सत्यको मार्गमा रोज्नुभयो उहाँले बुद्धको ज्ञान पाउनेछन् 🙏
2026-08-20 09:03:59
43
Boddhisattva Suba :
she is most beautiful lady who became a monk
2026-08-20 16:44:41
0
sk.bhusal :
Buddha always bless you
2026-08-20 08:31:07
0
DONG ISING :
बुद्ध धर्म मननको लागि kunai कपाल काट्ने बन्नै हुँदैन सोच ले र कर्मले mannne ho.
2026-08-20 08:02:00
44
Keshar Rana :
very good sister🙏🙏❤️❤️
2026-08-20 16:27:12
0
Ai BOY WAiBA 🇲🇾🇲🇾 :
नेपाली हरु बिदेशी धर्म मान्छन !
बिदेशी हरु नेपाली धर्म मान्छन 🙏🙏🙏
2026-08-20 11:56:07
26
Lil Jung Grg :
kapala katnu jaruri xoina but....Sayad Man KO santi KO lagi hola Not any more past religions and From this day she Accept Buddhist.
buddham saranam gaxami🙏♥️🤍
2026-08-20 10:16:17
5
Buddhist ☸️🇳🇵🫶🇰🇼 :
🙏🙏🙏
2026-08-20 07:58:18
3
Rabi Lama :
बुद्धले भिक्षु र भिक्षुणीहरूको लागि कपाल फाल्नु भनेको थियो, कपाल फाल्दा बेरूप हुनु, भौतिक सुन्दरताबाट धेरै टाढा रहनु, शरिर ढाक्ने चिवर लगाउनु, कपाल फालेपछि सुन्दरता देखि टाढा रहने भएर काम, क्रोध, मोह, अहंकार, लोभ ५ क्लेश देखि पर बसेर ध्यानमा रहन सकिन्छ।
2026-08-20 11:22:40
13
དམིག་མར Bal Tamang☸ :
बौद्ध धर्ममा महिला वा पुरुष जोसुकैले पनि कपाल काट्नु वा मुण्डन गर्नु अनिवार्य वा जरुरी नियम होइन, यदि उनीहरू सामान्य गृहस्थ जीवन बिताइरहेका छन् भने। तर, यदि कुनै महिलाले बौद्ध भिक्षुणी (आनी) बनेर प्रव्रज्या (संन्यास) ग्रहण गर्छिन् भने उनले कपाल मुण्डन गर्नुपर्छ।बौद्ध धर्ममा भिक्षुणीहरूले कपाल काट्नु वा मुण्डन गर्नुका मुख्य कारणहरू निम्नलिखित छन्
अहंकार र मोह त्याग: लामो कपाललाई सौन्दर्य र प्रतिष्ठाको प्रतीक मानिन्छ। कपाल मुण्डन गर्दा शरीरप्रतिको मोह, घमण्ड र बाह्य रूपको आकर्षणबाट मुक्ति पाइन्छ।साधनामा एकाग्रता: कपाल बनाउन, सिँगार्न र हेरचाह गर्न धेरै समय खर्च हुन्छ। मुण्डन गरेपछि त्यो समय बचेर ध्यान, प्रार्थना र धार्मिक साधनाका लागि पूर्ण समय दिन सकिन्छ।
सादा जीवनको प्रतीक: बौद्ध संघमा सबै समान हुन्छन्। कपाल काट्दा धनी वा गरिब, उच्च वा नीच भन्ने बाह्य भेद समाप्त हुन्छ र साधारण जीवनशैली अपनाउन मद्दत छ।
त्यागको भावना: यो कार्यले सांसारिक सुख-सुविधा र भोगविलासप्रतिको आसक्ति त्यागेको स्पष्ट संकेत गर्छ।साधारण जीवनमा बस्ने बौद्ध अनुयायी वा गृहस्थ महिलाहरूका लागि कपाल काट्नुपर्ने कुनै धार्मिक बाध्यता छैन। यो केवल संन्यासी जीवन रोज्नेहरूका लागि आत्मशुद्धिसँग जोडिएको एक अनुशासन हो🙏🙏
2026-08-20 13:13:11
6
Angle❤️ :
no need to hear cut😥
2026-08-20 09:07:25
0
🙋Son of Pakhrin☸️📿🛐💝🕊️ :
namo budhhaya ☸️☸️📿🙏🛐
2026-08-20 08:32:13
4
𝐒𝐎𝐌 𝐆𝐔𝐑𝐔𝐍𝐆🇳🇵💟 :
dharma mannulai kapal chai kina katnu 🙏
2026-08-20 09:21:59
1
pams :
❤️Buddha is peace
2026-08-20 16:44:28
0
🔥 SherpA Dai🔥 :
No neet to cut
2026-08-20 08:14:15
0
Bimal :
Buddham saranam gachyami
2026-08-20 13:32:27
1
Manish.t.Rumba🇳🇵 :
Hami tamang haru church ma
2026-08-20 07:57:51
0
JYAMEYANG THING☸️ :
🙏🙏🙏बिदेशीले बुद्ध भगवानलाई चिन्छन तर नेपालिहरु हिन्दु,इसाइ,मुस्लिम भन्दै गर्जिन्छ ।एकपल्ट महसुस गर्नु के बुद्ध भन्दा पर अन्त शान्ति छ?के बुद्ध नेपालमा जन्मिनु गलत भो?
2026-08-20 16:43:53
0
तामाङ ला कोला माइला ♥️♥️♥️ :
भगवान सबैको एउटामात्र हो भगवान ले हामीलाई कपाल काट्नु भनेको छैन त्यो त धर्म अनुसार को चलन जस्तो लाग्छ मलाई त 😏 बिदेशी को त के कुरा गर्नु नेपाल मै अलगअलग धर्म मानिन्छ छेत्री को नेवार को तामाङ को धेरै जना मुस्लिम बनेको छ धेरै जना क्रिस्चिय बनेको छ
2026-08-20 08:29:40
3
Deepak Yami :
Om namo Bhuddhaya 🙏
2026-08-20 09:02:14
0
sound healing journey 💜🔯⚛️⚕️ :
💜💜💜
2026-08-20 17:12:49
0
To see more videos from user @xy.saang, please go to the Tikwm
homepage.