मेरो नी यही सपना छ,❤️😍
you are so lucky sir 💪👏
2026-08-20 04:43:33
17
𝗝𝘂𝗹𝘆_24 :
यो भन्दा गर्ब लाग्ने कुरा के होला र एउटा आमालाई ❤️🥰
2026-08-20 04:34:54
7
Keshab Prasad Oli :
Finally vedio came back❤️
2026-08-20 16:45:40
8
Dinesh A civil voice :
यो भन्दा गर्ब लाग्ने कुरा के होला र एउटा आमालाई त्यसैमा यो भन्दा ठुला सफलता के होला र सन्तान ❤️🥰😪
2026-08-20 06:17:37
5
Thole :
एउटा आमा र एउटा छोरोको लागी यो भन्दा खुशी सन्तोष र गर्वको क्षण अरु कुनै हुनै सक्दैन।। राधेराधे।।। मलाई पो असाध्यै गर्व लाग्यो।।। कहि कतै हाम्रो माटोको सुगन्ध मिल्यो कि? घर कहाँ होला हजुरको।
2026-08-20 03:37:07
13
Bishwokarma Lanka :
Lanka :आमाको लागी यो भन्दा ठुलो गर्वको कुरा के हुन सक्छ र 🥺😍सर
2026-08-20 08:57:49
3
Raju Acharya :
भाग्यमानि आमा छोरा ❤️❤️
2026-08-20 05:39:56
2
शून्य दशमलव शून्य पैसा👨💼 :
आहा ! कति गजब।❤️
2026-08-20 08:38:04
1
Sumitra Kandel55 :
गर्व गर्न लाएक क्षण🥰🥰🥰
2026-08-20 08:51:41
1
To see more videos from user @keshabprasadoli2, please go to the Tikwm
homepage.